कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

अनेरास्ववियुको मेची–महाकाली विद्यार्थी जागरण यात्रा सुर्खेतमा सम्पन्न

कस्तुरी खबर by कस्तुरी खबर
२०८२ मंसिर २३, सोमबार १४:१५
0
44
SHARES
99
VIEWS
Share on FacebookShare on Twitter

 

प्रकाश काफ्ले । अनेरास्ववियुद्वारा सञ्चालन गरिएको मेची–महाकाली विद्यार्थी जागरण यात्रा सुर्खेतमा भव्य रूपमा सम्पन्न भएको छ। अनेरास्ववियु कर्णाली प्रदेश कमिटीको आयोजनामा सम्पन्न उक्त कार्यक्रम संयोजक धर्म शाहीको अध्यक्षता, अनेरास्ववियु केन्द्रीय कमिटीका अध्यक्ष दीपक धामीको प्रमुख आतिथ्यता तथा संगठनकी महासचिव अन्जना सिवाकोटी र नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीका उपाध्यक्ष टेकराज पछाईको विशेष आतिथ्यतामा सम्पन्न भयो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दीपक धामीले समाजका लागि निरन्तर योगदान पुर्‍याउने व्यक्तिहरूलाई अपमानको नाम टाँसिने प्रवृत्ति बढ्दै गएको विषयमा गम्भीर प्रश्न उठाए। पछिल्लो समयमा विभिन्न बहाना र मिथ्या आश्वासनका आधारमा सत्तामा पुगेकाहरूले विद्यार्थीका सरोकारमा कुनै ठोस काम नगरेको आरोप पनि उनले लगाए। क्याम्पसमा विद्यार्थी हितका विषयमा क्रियाशील विद्यार्थी नेताहरू गलत ठहरिन नहुने उनले स्पष्ट पारे।

अध्यक्ष धामीले जनताले पठाएका प्रतिनिधिमाथि कारबाही गर्ने अधिकार जनताकै हातमा रहेको उल्लेख गर्दै, अधिकारको दुरुपयोग गर्दै देशलाई अस्थिरता र अव्यवस्थातर्फ धकेल्ने गतिविधिप्रति विद्यार्थीहरू अत्यन्त सचेत हुनुपर्नेमा जोड दिए। राष्ट्रिय स्वाधीनता, राष्ट्रिय अखण्डता र नेपालको सार्वभौमसत्ताको रक्षाका लागि युवा विद्यार्थीबीच मजबुत एकता आवश्यक रहेको उनले बताए।

उनका अनुसार अबदेखि क्याम्पस, जिल्ला र प्रदेश तहमा रहेका विद्यार्थी नेताहरूले आफ्नो–आफ्नो क्षेत्रका त्रुटि, अराजकता र गलत अभ्यास विरुद्ध कठोर खबदारी गर्नेछन्। युवाशक्तिले मात्र देशमा वास्तविक परिवर्तन ल्याउन सक्ने भएकाले सबै युवा विद्यार्थीलाई विकास, सुशासन र सकारात्मक रूपान्तरणका अभियानमा एकजुट हुन उनले आह्वान गरे।

अनेरास्ववियु पढेका, बौद्धिक, सचेत तथा राष्ट्रप्रेमी युवा विद्यार्थीहरूको संगठित समूह भएको उल्लेख गर्दै अध्यक्ष धामीले संगठनभित्र हुने सबै प्रकारका सांगठनिक अराजकता संगठनका लागि घातक हुने बताए। विद्यार्थीहरूकै बीचबाट उदाएका, सक्रिय र अग्रसर व्यक्तिलाई नेतृत्वमा प्रोत्साहित गर्ने नीतिबारे पनि उनले जानकारी गराए।

कार्यक्रममा महासचिव अन्जना सिवाकोटी र उपाध्यक्ष टेकराज पछाईले पनि विद्यार्थी हित, शैक्षिक सुधार तथा नेतृत्व विकासका कार्यक्रमलाई अनेरास्ववियुले निरन्तर प्राथमिकतामा राख्दै आएको बताएका छन्।

Previous Post

Nepal’s Rainbow Promise: How Inclusion Can Drive Economic Growth

Next Post

बागवान कृषि सहकारीमाथि मल कालोबजारीको गम्भीर आरोप

सम्बन्धितसमाचार

मुख्य समाचार

मुगुमा प्रतिनिधिसभा निर्वाचनः ७ दलका उम्मेदवार दर्ता, चुनावी सरगर्मी बढ्दै

२०८२ मंसिर २३, सोमबार १४:१५
39
मुख्य समाचार

पहिलो सहभागितामै मुगुको ऐतिहासिक उपाधि, कालिकोट ४२ रनले पराजित

२०८२ मंसिर २३, सोमबार १४:१५
44
गतिविधि

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीसँग ‘फेरि भेटौँला’

२०८२ मंसिर २३, सोमबार १४:१५
109
गतिविधि

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई हस्तान्तरण

२०८२ मंसिर २३, सोमबार १४:१५
15
मुख्य समाचार

जाजरकोटबाट युवा नेता नारायण घर्ती प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस

२०८२ मंसिर २३, सोमबार १४:१५
261
गतिविधि

सोरू गाउँपालिका–६ मा १७७ जना लक्षित वर्गलाई न्यानो कपडा वितरण

२०८२ मंसिर २३, सोमबार १४:१५
30
Next Post

बागवान कृषि सहकारीमाथि मल कालोबजारीको गम्भीर आरोप

नेपालगञ्जमा होटल–रेस्टुरेन्ट व्यवसायीका लागि स्वच्छता–केन्द्रित तालिम सम्पन्न, १०० भन्दा बढीको उत्साहजनक सहभागिता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

मुगुमा प्रतिनिधिसभा निर्वाचनः ७ दलका उम्मेदवार दर्ता, चुनावी सरगर्मी बढ्दै

२०८२ मंसिर २३, सोमबार १४:१५
39

पहिलो सहभागितामै मुगुको ऐतिहासिक उपाधि, कालिकोट ४२ रनले पराजित

२०८२ मंसिर २३, सोमबार १४:१५
44

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीसँग ‘फेरि भेटौँला’

२०८२ मंसिर २३, सोमबार १४:१५
109

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई हस्तान्तरण

२०८२ मंसिर २३, सोमबार १४:१५
15

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.