बाँके– नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ जमुनाहमा पर्ने हनुमान मन्दिरमा लायन्स क्लब अफ नेपालगन्ज पंञ्चसिलले वृक्षरोपण गरेको छ।
अमला,हार्रो बर्यो ,जामुन ,सागुन,लगायतका बहुमुल्य जडिबुटी वृक्षरोपण डिस्टिक गभर्नरको आवानमा लायन्स क्लब अफ नेपालगन्ज पंञ्चसिलले हनुमान मन्दिर र गुरुद्वारमा वृक्षरोपण गरेको लायन्स क्लब अफ नेपालगन्ज पंञ्चसिलको अध्यक्ष कृष्ण देवि पाण्डेले जानकारी दिनु भयो ।
सो वृक्षरोपण कार्यक्रममा डिस्टिक गभर्नर अफ लायन्स क्लब नेपालका अतिथिमा District 325N, nepal district governor सि पि चन्द ,MJF, मुकुट ढकाल लाइन्सका धरोहर ज्ञानेन्द्र श्रेष्ठ ,cabinet treasurer हेम राज भट्ट,क्षेत्रीय प्रमुख तेज प्रताप अधिकारी,बन कार्यालय बाँके प्रमुख अजीत कर्ण ज जमुनहा गुरु द्वारा अध्यक्ष मघही सिंह, जमुनहा हनुमान मंदिर को महन्थ कोईरालाको उपस्थिति मा सम्पन्न भएको अध्यक्ष कृष्ण देवि पाण्डेले जानकारी दिनु भयो ।

