कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

बिमा पीडित संघर्ष समितिले बुझायो सिडियो लाई ध्यानाकर्षण पत्र ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ आश्विन ९, आईतवार ०८:५८
0
27
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज – श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यु,
जिल्ला प्रशासन कार्यालय बाँके

श्रीमान,
कुनै पनि ब्यक्ति वा संघ सस्थाले आफ्नो शरिर तथा भौतिक सम्पत्तीको भैपरी आउने विभिन्न दुर्घटना तथा बिभिन्न आर्थिक क्षतीलाइ कुनै मुल्यमा(बीमा प्रीमियम) मा बीमा कम्पनीलाइ हस्तान्तरण गरीन्छ र हाम्रो आर्थिक क्षती हस्तान्तरण गरेपछी आर्थिक रुपले भैपरीआउने विभिन्न क्षती नहुने प्रती ढुक्क हुने गर्दछ जस्लाइ हामी बीमा भनी बुझ्ने गर्दछौं । सोही बमोजिम हामी हाम्रो आर्थिक जोखिम कम गर्न बीमा कम्पनी संग बीमा कम्पनीले निर्धारण गरेको जोखिमको मूल्य तिर्न तत्पर हुँदै हाम्रो आर्थिक जोखिम न्युनिकरण होस भन्ने हेतुले हामी(बीमित) र बीमा कम्पनी(बीमक) बिच करार सम्झौता भै हामिले बीमा कम्पनीलाई बीमा कम्पनीले तोके बमोजिम बीमा शुल्क(प्रीमियम) बुझाउछौं र सम्झौता बमोजिम उक्त जोखिमहरु प्रती ढुक्क हुने गर्दछौं ।

करार अबधीमा सम्झौतामा भएका सर्त बमोजिमको बीमा भुक्तानी दाबी गर्दा लामो समयदेखी दाबी भुक्तानी रोकिएका, दाबी भुक्तानी माग्न जाँदा बिबिन्न बहाना गरि टार्ने गरीएका, भुक्तानी पाउनु पर्ने सम्झौता बमोजिमको पैसा नपाएका, समयमा भुक्तानी नगरी झुलाएर ब्याज सुबिधा नपाएका, कोभिड बीमा दाबी भुक्तानी नदिएर झुलाइएका, विभिन्न प्रलोभन देखाइ प्रभावमा परी बीमा गराइएका हामी बीमा पिडितहरु एकल रुपले बीमा कम्पनी संग लड्दा कुनै सुनुवाइ नभएको हुनाले बीमा दाबी भुक्तानी नपाएका तथा हामी जस्तै बीमा पिडितहरुलाइ समेत करार सम्झौता कार्यन्वयन गराइ पाउनु पर्ने मनसायके बीमा दाबी भुक्तानी दिलाउने र ब्यबस्थित बीमा कार्यक्रम सन्चालन होस भन्ने हेतुमा रही हामी पिडितहरुले बीमा पिडित संघर्ष समीती गठन गरेको जानकारी गराउन चाहन्छौं ।

जिल्ला प्रशासन कार्यालय शु-शासन तथा कानुन पालना गराउने कार्यालय रहेको हुनाले हामी हजुर समक्ष हाम्रो लगाएत सबै बीमा पिडित हरुले तपसिल बमोजिमका कुराहरुमा न्याय पाउछौ भन्ने बिश्वास ब्यक्त गर्दै हजुर समक्ष न्यायका निम्ति आएका छौं ।

१) नियम बमोजिम पाउनु पर्ने भुक्तानी यथा शिघ्र भुक्तानी होस् ।
२)बीमा कम्पनीले ढिला गरेका भुक्तानीहरुको नियम बमोजिमको ब्याज ।
३) ललाइ फकाइ विभिन्न प्रलोभन देखाइ बिमा ठगी व्यापक रहेको हुनाले उक्त कम्पनी तथा एजेण्ट हरुलाइ कार्वाही होस् ।
४) अ-ब्यबहारिक रहेका पोलिसिहरु बन्द गरियोस् ।
५) अन्तरास्ट्रिय मापदण्ड अनुसार बीमाको जोखिम मूल्य कायम होस् ।
६) बचतमा आधारित बीमाहरु कम्तिमा चक्रीय मुद्रा स्फिती वृद्धि सरह होस् ।

हामी पुर्ण बिश्वासका साथ माथी रहेका बुँदामा यश कार्यालयले सरोकारवाला पक्षहरुवाट न्याय दिलाइ पाउछौ भन्ने बिश्वासमा रहेका छौं ।
अन्तमा बीमितहरुले पाउनु पर्ने सम्झौता बमोजिमको रकम नपाएमा बीमा कम्पनीहरुमा ताला लगाउने, दैनिक कार्यहरू रोक्ने, बीमा पोलिसीहरु समर्पण गराउने र नयाँ बीमा नलिन आम जनसमुदायमा अपिल गर्न बाध्य हुनेछौं ।

जि.आर. भुसाल
संयोजक
बीमा पिडित संघर्ष समीती

Previous Post

नेपालगंजमा डिजिटल सिंगीङ्ग आइडल संचालन हुने ।

Next Post

जानकी गाँउपालिकामा किसानलाई ५०% अनुदानमा गहुँको बिउ बितरण गरिंदै ।

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ आश्विन ९, आईतवार ०८:५८
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ आश्विन ९, आईतवार ०८:५८
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ आश्विन ९, आईतवार ०८:५८
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०७९ आश्विन ९, आईतवार ०८:५८
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०७९ आश्विन ९, आईतवार ०८:५८
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०७९ आश्विन ९, आईतवार ०८:५८
61
Next Post

जानकी गाँउपालिकामा किसानलाई ५०% अनुदानमा गहुँको बिउ बितरण गरिंदै ।

सल्यानमा गठबन्धनको उम्मेदवार प्रकाश ज्वाला कि टेकबहादुर बस्नेत ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ आश्विन ९, आईतवार ०८:५८
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ आश्विन ९, आईतवार ०८:५८
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०७९ आश्विन ९, आईतवार ०८:५८
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ आश्विन ९, आईतवार ०८:५८
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.