कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

सशस्त्र प्रहरीका १० हाकिम छानबिनमा

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ श्रावण ३, मंगलवार ०७:५१
0
18
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ-सशस्त्र प्रहरीका १० वटै तालिम केन्द्रमा रुवाबासी सुरु भएको छ । तालिमेहरूको राशनभत्तामा मस्ती गर्दै आएका तालिम केन्द्रका प्रमुख तथा लेखापालमाथि सशस्त्र प्रहरी मुख्यालयले छानबिन थालेपछि एसएसपी र एसपीहरू कारबाही रोक्न दौडधुपमा लागेका छन् ।

सशस्त्र प्रहरी मुख्यालयले हालै सबै तालिम केन्द्रमा छड्के टोली पठाएर छानबिन गरेको थियो । छानबिनमा कैफियत देखिएपछि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कारबाहीको तयारी थालेका छन् । त्यसपछि कतिपयले सिपाही र हवल्दारको पैसा फिर्तासमेत गर्न थालेको तालिम केन्द्र स्रोत बताउँछ ।

छानबिन सुरु भएपछि चार एसएसपी तनावमा छन् । ककनी तालिम केन्द्रका एसएसपी दिपेन्द्र शाह, पोखराका सुरेश श्रेष्ठ, नाबस्ताका भूपेन्द्र केसी, कुरिनटारका अन्जनीकुमार पोखरेल छानबिनमा तानिएका हुन् । एसपी इन्चार्ज हुने अन्य ६ तालिम केन्द्रमा पनि छानबिन चलिरहेको सशस्त्र प्रहरी स्रोत बताउँछ ।

पाथिभरा जवान शिक्षालय झापाका राजेश उप्रेती, दन्दकाली बिशेष कार्य तालिम शिक्षालय सप्तरीका अशोक कुमार बम, प्राविधिक तामिल शिक्षालय, काठमाडौंका नानीराम हुमागाई, पर्वतीय उद्धार तालिम शिक्षालय मनाङका राजु गौतम, टिकापुर तालिम केन्द्रका सुशील सुवेदी र बडिमालिका शिक्षालय बनबेहडा कैलालीका बिरेन्द्र बहादुर ऐरमाथि समेत छानबिन भइरहेको सशस्त्र प्रहरी मुख्यालय स्रोत बताउँछ ।

सशस्त्र प्रहरीमा बिदा छाडेर राशनभत्ता हाकिमले खाने बेथिती ब्यापक छ । यस्तो अनियमिततामा विगतमा धेरै हाकिम कारबाहीमा समेत परिसकेका छन् । विगतमा हाकिम निकट हुनेहरु कारबाहीबाट जोगिने गरेका थिए । तर, यसपटक बदमासी गर्ने कसैलाई पनि नजोगाउने नीति सशस्त्र प्रहरी नेतृत्वले लिएपछि देशभरीकै सशस्त्र प्रहरी कार्यालयका इन्चार्जहरु त्रसित बनेका छन् । सत्यपाटी बाट

Previous Post

लायन्स क्लब अफ नेपालगन्ज पंञ्चसिलले गर्यो हनुमान मन्दिर मा वृक्षरोपण ।

Next Post

लक्ष्य भेट्न मुस्किल भयो – भन्सार अधिकृत शर्मा

सम्बन्धितसमाचार

मुख्य समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०७९ श्रावण ३, मंगलवार ०७:५१
75
गतिविधि

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०७९ श्रावण ३, मंगलवार ०७:५१
58
मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ श्रावण ३, मंगलवार ०७:५१
28
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ श्रावण ३, मंगलवार ०७:५१
161
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ श्रावण ३, मंगलवार ०७:५१
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ श्रावण ३, मंगलवार ०७:५१
25
Next Post

लक्ष्य भेट्न मुस्किल भयो - भन्सार अधिकृत शर्मा

बाँके रनवेको दोस्रो अडिसन सम्पन्न ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०७९ श्रावण ३, मंगलवार ०७:५१
75

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०७९ श्रावण ३, मंगलवार ०७:५१
58

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ श्रावण ३, मंगलवार ०७:५१
28

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ श्रावण ३, मंगलवार ०७:५१
161

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.