कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

उपभोक्ता स्वास्थ्यसँग खेलवाड: हुलास खाद्य उद्योगमा भेटिएको ठूलो मात्राको म्याद सकिएको आँटा नष्ट

कस्तुरी खबर by कस्तुरी खबर
२०८२ मंसिर १६, सोमबार ०१:२४
0
20
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

 जयपति ढकाल नेपालगञ्ज । बाँकेको कोहलपुर–१४ स्थित हुलास खाद्य उद्योग प्रा.लि. मा गरिएको आकस्मिक अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रिएको आँटा फेला परेपछि नियामक निकायले तत्काल कडा कारबाही गरेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जको टोलीले गरेको निरीक्षणमा ९१ बोरा (४,५५० किलोग्राम) म्याद सकिएको आँटा गोदाममै लुकाइ राखिएको अवस्थामा भेटिएको हो।

कार्यालय, जिल्ला प्रशासन, वडा जनप्रतिनिधि र उद्योग व्यवस्थापकको रोहवरमा ती सबै स्टक उद्योग परिसरमै खाल्डो खनेर पूर्ण रूपमा नष्ट गरिएको छ।

कुन–कुन ब्याचको आँटा नष्ट भयो?

• ब्याच नं. ३६ – ३० बोरा

• उत्पादन: २०८२ साउन ९

• म्याद: २०८२ असोज ८

• ब्याच नं. ४० – ३६ बोरा

• उत्पादन: २०८२ साउन १५

• म्याद: २०८२ असोज १४

• ब्याच नं. ४७ – २५ बोरा

• उत्पादन: २०८२ भदौ २४

• म्याद: २०८२ कात्तिक २३

अनुगमनको दिनसम्म यी सबै स्टक ४३ देखि ६५ दिनसम्म म्याद गुज्रिसकेको पुष्टि गरिएको थियो। बजार मूल्य करिब रु. २ लाख ६४ हजार बराबरको यो सम्पूर्ण मात्रा तत्काल डम्प गरिएको हो।

निरीक्षण टोली र निर्देशन

अनुगमन टोलीमा

• वरिष्ठ खाद्य अनुसन्धान अधिकृत प्रशान्त पोखरेल,

• खाद्य अनुसन्धान अधिकृत रामहरी लामिछाने,

• जिल्ला प्रशासन कार्यालय

• जिल्ला प्रहरी कार्यालय बाँकेका प्रतिनिधिहरू

सहभागी थिए।

कार्यालयले उद्योगलाई ३ दिनभित्र सबै म्याद गुज्रिएको स्टक नष्ट गर्न तथा२४ घण्टाभित्र उत्पादन–बिक्री–स्टकको पूरा अभिलेख पेश गर्न लिखित रूपमा निर्देशन दिएको थियो। निर्देशनअनुसार बिहीवार उक्त आँटा नष्ट गरिएको हो।

अनुगमनले देखायो गम्भीर कमजोरी

निरीक्षणका क्रममा उद्योगमा

• सरसफाई सामान्य मात्र

• खाद्य वस्तुको ट्रेसेबिलिटी प्रणाली पूर्ण रूपमा अभाव

• प्याकिङ ट्याग आधा बोरा भित्र पस्ने, म्याद अस्पष्ट देखिने

• प्रिन्टेड कागज सिधै आँटा/मैदासँग सम्पर्कमा पर्ने जोखिमपूर्ण अभ्यास

जस्ता गम्भीर त्रुटिहरू भेटिएका थिए।

उपभोक्ता स्वास्थ्य जोखिममा

हालै म्याद गुज्रिएका तथा गुणस्तरहीन खाद्य पदार्थका उजुरी बढेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज ले अनुगमन तिब्र पारेको छ।

बाजारमा विश्वसनीय मानिने ठूला ब्रान्डले नै उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्नु गम्भीर अपराध भएको भन्दै उपभोक्ताहरूले कडा कारबाहीको माग गर्दै आएका छन्।

Previous Post

कर्णालीको प्रतिनिधित्व सशक्त: कुमारी थापा सहित जाजरकोटबाट १२ जना निर्विरोध महाधिवेशन प्रतिनिधि

Next Post

Nepal’s Rainbow Promise: How Inclusion Can Drive Economic Growth

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८२ मंसिर १६, सोमबार ०१:२४
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८२ मंसिर १६, सोमबार ०१:२४
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८२ मंसिर १६, सोमबार ०१:२४
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८२ मंसिर १६, सोमबार ०१:२४
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८२ मंसिर १६, सोमबार ०१:२४
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८२ मंसिर १६, सोमबार ०१:२४
61
Next Post

Nepal’s Rainbow Promise: How Inclusion Can Drive Economic Growth

अनेरास्ववियुको मेची–महाकाली विद्यार्थी जागरण यात्रा सुर्खेतमा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८२ मंसिर १६, सोमबार ०१:२४
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८२ मंसिर १६, सोमबार ०१:२४
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८२ मंसिर १६, सोमबार ०१:२४
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८२ मंसिर १६, सोमबार ०१:२४
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.