कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

फुर्सदको समय सदुपयोग गर्दै विद्यालयमै पढाउँदै वि.व्य.स. अध्यक्ष राजेन्द्र काफ्ले

कस्तुरी खबर by कस्तुरी खबर
२०८२ पुष ४, शुक्रबार १३:५९
0
95
SHARES
215
VIEWS
Share on FacebookShare on Twitter

प्रकाश काफ्ले सुर्खेत- कालिकोट जिल्लाको महावै गाउँपालिका–२ मा अवस्थित देव आधारभूत विद्यालयका युवा विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) अध्यक्ष राजेन्द्र काफ्ले फुर्सदको समय आफ्नै विद्यालयमा पठनपाठनमा सहयोग गर्दै उदाहरणीय भूमिका निर्वाह गर्दै आएका छन्।

२२ वर्षकै उमेरमा देव आधारभूत विद्यालयको वि.व्य.स. अध्यक्षमा निर्वाचित काफ्ले समाजमा सकारात्मक परिवर्तनको चाहना राख्ने, परिवर्तनकारी सोच भएका र समाजसेवामा सधैं अग्रसर युवाका रूपमा परिचित छन्। उनी आफू अध्ययन गरेको विद्यालयलाई नै पहिलो पाठशालाका रूपमा स्मरण गर्दै त्यसको शैक्षिक उन्नति र विकासमा सक्रिय छन्।

हाल स्नातक तहमा अध्ययनरत काफ्लेले प्राविधिक धारमा डिप्लोमा समेत पूरा गरिसकेका छन्। पढाइमा मिहिनेत र लगनशीलता देखाउँदै आएका उनी समाजका विभिन्न सामाजिक तथा शैक्षिक गतिविधिमा पनि निरन्तर संलग्न रहँदै आएका छन्। आफू वि.व्य.स. अध्यक्षमा निर्वाचित हुनुको मुख्य उद्देश्य विद्यालयको समग्र प्रगति र गुणस्तरीय शिक्षाको सुनिश्चितता भएको उनको भनाइ छ।

धेरैजसो युवाहरू विदेश पलायन भइरहेको वर्तमान अवस्थामा गाउँमै अध्ययनरत विद्यार्थीहरूले गुणस्तरीय शिक्षा प्राप्त गर्न सके आफू सन्तुष्ट हुने काफ्ले बताउँछन्। अध्यक्ष बनेपछि विद्यालयमा नियमित अनुगमन, विद्यार्थीको आवश्यकता अनुसार अतिरिक्त क्रियाकलाप सञ्चालन तथा शिक्षाक्षेत्रमा काम गर्ने विभिन्न संघ–संस्थासँग सहकार्य गरी पठनपाठनलाई सक्रिय बनाइएको उनको दाबी छ।

विद्यालयमा शिक्षक अनुपस्थित हुने वा खाली पिरियड पर्ने अवस्थामा आफू स्वयं कक्षामा गएर पठनपाठन गराउने गरेको काफ्लेले जानकारी दिए। हाल अङ्ग्रेजी विषयमा स्नातक अध्ययन गर्दै आएका उनी शिक्षामार्फत समाज रूपान्तरण सम्भव हुने विश्वास राख्दै निरन्तर क्रियाशील छन्।

Previous Post

एमाले ११औँ राष्ट्रिय महाधिवेशनः नेतृत्वको अग्रपंक्तिमा क. दल रावल, खुल्ला केन्द्रीय कमिटी सदस्यमा निर्णायक दाबी

Next Post

सोरू गाउँपालिका–६ मा १७७ जना लक्षित वर्गलाई न्यानो कपडा वितरण

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८२ पुष ४, शुक्रबार १३:५९
66
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८२ पुष ४, शुक्रबार १३:५९
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८२ पुष ४, शुक्रबार १३:५९
371
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८२ पुष ४, शुक्रबार १३:५९
144
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८२ पुष ४, शुक्रबार १३:५९
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८२ पुष ४, शुक्रबार १३:५९
62
Next Post

सोरू गाउँपालिका–६ मा १७७ जना लक्षित वर्गलाई न्यानो कपडा वितरण

जाजरकोटबाट युवा नेता नारायण घर्ती प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८२ पुष ४, शुक्रबार १३:५९
66

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८२ पुष ४, शुक्रबार १३:५९
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८२ पुष ४, शुक्रबार १३:५९
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८२ पुष ४, शुक्रबार १३:५९
371

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.