कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

लक्ष्य भेट्न मुस्किल भयो – भन्सार अधिकृत शर्मा

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ श्रावण ६, शुक्रबार १४:४८
0
51
SHARES
117
VIEWS
Share on FacebookShare on Twitter

बाँके-नेपालगन्ज भन्सार कार्यालयले लक्ष्य भन्दा दुई अर्ब ९० करोड कम राजस्व संकलन गरेको छ । सरकारले ल्याएको नयाँ नीतिका कारण लक्ष्य अनुसारको राजस्व संकलन गर्न नसकिएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७८–०७९ मा नेपालगन्ज भन्सार कार्यालयलाई २५ अर्ब २१ करोड २६ लाख ६२ हजार राजस्व संकलन गर्ने लक्ष्य दिइएको थियो । तर, गत आवमा २२ अर्ब ३१ करोड २६ लाख ९८८।५१ प्रतिशत राजस्व संकलन गरिएको सूचना अधिकारी समेत रहेका भन्सार अधिकृत नवकुल शर्माले बताए ।

‘यो अघिल्लो आर्थिक वर्षभन्दा एक अर्ब आठ करोड ७९ लाखले बढी हो, तर गत आर्थिक वर्षको लक्ष्य भन्दा दुई अर्ब ९० करोड कम हो,’ उनले भने । सरकारले बैंकिग कारोवारमा कडाई लगायत विभिन्न मालसामान आयातमा रोक लगाएका कारण राजस्व संकलन गर्न नसकिएको उनको भनाई छ । उनले गत आर्थिक वर्षमा अघिल्लो बर्ष भन्दा राजस्व असुली बढी संकलन भएको दावी गरे ।

‘अघिल्लो आव भन्दा गत आवमा लक्ष्य बढी दिइएको थियो । त्यसैले लक्ष्य पूरा गर्न सकेनौँ, तर अघिल्लो आर्थिक बर्षभन्दा धेरै राजस्व संकलन गर्न सफल भएका छौं,’ उनले भने । नेपालगन्ज नाकाबाट चिनी, टायल र तोरी, सस्र्यू, रायो तथा तिल आयातमा कमी भई राजस्व संकलन समेत घटेको छ ।

भन्सार अधिकृत नवकुल शर्माका अनुसार चिनी आयातबाट ३९ प्रतिशत कम राजस्ज संकलन भएको छ । त्यसैगरि, टायल १२ र तोरीजन्य बस्तु ३३ प्रतिशत कम राजस्व संकलन भएको छ । अघिल्लो आवमा १० करोड १४ लाख ८० हजार ६०५ किलोग्राम चिनी आयात भएकोमा गत आव ०७८–०७९ मा पाँच करोड ८८ लाख ६४ हजार ७४६ किलोग्राम आयात भएको छ ।

यसबाट एक अर्व १२ करोड ६० लाख ७३ हजार रुपैँया राजस्व कम संकलन भएको छ ।टायल आयातबाट पाँच करोड ७४ लाख ५१ हजार कम राजस्व संकलन भएको छ । त्यसैगरि तोरीजन्य बस्तु आयातबाट नौँ करोड ८८ लाख ७२ हजार रुपैँया कम राजस्व संकलन भएको छ ।

Previous Post

सशस्त्र प्रहरीका १० हाकिम छानबिनमा

Next Post

बाँके रनवेको दोस्रो अडिसन सम्पन्न ।

सम्बन्धितसमाचार

गतिविधि

मतदाता नामावली अद्यावधिकका लागि बाँके प्रशासन शनिबारे पनि खुला रहने ।

२०७९ श्रावण ६, शुक्रबार १४:४८
29
गतिविधि

मुगुमा ट्र्याक्टर दुर्घटना : चालकको मृत्यु, एक जना गम्भीर घाइते

२०७९ श्रावण ६, शुक्रबार १४:४८
27
पूर्वाधार

नेपालगञ्जमा खाद्य प्रशोधन प्रविधि सम्बन्धी चार दिने तालिम सुरु

२०७९ श्रावण ६, शुक्रबार १४:४८
26
गतिविधि

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजद्वारा प्रथम त्रैमासिक गोष्ठी सम्पन्न

२०७९ श्रावण ६, शुक्रबार १४:४८
23
गतिविधि

रास्कोटमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न, बालमैत्री सिकाइ वातावरणमा जोड

२०७९ श्रावण ६, शुक्रबार १४:४८
33
मुख्य समाचार

आगलागीपछि बाँके जिल्ला अदालतबाट टेन्ट टाँगेर न्यायिक सेवा पुनः संचालन ।

२०७९ श्रावण ६, शुक्रबार १४:४८
80
Next Post

बाँके रनवेको दोस्रो अडिसन सम्पन्न ।

आज के बोलेको भोलि बिर्सने प्राणिलाई नेता भनिन्छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

मतदाता नामावली अद्यावधिकका लागि बाँके प्रशासन शनिबारे पनि खुला रहने ।

२०७९ श्रावण ६, शुक्रबार १४:४८
29

मुगुमा ट्र्याक्टर दुर्घटना : चालकको मृत्यु, एक जना गम्भीर घाइते

२०७९ श्रावण ६, शुक्रबार १४:४८
27

नेपालगञ्जमा खाद्य प्रशोधन प्रविधि सम्बन्धी चार दिने तालिम सुरु

२०७९ श्रावण ६, शुक्रबार १४:४८
26

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजद्वारा प्रथम त्रैमासिक गोष्ठी सम्पन्न

२०७९ श्रावण ६, शुक्रबार १४:४८
23

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.