कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

बर्दियाका खेलाडीहरु विश्वको सर्वोत्कृष्ट खेलाडी बन्नु पर्छः एमाले सचिव भट्टराई

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ आश्विन ७, शुक्रबार १५:३०
0
16
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

बर्दिया । नेकपा एमालेका सचिव एवं पुर्व पर्यटन तथा नागरिक उड्यन मन्त्री योगश भट्टराईले बर्दियाका फुटबल खेलाडीहरुलाई फुटबलबाटै आफ्नो जिल्लाको नाम विश्वमा चिनाउनकालागि सर्वोत्कृष्ट खेलाडी बन्न सुझाव दिएका छन् । माछापुच्छ्रे युवा क्लव भोलागौडीको आयोजनामा शुक्रबार बढैयाताल गाउँपालिका वडा नं. ३ भोलागौडीमा खुला जिल्ला फुटबल प्रतियोगिताको उदघाटन सत्रमा बोल्दै नेता भट्टराईले पछिल्लो समय नेपालमा फुटबलले फड्को मारेको भन्दै प्रतियोगितामा सहभागि खेलाडीहरुलाई उनले यस्तो सुझाव दिएका हुन् ।

बर्दियाले फुटबल लगाएत अन्य विधाका खेलहरुमा पनि राम्रा राम्रा खेलाडीहरु जन्माएको बताउँदै एमाले सचिव भट्टराईले खेलको माध्यमबाट बर्दियाको नाम राष्ट्रिय स्तरमा मात्र नभई अन्तराष्ट्रिय स्तरमा नै चिनाउन आग्रह समेत गरेका थिए । उनले भने,‘बर्दियाका खेलाडीहरु कोही भन्दा कमका छैनन् तर आफ्नै जिल्लामा मात्र खेलेर हुँदैन तपाईँहरुले अब आफ्नो जिल्लाको नाम यो देशमा मात्र नभईर पुरै विश्वमा नै चिनाउन आवश्यक छ ।’

उनले अगाडी थपे,‘अहिले नेपाललाई विश्वमा चिनाएकै खेलले हो । म चाहान्छु बर्दियाका खेलाडीहरुले विश्व रेर्कडमा आफ्नो जिल्लाको नाम लेख्न सफल होऊन् ।’ उक्त खुला जिल्ला प्रतियोगिताको पहिलो दिन बाँके र बर्दिया गरी १६ वटा क्लवले सहभागिता जनाएका छन् । उक्त प्रतियोगिताको शुरुको दिनमा कण्ठपुर युवा क्लव, मैनाबौरी युवा क्लव मैनापोखर, आकर्षक युवा क्लव मैनापोखर, योंग स्टार राईट्स क्लव डाँफे, शिवशक्ति युुवा क्लव फुटाहा,जनजागृति युवा क्लव ताराताल, मैत्रीभाव युवा क्लव गेरुवा, नेपालगञ्ज ११, धम्बौझी १, संघारी युवा क्लव नेपालगञ्ज, सिन्धुरी युवा क्लव सिन्धुरी बाँके, शान्ति युवा क्लव बर्दिया माछापुच्छ्रे युवा क्लव आयोजक र रेस्लिंग सारक कोहलपुर गरी १६ वटा क्लवले प्रतियोगीतामा भाग लिएका छन् । खेल प्रेमी खेलाडीहरुलाई कुुलतमा फस्न र अन्य अपराध जन्य गतिबिधीमा लाग्नबाट जोगाउनकालागि खेलको आयोजना गरिएको क्लवका सचिव मुकुन्द शर्माले बताए ।

उनका अनुसार प्रतियोगिता विगत ७ वर्ष देखि सञ्चालन गरिंदै आईएको छ । विगतमा अन्य विधाका खेलहरु खेलाईएको थियो भने यो वर्षदेखि प्रथम बढैयाताल खुला फुुटबल प्रतियोगिताको आयोजना गरिएको शर्माले बताए । खेलाडीहरुले खेलको माध्यमबाट आपसी सदभाव कायम गर्नकोलागि प्रत्येक वषै झैं यस वर्षपनि प्रतियोगिताको आयोजना गरिएको उनले बताए । शर्माका अनुसार ७ असोजबाट शुरु भएको उक्त प्रतियोगिता १६ असोजसम्म खेलिनेछ ।

प्रतियोगितामा सहभागिताकालागि भारतीय क्लवका खेलाडीहरुलाई पनि खबर गरिएको तर केही प्राविधिक कारण सहभागि हुन नसकेको सचिव शर्माले बताए । प्रतियोगितामा प्रथम हुनेलाई रु १ लाख र दितिय हुने क्लवलाई रु ५१ हजार धनराशी सहित शिल्ड मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको माछापुच्छ्रे क्लवका सचिव शर्माले हिमालय न्यूज हबलाई जनाकारी दिए ।

पहिलो खेल अन्तर्गत आज (शुक्रबार) शिव शक्ति युवा क्लव फुटाहा र आर्कषक युवा क्लव मैनापोखरबीच प्रतिस्पर्धा भएको थियो । उक्त प्रतिस्पर्धामा शिव शक्ति युवा क्लव फुटाहाले शुन्यका विरुद्धमा ४ गोलले आर्कषक युवा क्लव मैनापोखरलाई हरायो ।

 

Previous Post

फेस अफ नेपालगञ्जको तेस्रो संस्करणको अडिशन हुने।

Next Post

नेपालगंजमा डिजिटल सिंगीङ्ग आइडल संचालन हुने ।

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ आश्विन ७, शुक्रबार १५:३०
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ आश्विन ७, शुक्रबार १५:३०
122
लुम्बिनी प्रदेश

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०७९ आश्विन ७, शुक्रबार १५:३०
80
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ आश्विन ७, शुक्रबार १५:३०
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०७९ आश्विन ७, शुक्रबार १५:३०
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०७९ आश्विन ७, शुक्रबार १५:३०
28
Next Post

नेपालगंजमा डिजिटल सिंगीङ्ग आइडल संचालन हुने ।

बिमा पीडित संघर्ष समितिले बुझायो सिडियो लाई ध्यानाकर्षण पत्र ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ आश्विन ७, शुक्रबार १५:३०
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ आश्विन ७, शुक्रबार १५:३०
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०७९ आश्विन ७, शुक्रबार १५:३०
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ आश्विन ७, शुक्रबार १५:३०
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.