कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्तर्राष्ट्रिय

नेपालगंजमा डिजिटल सिंगीङ्ग आइडल संचालन हुने ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ आश्विन ८, शनिबार ०८:२९
0
14
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज : उज्यालो मिशन मिडिया प्रा.ली नेपालगन्जले दशै तिहारको अवसरमा नेपालगंजमा डिजिटल सिंगीङ्ग आइडल संचालन गर्ने भएको छ ।

उज्यालो मिशन मिडिया प्रा.ली. नेपालगंजको आयेजनमा डिजिटल सिंगीङ्ग आइडल संचालन हुन लागेको हो ।

 

पश्चिम नेपालका नयाँ प्रतिभाहरुलाई बिश्वभर सुनाउन, अनि पश्चिम नेपाललाई संगीतमय बनाउन र क्षमतावान प्रतिभाहरुलाई अवसर दिन कार्यक्रमको आयोजना गर्न लागको उज्यालो मिशन मिडिया प्रा.लि. नेपालगंजका संचाल बिपिन खड्काले जानकारी दिए ।

 

खड्काका अनुसार फरक शैलि र सरलरुपमा पश्चिम नेपालका नयाँ आवाजहरु सहभागी गराइ डिजिटल माध्यायमबाट प्रतिस्पर्धा गराउन लागिएको बताए ।

प्रतियोगिता पुर्णरुपमा डिजिटल माध्यायमबाट हुने र बिजेता हुने आइडललाई एक लाख बराबरको गीत रेकर्डि तथा भिडियो निर्माण गरिदिने आयोजकले जनाएको छ ।

साथै आइडललाई आयोजकले आइडल ट्रफी, प्रमाणपत्र समेतको ब्यवस्था गरिएको बताए ।

डिजिटल सिंगीङ्ग आइडलको लागी फारम संगै अडीसन सुरु भैरहेको आयोजक संस्थाका अध्यक्ष खड्काले जनाएका छन् ।

जाजरकोट, दैलेख, बर्दिया, सुर्खेत दाङ्ग, कैलालीबाट प्रतियोगीहरु सहभागी भैरहेका छन र टाढा बाट आउने प्रतिस्पर्धी प्रदिहरुले फारम भरैकै दिन अडिशन दिने व्यवस्था गरिएको छ ।

उज्यालो मिशन मिडियाको आफ्नै गीत रेकर्डिङ्ग स्टुडियोमा प्रतिस्पर्धीले आफ्नो आवाजमा गीत रेकर्डिङ्ग गर्ने छन र मिडियाकै टेलिभिजन सेटमा भिडियो सुटिङ्ग गरि अडिशन लिने ब्यवस्था गरिएको छ ।

प्रतिस्पर्धी सबैको अडियो भिडियो तयार गरी प्रायोजकहरुको बिज्ञापन समाबेस गरी एउटै समयमा बिश्वभर प्रशारण गर्ने र दर्शक तथा स्रोताहरुलाई आइडल छान्ने अधिकारको ब्यवस्था गरिने आयोजकले जनाएको छ ।

आइडलको अन्तमा ग्राण्ड फैनल भव्य कार्यक्रम गरिने छ । राष्ट्रिय स्तरका चर्चिक गाएक एवम संगीतकर्मीहरुको उपस्थिति रहने फिनालेमा अनलाईन माध्यामबाट छनोटमा परेका टप १० प्रतिशप्रर्धी सहभागी हुनेछन ।

कार्यक्रममा बिभिन्न बिज्ञापन दाता तथा सहयोगीहरुलाई सम्मान तथा कदर पत्र प्रदान गरिनेछ ।

फारम भर्ने र अडिशन दिने अन्तिम मिति असोज १५ गते सम्म रहेको छ भने ग्राण्ड फैनल दशै र तिहारको बिचमा हुने आयोजकले बताएको छ ।

उज्यालो मिशन मिडिया प्रा.ली. नेपालगंजको आफ्नै गीत रेकर्डिङ्ग स्टुडीयो समेत रहेको हुँदा गीत गाउने रहर भएका, सम्भावना भएका र अवसरबाट बञ्चित ब्यक्तीहरुलाई अवसर दिने उदेश्यका साथ यो कार्यक्रमको सुभारम्भ गरिएको आयोजक संस्थाका अध्यक्ष बिपिन खड्काले बताए ।

Previous Post

बर्दियाका खेलाडीहरु विश्वको सर्वोत्कृष्ट खेलाडी बन्नु पर्छः एमाले सचिव भट्टराई

Next Post

बिमा पीडित संघर्ष समितिले बुझायो सिडियो लाई ध्यानाकर्षण पत्र ।

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०७९ आश्विन ८, शनिबार ०८:२९
50
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०७९ आश्विन ८, शनिबार ०८:२९
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०७९ आश्विन ८, शनिबार ०८:२९
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०७९ आश्विन ८, शनिबार ०८:२९
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०७९ आश्विन ८, शनिबार ०८:२९
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०७९ आश्विन ८, शनिबार ०८:२९
19
Next Post

बिमा पीडित संघर्ष समितिले बुझायो सिडियो लाई ध्यानाकर्षण पत्र ।

जानकी गाँउपालिकामा किसानलाई ५०% अनुदानमा गहुँको बिउ बितरण गरिंदै ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०७९ आश्विन ८, शनिबार ०८:२९
50

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०७९ आश्विन ८, शनिबार ०८:२९
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०७९ आश्विन ८, शनिबार ०८:२९
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०७९ आश्विन ८, शनिबार ०८:२९
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.