कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजले चौथो त्रैमासिक प्रगति समिक्षा गोष्ठी, लक्ष्य अनुसार प्रगति ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ भाद्र १३, सोमबार १३:५४
0
18
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजले आ. व. २०७८/७९ को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न गरेको छ ।

कार्यक्रममा खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय दांग, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना ईकाई कार्यालय बाँके, खाद्य आयात निर्यात तथा गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगंज, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, उपभोक्ता हक हित संरक्षण मंच बाँके, पत्रकार लगायतका सरोकारवालाहरुको तर्फबाट सहभागिता रहेको थियो ।खाद्य आयात निर्यात तथा गुणस्तर प्रमाणीकरण कार्यालय प्रमुख सन्तोष दाहाल आफ्नो भनाइ राख्दै चौथो त्रैमासिक समिक्षा गोष्टि मा

उक्त कार्यक्रममा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको खाद्य अनुसन्धान अधिकृत प्रतिक्षा श्रेष्ठले कार्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने डिभिजन कार्यालय दांगको वार्षिक प्रगति प्रतिवेदन खाद्य निरीक्षक राजेश चौधरीले प्रस्तुत गर्नु भएको थियो ।कार्यालय प्रमुख अमित भूषण सुमन

आ.व. २०७८/७९ मा यस कार्यालयले शुन्य बेरुजु सहितको उल्लेखनीय वित्तीय तथा भारित प्रगति (क्रमशः
९२.९% तथा ९२%) हासिल गर्न सफल भएको छ । यसै गरी यस कार्यालयले अघिल्लो आ.व. मा रु.
५१,९२,७००/- राजश्व संकलन गरेको छ । यस्तै उजुरी/गुनासो सम्बोधन लगायतका सुशासन तर्फका कामहरु पनि उल्लेखनीय भएको देखिन्छ ।कार्यक्रम संचालक लक्ष्मी आर्चाय

खाद्य ऐन २०२३ / खाद्य नियमावली २०२७ कार्यान्वायन गराउने र खाद्य उद्योग अनुज्ञापत्र जारि गर्ने मुख्य
निकायको रूपमा परिचित यस खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजले मातहतका कार्यक्षेत्रहरुमा खाद्य स्वच्छता कायम गर्न खाद्य उद्योग/ बजार अनुगमन, निरीक्षण, नमुना संकलन गर्ने र विभिन्न सचेतना मुलक कार्यक्रम, अन्तरक्रिया, भेला र सूचना सामग्री प्रचार प्रसार गर्दै आएको छ ।खाद्य अनुसन्धान अधिकृत प्रतीक्षा श्रेष्ठ कार्यक्रम प्रस्तुतकर्ता

यसरि कार्यालयले गर्नु पर्ने सम्पुर्ण कार्यक्रमहरू शत प्रतिशत गरेको छ ।
यस कार्यालयले आ.व. २०७८/७९ मा जम्मा ४०५ वटा व्यवसाय अनुगमन गरेको छ भने उपभोग्य मिति सकिएको, लेवल वेगरका तथा अन्य कैफियत देखिएका खाद्य वस्तु रु. ३,६३,६६०/- वरावरको जफत गरि नष्ट गरिएको छ । यस कार्यालय अन्तर्गत प्रयोगशालामा तरकारी/फलफूल नमुनाको द्रुत विषादी अवशेष परिक्षण १०,२२० वटा तथा अन्य खाद्य तथा दाना नमुना विश्लेषण २,२८१ वटा गरेको छ ।

कार्यक्रमको अन्त्यमा कार्यालयका निमित्त कार्यालय प्रमुख अमित भुषण सुमनले सम्पूणर् सरोकारवाला हरुलाई धन्यवाद ज्ञापन गर्दै, आगामी दिनहरुमा यस कार्यालयले अझै राम्रा राम्रा काम गर्दै जाने लक्ष्य लिएको र यसको लागि सबैको साथ सहयोगको अपेक्षा रहेको बताउनु भयो ।

Previous Post

नेपालगन्ज भन्सार कार्यालय कर्मचारी द्वारा सवारी प्रवेश इजाजत पत्रको दुरुपयोग ।

Next Post

जय शब्भो फर्निचर एण्ड होम डेकर मिस्टर नेपालगन्ज सिजन -३ आवेदन खुल्ला ।

सम्बन्धितसमाचार

मुख्य समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०७९ भाद्र १३, सोमबार १३:५४
75
गतिविधि

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०७९ भाद्र १३, सोमबार १३:५४
58
मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ भाद्र १३, सोमबार १३:५४
28
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ भाद्र १३, सोमबार १३:५४
161
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ भाद्र १३, सोमबार १३:५४
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ भाद्र १३, सोमबार १३:५४
25
Next Post

जय शब्भो फर्निचर एण्ड होम डेकर मिस्टर नेपालगन्ज सिजन -३ आवेदन खुल्ला ।

चीन बिरुद्ध लड्न ताईवानलाई एक अर्ब डलरको अत्याधुनिक हतियार बेच्दै अमेरीका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०७९ भाद्र १३, सोमबार १३:५४
75

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०७९ भाद्र १३, सोमबार १३:५४
58

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ भाद्र १३, सोमबार १३:५४
28

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ भाद्र १३, सोमबार १३:५४
161

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.