कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

नेकपा (एमाले)ले हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा एकल सिफारिसमा दल रावल ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ भाद्र १८, शनिबार १६:१६
0
54
SHARES
123
VIEWS
Share on FacebookShare on Twitter

हुम्ला – नेकपा (एमाले)ले हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा कर्णाली प्रदेश पूर्वमन्त्री एवं सांसद दल रावललाई एकल सिफारिस गरेको छ । समानुपातिकतर्फ आधा दर्जन नेता सिफारिस हुँदा प्रत्यक्षतर्फ रावल मात्र सिफारिस भएका हुन् ।

‘साथीहरुले मलाई एकल रुपमा सिफारिस गर्नुभएको छ । त्यसैले मैले प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्ने निर्णय गरेँ’ उनले शिलापत्रसँग भने । सामाजिक क्षेत्रमा लामो समय काम गरेर एक दशकअघि मात्र सक्रिय राजनीतिमा फर्किएका रावल २०७० को संविधानसभा सदस्यको निर्वाचन पनि लडेका थिए ।

तर, सफल हुन सकेनन् । २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित भई कर्णाली प्रदेश सरकारमा सवा तीन बर्ष मन्त्री बनेका रावलले आफ्नो कार्यकालमा गृहजिल्लाका लागि पूर्वाधार लगायत विकासका काम गरेकाले यसपटक हुम्ली जनताले प्रतिनिधिसभामा पठाउने विश्वास व्यक्त गरे ।

समानुपातिकतर्फ गोरखबहादुर बोगटी, बिमला शाही, पर्वत सुनार, छेपालदोर्जे लामा, रामबहादुर सानो, अजबिर वुढा सिफारिस भएका छन् । त्यस्तै, प्रदेश (क)मा प्रत्येक्षतर्फ दल फडेरा र पुर्णप्रसाद ढकाल सिफारिस भएका छन् भने (ख) बाट छिमिदोर्जे लामा, कमल बोहोरा, डवल रावत, उत्तम लामा सिफारिस भएका छन् । छिमिदोर्जे केही समयअघि मात्र माओवादी केन्द्र परित्याग गरि एमाले प्रवेश गरेका हुन् । उनी २०६४ सालमा संविधानसभा सदस्य निर्वाचित भएका थिए ।

 

Previous Post

चीन बिरुद्ध लड्न ताईवानलाई एक अर्ब डलरको अत्याधुनिक हतियार बेच्दै अमेरीका

Next Post

अरु पार्टी भन्दा एमाले ठिक छ, आवश्यकता अनुसार चुनावी समीकरण हुन सक्छ- राप्रपा अध्यक्ष लिङ्देन

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ भाद्र १८, शनिबार १६:१६
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ भाद्र १८, शनिबार १६:१६
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ भाद्र १८, शनिबार १६:१६
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०७९ भाद्र १८, शनिबार १६:१६
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०७९ भाद्र १८, शनिबार १६:१६
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०७९ भाद्र १८, शनिबार १६:१६
61
Next Post

अरु पार्टी भन्दा एमाले ठिक छ, आवश्यकता अनुसार चुनावी समीकरण हुन सक्छ- राप्रपा अध्यक्ष लिङ्देन

जिल्ला प्रहरी कार्यालय बाँके सम्मानित ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ भाद्र १८, शनिबार १६:१६
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ भाद्र १८, शनिबार १६:१६
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०७९ भाद्र १८, शनिबार १६:१६
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ भाद्र १८, शनिबार १६:१६
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.