कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

जय शब्भो फर्निचर एण्ड होम डेकर मिस्टर नेपालगन्ज सिजन -३ आवेदन खुल्ला ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ भाद्र १६, बिहीबार १०:२८
0
43
SHARES
97
VIEWS
Share on FacebookShare on Twitter
नेपालगन्ज– Own Creation द्वारा आयोजना हुन लागेको मिस्टर नेपालगंज सिजन-३ को अडीशन असोज २३ गते नेपालगंजमा हुने भएको छ ।

नेपालगंज धम्बोजी चोक स्थित होटल ग्यालेक्सी दरवारमा नेपालगंज सिजन-३ को आवेदन फारम खुल्ला गर्दै ,मिस्टर नेपालगन्ज सिजन ३ को बारेमा पत्रकार सम्मेलन मार्फत कार्यक्रम सत्र हुन लागेको आयोजकले जनाएको छ।

१६देखि २६ बर्ष उमेर समूहलाई लक्षित गर्दै उनीहरुको व्यक्तित्व तथा नेतृत्त्व बिकास गर्ने उद्देश्यले सिजन-३ गर्न लागिएको आयोजक प्रेमा ओलीले जानकारी दिनुभयो। अडीशन बाट १२ जना छनौट गरिने आयोजक ओलीले बताउनु भयो।

मुख्य प्रायोजकको रुपमा रहेको जय शम्भो फर्निचर एण्ड होम डेकरले युवाहरू लाई जागरुक गर्न, प्रोत्साहन गर्न ,नेतृत्व विकास गर्न,सीप सिक्न ,ठूलो कोणसभा ,आम सभामा आफ्ना तर्क हरु प्रष्ट राख्न सकोस् भन्दै अपार माया र स्नेहा ठूलो सपोर्ट गरेकोमा आयोजना टिमले विशेष धन्यवाद दिएको थियो ।

मिस्टर नेपालगन्ज सिजन -३ को मुख्य उदेश्य भनेको नै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालगन्ज लाई कसरी चिनाउन सकिन्छ त भन्ने मुल हेतुका साथ निरन्तर मेहनत र प्रयास जनताको साथले अझ झन धेरै उर्जा थपेको आयोजक प्रेमा ओलिको भनाई रहेको थियो ।

पटक पटक यस मिस्टर नेपालगन्जले सामाजिकआर्थिक रुपमा शसक्त अग्रपंक्तिमा रहेर काम गर्दै आएकोमा खुसी ब्यक्त गर्दै मुख प्रायोजकमा रहेको आयोजक टिमले जनाएको छ।

कार्यक्रम संचालनको बारेमा मिस्टर नेपालगंज २०२१ का विजेता मिलन शाहिले आफ्नो तिता मिठा अनुभव सेयर गर्दै ,ब्यापार ,व्यवसाय ,शिक्षाले मात्र यो आधुनिक युगमा प्रवेश गर्न गाह्रो भएको बताउदै ,अतिरिक्त क्रियाकलाप हरु पनि विभिन्न कालखण्डमा काम लाग्ने बताउनु भयो ।

मिस्टर नेपालगन्ज २०१९ का बिजेता सुवास खडका भने कामको ब्यस्तताले आउन नसकेको आयोजकले जनाएको थियो ।

अध्ययनपछि आफ्नो खुट्टामा आफै टेक्न सक्ने गरि मिस्टर नेपालगन्ज सिजन ३ ले नेतृत्व विकास र क्षमता विकास ,सीप विकास लाई बढि प्राथमिकता राख्ने भएको हुँदा ,नेपालगन्ज ,कोहलपुर ,खजुराका विभिन्न विद्यालयहरु संग सहकार्य गरेर यो कार्यक्रम अगाडि बढाउने बताइएको छ ।

Previous Post

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजले चौथो त्रैमासिक प्रगति समिक्षा गोष्ठी, लक्ष्य अनुसार प्रगति ।

Next Post

चीन बिरुद्ध लड्न ताईवानलाई एक अर्ब डलरको अत्याधुनिक हतियार बेच्दै अमेरीका

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ भाद्र १६, बिहीबार १०:२८
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ भाद्र १६, बिहीबार १०:२८
145
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ भाद्र १६, बिहीबार १०:२८
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ भाद्र १६, बिहीबार १०:२८
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०७९ भाद्र १६, बिहीबार १०:२८
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०७९ भाद्र १६, बिहीबार १०:२८
21
Next Post

चीन बिरुद्ध लड्न ताईवानलाई एक अर्ब डलरको अत्याधुनिक हतियार बेच्दै अमेरीका

नेकपा (एमाले)ले हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा एकल सिफारिसमा दल रावल ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ भाद्र १६, बिहीबार १०:२८
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ भाद्र १६, बिहीबार १०:२८
145

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ भाद्र १६, बिहीबार १०:२८
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ भाद्र १६, बिहीबार १०:२८
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.