कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

चुनावको मुखैमा बाँके क्षेत्र नम्बर २ मा राप्रपा पार्टिमा ६५ जना प्रवेश।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ मंसिर १, बिहीबार ०१:४२
0
31
SHARES
70
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका वडा ११,१२,६,२,का समाजका अघुवाकार र युवा विभिन्न पार्टी परित्याग गरि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मुखैमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा ६५ बढी जनाको सख्यामा प्रवेश गरेका छन ।

राती १० बजे राप्रपा महामन्त्री तथा बाँके क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.धवल समशेर राणा निवास बाटिका होटलमा पुगेर पार्टी प्रवेश गरेको राप्रपा केन्द्रिय सदस्य ओम प्रकाश आजादले जानकारी दिनु भयो ।

आयोजित पार्टी प्रवेश कार्यक्रममा उनिहरु प्रवेश गरेको जनता समाजवादी पार्टी नेपाली काँग्रेस र शिवसेना लोसपा संग आवद्ध नेता कार्यकर्ता प्रवेश गरेको राप्रपा नेत्री कृष्णादेवी पाण्डेले जानकारी दिनु भयो ।

राजेश जैसवाल दिपक ,शरण लाल शुक्ला,नन्दनी खनाल बिना पराजुली ,नन्दलाल सोनि ,धमेन्द्र सोनि शिवासु जैसवाल ,कृष्ण विजय गुप्ता विनोद कुमार हल्वाइ राज कुमार जैसवाल ,मोनेन्द्र रसाइली ,जित बहादुर पराजुली ,सत्य नारायण सुनार,प्रवादिन रैदासको नेतृत्वमा उनिहरु प्रवेश गरेको पार्टीका केन्द्रिय सदस्य नन्द लाल बैश्यले जानकारी दिए ।

उनिहरु लाई पार्टीमा स्वागत तथा सम्मान महामन्त्री डा.धवल समशेर राणा र केन्द्रिय सदस्य मिना श्रेष्ठले गर्नु भएको थियो ।

प्रतिनिधि सभा सदस्य बाँके क्षेत्र नम्बर २ का उम्मेदवार राप्रपा महामन्त्री डा.धवल समशेर राणाले उनिहरुलाई टिका लगाएर स्वागत गरेका हुन । देशकै ठुलो शक्ति राप्रपा पार्टी हुने भन्दै देशैभरमा पार्टी प्रवेशको लहर चलेको उनले जनाए ।

मंसिरमा ०४ हुने निर्वाचनमा राप्रपा र एमाले गठबन्धन को जित पार्टीको जित निश्चित रहेको दावी गरे ।

कार्यक्रममा राप्रपा महिला संगठन केन्द्रिय सदस्य उर्मिला शाह,राप्रपा नेत्री प्रतिमा राणा, लगाएतको सहभागीता रहेको थियो ।

Previous Post

पैसा कमाउने चुनावमा जनता किन्ने चक्रब्यू तोड्न मेरो उम्मेदवारी : डा धवल

Next Post

जितको नजिक नेकपा एमाले र राप्रपा ।

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०७९ मंसिर १, बिहीबार ०१:४२
39
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०७९ मंसिर १, बिहीबार ०१:४२
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०७९ मंसिर १, बिहीबार ०१:४२
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०७९ मंसिर १, बिहीबार ०१:४२
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०७९ मंसिर १, बिहीबार ०१:४२
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०७९ मंसिर १, बिहीबार ०१:४२
19
Next Post

जितको नजिक नेकपा एमाले र राप्रपा ।

मतदान केन्द्रमा मतदाताहरुलाई निशुल्क स्वास्थ्य सेवा, मतदाताहरुमा खुसी ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०७९ मंसिर १, बिहीबार ०१:४२
39

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०७९ मंसिर १, बिहीबार ०१:४२
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०७९ मंसिर १, बिहीबार ०१:४२
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०७९ मंसिर १, बिहीबार ०१:४२
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.