कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अर्थ वाणिज्य

नेपालगन्ज भन्सार कार्यालय कर्मचारी द्वारा सवारी प्रवेश इजाजत पत्रको दुरुपयोग ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ भाद्र १२, आईतवार १२:५४
0
87
SHARES
197
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज -नेपालगन्ज भन्सार कार्यालय सवारी प्रवेश सुविधा इजाजत पत्रको दुरुपयोग भएको छ ।

बिहान ८ देखि साझ ५ बजे सम्म नेपालगन्ज नगर भित्र एक दिने प्रवेश सुविधा दिने गरेको छ ।

नेपालगन्जमा संचालन भएका क्यासिनोहरुले सुविधा शाखाको कर्मचारीहरुको मिलेमतोमा प्रत्येक क्यासिनोहरुको सम्पर्क कार्यालयमा सुविधा प्रवेश इजाजत पत्र पाइने गरेको स्रोतले खुलाएको छ ।

अनुसूची–१० विदेशमा दर्ता भएको सवारी चलाउन दिइने अनुमतिपत्र

(नियम ७ कोे उपनियम (२) सँग सम्बन्धित)

नेपाल सरकार
श्रम तथा यातायात व्यवस्था मन्त्रालय
यातायात व्यवस्था विभाग
यातायात व्यवस्था कार्यालय
……………..अञ्चल,
……………….।
अनुमति–पत्र
अनुमतिपत्र नं. मिति –
१. गाडि धनीको नाम –
२. ठेगाना –
३. सवारीको नं. –
४. इञ्जिन नं. –
५. चेसिस नं. –
६. मोडेल नं. –
७. सवारी बनेको साल –
८. सवारीको किसिम –
९. प्रवेश गरेको –
क) भन्सार कार्यालयको नाम – ख) मिति –
ग) भन्सारको प्र.प.नं. – घ) नेपालमा बस्न पाउने अवधि –
ङ) महसुल रकम –
१०. या.व्य.का बाट सञ्चालनको लागि तोकिएको अवधि ।
मिति – देखि सम्म दिन
११. सञ्चालन गर्न पाउने क्षेत्र –
१२. प्रयोग –
१३. दस्तुर –
१४. अन्य –
इजाजत पत्र बुझ्नेको सही – इजाजत पत्र दिने अधिकारीको
नाम थर – सही –
मिति – नाम –
दर्जा –
मिति –
दष्टव्यः–
(१) यो अनुमतिपत्रबाट नेपाल ………भित्र कुनै यातायात सेवा सञ्चालन गर्न पाइने छैन ।

(२) एक वर्षकोबिचमा ३० दिनको अवधी भन्दा बढी नेपाल …….. भित्र सवारीलाई राख्न पाईने छैन ।

(३) यो अनुमतिपत्रमा तोकिएको भन्दा बढी अवधिसम्मको लागि नेपालभित्र सवारी राख्नु परेमा पुनः सम्बन्धित भन्सार कार्यालयमा गई प्रचलित कानून बमोजिम पुनः भन्सार प्रवेश, शुल्क बुझाइ म्याद थपी ल्याएमामात्र सम्बन्धित यातायात व्यवस्था कार्यालयले अर्को अनुमतिपत्र दिन सक्नेछ ।

(४) यो अनुमतिपत्रको म्याद सकिएपछि नेपालबाट फर्कने बेलामा यो अनुमतिपत्र सम्बन्धित कार्यालयमा बुझाउन ल्याउनु पर्नेछ । कारणवश अर्को कार्यालय क्षेत्र भित्रको भन्सार नाकाबाट फर्कनु परेमा नजिकको यातायात व्यवस्था कार्यालयमा सो अनुमतिपत्र बुझाउनु पर्नेछ, र सो कार्यालयबाट त्यसको जानकारी साबिकको कार्यालयलाई पठाईदिनु पर्नेछ ।

(५) यो अनुमतिपत्र कुनै कारणले हराए वा नासिएमा सम्बन्धित कार्यालयमा गई निवेदन दिई प्रतिलिपि लिनु पर्नेछ ।

(६) यो अनुमतिपत्र प्राप्त सवारीले नेपाली यात्रु तथा मालसामान ओसार पसार गर्न पाउने छैन।

यो व्यवस्था लाई उल्लंघन गरेर कर्मचारीहरुले क्यासिनो लाई सवारी प्रवेश इजाजत पत्र दिएको हो ।

Previous Post

एमालेले तोक्यो पाँच मापदण्ड

Next Post

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजले चौथो त्रैमासिक प्रगति समिक्षा गोष्ठी, लक्ष्य अनुसार प्रगति ।

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ भाद्र १२, आईतवार १२:५४
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ भाद्र १२, आईतवार १२:५४
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ भाद्र १२, आईतवार १२:५४
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०७९ भाद्र १२, आईतवार १२:५४
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०७९ भाद्र १२, आईतवार १२:५४
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०७९ भाद्र १२, आईतवार १२:५४
61
Next Post

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजले चौथो त्रैमासिक प्रगति समिक्षा गोष्ठी, लक्ष्य अनुसार प्रगति ।

जय शब्भो फर्निचर एण्ड होम डेकर मिस्टर नेपालगन्ज सिजन -३ आवेदन खुल्ला ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ भाद्र १२, आईतवार १२:५४
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ भाद्र १२, आईतवार १२:५४
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०७९ भाद्र १२, आईतवार १२:५४
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ भाद्र १२, आईतवार १२:५४
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.