कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

जाजरकोटबाट युवा नेता नारायण घर्ती प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस

कस्तुरी खबर by कस्तुरी खबर
२०८२ पुष २०, आईतवार १४:०४
0
117
SHARES
267
VIEWS
Share on FacebookShare on Twitter

प्रकाश प्रसाद काफ्ले  । नेपाल कम्युनिस्ट पार्टी (एमाले) जाजरकोटले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि युवा तथा विद्यार्थी आन्दोलनबाट उदाएका नेता नारायण घर्तीको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

आज बसेको एमाले जाजरकोट जिल्ला कमिटीको बैठकले घर्तीसहित निरज आचार्य, डम्बरबहादुर सिंह, कौसिला खत्री र गणेश थापालाई प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

नारायण घर्तीले २०५८ सालमा जाजरकोटस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयबाट अखिल (अनेरास्ववियु) मा आबद्ध हुँदै राजनीतिक यात्रा सुरु गरेका थिए। विद्यार्थी आन्दोलनमा निरन्तर सक्रिय रहँदै उनले २०६७ सालमा अखिलको केन्द्रीय सदस्य, २०७२ मा सचिवालय सदस्य, र २०७६ मा उपमहासचिव तथा संगठन विभाग प्रमुखको जिम्मेवारी सम्हाले। संगठन निर्माण र विस्तारमा प्रभावकारी भूमिका खेलेका घर्ती २०७९ सालमा अखिलको उपाध्यक्ष बनेका थिए।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा ४० वर्षमुनिका युवाको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यको तयारी गरेका घर्तीले संगठनलाई युवामैत्री, गतिशील र वैचारिक रूपमा सबल बनाउन उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन्। उनी सधैं जनताको बीचमा रहने, जनताकै पक्षमा उभिने र व्यवहारमै जनप्रेमी नेतृत्व प्रस्तुत गर्ने नेताका रूपमा परिचित छन्।

विशेषगरी जाजरकोट भूकम्पको कठिन समयमा घर्ती जनताकै बीचमा रहेर सबैभन्दा बढी खटिने युवा नेतामध्ये एक बनेका थिए। विपद् व्यवस्थापन, राहत र पुनःस्थापनामा देखाएको सक्रियताले उनीप्रति जनविश्वास अझ मजबुत बनेको छ।

गरिब परिवारको झुपडीबाट संघर्ष गर्दै हुर्किएका घर्ती सरल, मिजासिला, निडर, अनुशासित र विकासप्रेमी युवा नेता हुन्। जाजरकोटका हरेक उमेर समूहमा लोकप्रियता कमाएका घर्तीलाई पार्टीभित्र मात्र होइन, आम जनताले पनि भरोसायोग्य नेतृत्वका रूपमा हेर्ने गरेका छन्।

एमाले जाजरकोटले युवाशक्ति, अनुभव र जनसमर्थनको संयोजनका रूपमा नारायण घर्तीलाई प्रतिनिधिसभा निर्वाचनमा प्रभावकारी उम्मेदवारको रूपमा अघि सारेको जनाएको छ।

Previous Post

सोरू गाउँपालिका–६ मा १७७ जना लक्षित वर्गलाई न्यानो कपडा वितरण

Next Post

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई हस्तान्तरण

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८२ पुष २०, आईतवार १४:०४
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८२ पुष २०, आईतवार १४:०४
133
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८२ पुष २०, आईतवार १४:०४
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८२ पुष २०, आईतवार १४:०४
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८२ पुष २०, आईतवार १४:०४
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८२ पुष २०, आईतवार १४:०४
21
Next Post

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई हस्तान्तरण

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीसँग ‘फेरि भेटौँला’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८२ पुष २०, आईतवार १४:०४
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८२ पुष २०, आईतवार १४:०४
133

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८२ पुष २०, आईतवार १४:०४
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८२ पुष २०, आईतवार १४:०४
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.