कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य जीवनशैली

ज्योति मगर, नामै चल्छ जन-जनको जिब्रोमा-कविता

कस्तुरी खबर by कस्तुरी खबर
२०८२ बैशाख ४, बिहीबार १६:३८
0
18
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

✍️मदनकृष्ण ढकाल
ज्योति मगर, नामै चल्छ जन-जनको जिब्रोमा,

कला छ जिन्दगीमा, जोस छ हरेक गन्तव्यमा।

स्टेज होस् या स्क्रिन, हरेक ठाउँमा चम्किन्छिन्,

स्वरको जादूले, दिल भित्र पसिन्छिन्।

आँखा झल्किन्छन् जब स्टेजमा चम्किन्छिन्,

दर्शकको मन मुग्ध बनाउँछिन्।

गीतमा हुन्छ माटोको गन्ध,

उहाँकै स्वरले त हुन्छ देशभरि सम्बन्ध।

लोक गीतको लयमा, तिनको पाइला नाच्छ,

हेर्नेहरू भुल्छन् दुनियाँ, जब ज्योतिको ताल बाज्छ।

सिर्जना मात्रै हैन, स्वाभिमान पनि बोकी आउछिन्,

नारीको आवाज बनेर मञ्चमा चम्किन्छिन्।

झिल्के मञ्च, तालीको गडगडाहट,

त्यहीँ देखिन्छिन् – एउटी आत्मविश्वासी नारी,

ज्योती मगर – नाम मात्रै होइन,

नेपाली कला र साहसको अनौठो छवि।

गीतमा रस, नृत्यमा आगो,

हेर्ने नजरहरू लोभिएर लाग्छन् सधैंपछाडि।

कहिले लोक भाका, कहिले माया मिसिएको स्वर,

सुनौं है हामी – त्यो मिठासको झरना जस्तै झर।

गज्जबको हाँसो, तर गहिरो सोच,

कसैको डर छैन, किनकि साथ छ आत्मा र जोश।

बोल्दा सिधा, देख्दा चिटिक्क,

हाम्रो कला-कसरी जोगिन्छ भनेर गर्छिन् कडक।

चञ्चल बानी, खुला व्यवहार,

तर हरेक शब्दमा हुन्छ दृढ विचार।

नारी भनेर थुन्न खोज्नेहरू,

पन्छिन्छन् जब बोल्छिन् उहाँ निर्भीक स्वरहरू l

कहिले निडर, कहिले नारीको स्वर,

उहाँजस्ता कलाकार कमै भेटिन्छन् बरु संसारभर।

जति आलोचना आए पनि, मुस्कानमा उत्तर दिन्छिन्,

सपना र सानको बाटो कहिल्यै नछोडिन्छिन्।

कहिले गाउँकी चेली, कहिले कलाकार,

तर उहाँका पाइलामा छ समर्पणको भार।

गाउँकी चेली, तर आज तपाईंको नाममा पहिचान,

कला र साहसका साथ, तपाईंले बनाउनु भयो एक नयाँ स्थान।

भन्छन् कतिले विवादकी रानी,

तर तिमी हौ साहसी — स्वाभिमानी र स्वाभाविक कलाकी रानी।

लोकको धुनमा तिमीले ल्यायौ आधुनिक ताल,

ज्योति मगर, तिमी हौ हाम्रो सांगीतिक विश्वको मिसाल।

कहिले बोलिन्छ ‘विवाद’, कहिले ‘हिम्मतको नाम’,

तर उही ज्योति मगर हो — जसले बनाइन् आफनै काम।

ज्योति मगर, तिमि मात्र कलाकार होइन, प्रेरणा पनि हो

नेपाली कला र संस्कृतिको चम्किलो पहिचान पनि हो ।

Previous Post

क्यान्सरसँग लडिरहेका महामन्त्री राणा अब पाँच दिन हिरासतमा

Next Post

राजनीतिमा युवा – स्नेहा शर्मा

सम्बन्धितसमाचार

कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८२ बैशाख ४, बिहीबार १६:३८
114
लुम्बिनी प्रदेश

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८२ बैशाख ४, बिहीबार १६:३८
77
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८२ बैशाख ४, बिहीबार १६:३८
355
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८२ बैशाख ४, बिहीबार १६:३८
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८२ बैशाख ४, बिहीबार १६:३८
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८२ बैशाख ४, बिहीबार १६:३८
58
Next Post

राजनीतिमा युवा - स्नेहा शर्मा

आर आर को स्वबियु सचिबमा : शैलेन्द्र उपाध्याय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८२ बैशाख ४, बिहीबार १६:३८
114

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८२ बैशाख ४, बिहीबार १६:३८
77

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८२ बैशाख ४, बिहीबार १६:३८
355

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८२ बैशाख ४, बिहीबार १६:३८
143

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.