कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

आज के बोलेको भोलि बिर्सने प्राणिलाई नेता भनिन्छ ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ श्रावण ९, सोमबार १२:१९
4
30
SHARES
68
VIEWS
Share on FacebookShare on Twitter

 

नबराज गैरे -आज के बोलेको भोलि बिर्सने प्राणिलाई नेता भनिन्छ । अन्य तहका कर्मचारीलाई सेवासुविधा दिने बेलामा कुनै आईतवार , नितिनियम खोज्न परेन । पीडित विद्यालय कर्मचारी (लेखापाल) जसको कामको कुनै ठेगान छैन छुट्टिका दिनमा समेत काम गर्नुपर्ने बाध्यता छ उनिहरुलाई न्यून परिमश्रममा काम कजाएर श्रम सोषण गर्ने र श्रमको मूल्य दिने बेलामा चाहिँ अनेक तर्कवितर्क गरेर टार्न खोजेको देखिन्छ ।

शोषित, पिडितबर्गका आवाज उठाउन भनी आन्दोलनको आधिवेरिमा होमिएका नै सत्ताको ललिपमा मस्त देखिन्छन तर श्रमजीवी वर्गको आवाज त के नाम लिन पनि चाहादैनन ।
यस्ता शाषकहरुले राज गरेको मुलुकमा शोषित पिडित वर्गले न्याय कहाँ पाउने ? ठूलाबडा आउँदा सोफामा बसाएर लोकल कुखुराको खाने की खसीको मासु भनी साेध्ने गरिन्छ । तर गरिब आउँदा परै बस भनेर ठूलो स्वर गरिन्छ । हामी बिद्यालय कर्मचारीमा यही नियत लागू भएको देखिन्छ धनी र गरिबबीचमा विभेद गरिएजस्ताे ।

बरु तुरुन्त यो विद्यालय कर्मचारी कोटा नै खारेज गर सरकार । हामीले जस्ता अरुले उर्जाबान समय यहि बर्वाद गर्न नपरोस बरू बेलैमा खाडि छिरि रेमिट्यान्स पठाउछौ तिमी मस्ति गरौला अर्थात आ–आफ्नो सुर गर्छौं । सधै हामीलाई ललिपप देखाएर सत्तामा जाने भर्याङ मात्र कति बनाउछौ ।

समयमा घर आउन पाएका छैनौ , समयमै तलब पाएका छैनौं, दरबन्दी छैन । खानेलाउने जिन्दगीको कुनै ठेगान छैन अनेकौं समस्या झेलेर हामी आफ्नो काममा लागिरहेका छौं । वर्षाैं काम गरेर हामी खाली हात अवकाश लिनुपर्छ । हाम्रो पिर न स्थानीय सरकारकारका राजामहाराजाहरुले बुझे न प्रदेशका राजाहरुले नत संघीय सरकारले । त्यैसैले हामी जस्ता हजारौंको भविष्य बर्वाद नपारी यो कोटा नै खारेज गरेर मार्ग प्रसस्त गर्नु ।

नबराज गैरे
अर्थ सचिव
नेपाल विद्यालय कर्मचारी परिषद लुम्बिनी प्रदेश नेपाल

Previous Post

बाँके रनवेको दोस्रो अडिसन सम्पन्न ।

Next Post

लुम्बिनी प्रदेश सभा सदस्य विजय यादव एमाले प्रवेश।

सम्बन्धितसमाचार

गतिविधि

मतदाता नामावली अद्यावधिकका लागि बाँके प्रशासन शनिबारे पनि खुला रहने ।

२०७९ श्रावण ९, सोमबार १२:१९
29
गतिविधि

मुगुमा ट्र्याक्टर दुर्घटना : चालकको मृत्यु, एक जना गम्भीर घाइते

२०७९ श्रावण ९, सोमबार १२:१९
27
पूर्वाधार

नेपालगञ्जमा खाद्य प्रशोधन प्रविधि सम्बन्धी चार दिने तालिम सुरु

२०७९ श्रावण ९, सोमबार १२:१९
26
गतिविधि

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजद्वारा प्रथम त्रैमासिक गोष्ठी सम्पन्न

२०७९ श्रावण ९, सोमबार १२:१९
23
गतिविधि

रास्कोटमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न, बालमैत्री सिकाइ वातावरणमा जोड

२०७९ श्रावण ९, सोमबार १२:१९
33
मुख्य समाचार

आगलागीपछि बाँके जिल्ला अदालतबाट टेन्ट टाँगेर न्यायिक सेवा पुनः संचालन ।

२०७९ श्रावण ९, सोमबार १२:१९
80
Next Post

लुम्बिनी प्रदेश सभा सदस्य विजय यादव एमाले प्रवेश।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभाको निर्वाचनमा भाग नलिने ।

Comments 4

  1. CrytoWah says:
    3 years ago

    नकदी चाहिए? इस रोबोट को लॉन्च करें और देखें कि यह क्या कर सकता है । https://sedo.escueladelcambio.es/

    Reply
  2. CrytoWah says:
    3 years ago

    वित्तीय रोबोट अमीर लोगों का सबसे अच्छा साथी है । https://sedo.escueladelcambio.es/

    Reply
  3. CrytoWah says:
    3 years ago

    अधिक पैसा पाने के लिए रोबोट को लॉन्च करने का यह सबसे अच्छा समय है । http://go.tygyguip.com/096s

    Reply
  4. CrytoWah says:
    3 years ago

    कल $1 बनाने के लिए आज $1000 का निवेश करें । https://allnews.elk.pl/096s

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

मतदाता नामावली अद्यावधिकका लागि बाँके प्रशासन शनिबारे पनि खुला रहने ।

२०७९ श्रावण ९, सोमबार १२:१९
29

मुगुमा ट्र्याक्टर दुर्घटना : चालकको मृत्यु, एक जना गम्भीर घाइते

२०७९ श्रावण ९, सोमबार १२:१९
27

नेपालगञ्जमा खाद्य प्रशोधन प्रविधि सम्बन्धी चार दिने तालिम सुरु

२०७९ श्रावण ९, सोमबार १२:१९
26

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजद्वारा प्रथम त्रैमासिक गोष्ठी सम्पन्न

२०७९ श्रावण ९, सोमबार १२:१९
23

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.