कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह पूर्वाधार

एमाले निकट प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपालको केन्द्रीय निर्वाचन आयोगमा ई. लोकेन्द्र बिष्ट सर्वसम्मत निर्वाचित ।

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ चैत्र १६, शनिबार १५:५३
0

{"source_type":"vicut","editType":"image_edit","exportType":"image_export","data":{},"tiktok_developers_3p_anchor_params":"{"client_key":"aw889s25wozf8s7e","source_type":"vicut","capability_name":"retouch_edit_tool","picture_template_id":""}","pictureId":"DB2BBB96-0E71-4732-BAC2-2CE585DC82BA"}

77
SHARES
176
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।

प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपालको केंद्रीय निर्वाचन आयोगमा ई. लोकेन्द्र बिष्ट सर्वसम्मत निर्बाचित भएका छन ।

पदाधिकारीहरुमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपालको अध्यक्षमा डा. भेषराज थापा निर्वाचित भएका हुन् ।

एसोसिएसनको ललितपुर स्थित कूपंडोल बैंक्वेट मा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनबाट उनी निर्विरोध निर्वाचित भए ।

प्रोग्रेसिभ इन्जिनियरिङ्ग एसोसिएसन नेपाल (पिन) स्थापना गरिएकोमा समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षा प्राप्तिको लागि मुलुकमा रहेका विभिन्न वैज्ञानिक, आर्थिक, सामाजिक तथा प्रविधिजन्य सम्भावनाहरूको अध्ययन, अनुसन्धान एवम् खोजकार्यहरू गर्न समर्पित नेपाली इन्जिनियरहरूको भूमिका र जवाफदेहितालाई स्थापित गर्न आवश्यक भएकोले प्रोग्रेसिभ इन्जिनियरिङ्ग एसोसिएसन नेपाल को आवश्यक थप मजबूद भयको सदस्य बिष्टको भनाई छ ।

केन्द्रीय निर्वाचन आयोगका सदस्य इ• लोकेन्द्र बिष्ट अनेरास्वियुको बिधार्थि राजनितिको एक स्थापित नाम हो  सङ्गठनको स्थापना गुणस्तरीय शिक्षा, व्यवहारिक शिक्षा र शिक्षाको वदलिकरणका सङै गुणस्तरिय क्षेत्र निर्माण  र सुलभ इन्जिनियरिङ शिक्षा का लागि संगठित हुनु आवश्यक भएको हो भन्ने कुरा बताउछ्न सदस्य बिष्ट ।

प्रगतिशील तथा देशभक्त नेपाली इन्जिनियरहरूको सार्वभौमिकता, स्वतन्त्रता, स्वाधीनता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै न्याय, समानता, विकास र समृद्धिको लागि नेपाली जनताको निरन्तर संघर्ष, त्याग र बलिदानबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भएको र यस गौरवपूर्ण अभियानमा प्रगतिशील तथा देशभक्त नेपाली इन्जिनियरहरूको महत्वपूर्ण योगदान रहेकोलाई स्मरण गर्दै,  उनले भने नेपालको अग्रगामी परिवर्तनको लागि दिगो शान्ति, सुशासन र विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न प्रगतिशील, पेशागत तथा देशभक्त नेपाली इन्जिनियरहरु पछि नहटेको र नहड्ने बताउनु भयो ।

यस्तै उपाध्यक्ष खुल्लामा देउकाजी गुरुङ चयन भएका छन् । महिला उपाध्यक्षमा सौम्य भट्ट चयन भएकी छन् ।

Previous Post

आरआर क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन स्थगित

Next Post

क्यान्सरसँग लडिरहेका महामन्त्री राणा अब पाँच दिन हिरासतमा

सम्बन्धितसमाचार

मुख्य समाचार

मुगुमा प्रतिनिधिसभा निर्वाचनः ७ दलका उम्मेदवार दर्ता, चुनावी सरगर्मी बढ्दै

२०८१ चैत्र १६, शनिबार १५:५३
47
मुख्य समाचार

पहिलो सहभागितामै मुगुको ऐतिहासिक उपाधि, कालिकोट ४२ रनले पराजित

२०८१ चैत्र १६, शनिबार १५:५३
44
गतिविधि

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीसँग ‘फेरि भेटौँला’

२०८१ चैत्र १६, शनिबार १५:५३
109
गतिविधि

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई हस्तान्तरण

२०८१ चैत्र १६, शनिबार १५:५३
15
मुख्य समाचार

जाजरकोटबाट युवा नेता नारायण घर्ती प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस

२०८१ चैत्र १६, शनिबार १५:५३
261
गतिविधि

सोरू गाउँपालिका–६ मा १७७ जना लक्षित वर्गलाई न्यानो कपडा वितरण

२०८१ चैत्र १६, शनिबार १५:५३
30
Next Post

क्यान्सरसँग लडिरहेका महामन्त्री राणा अब पाँच दिन हिरासतमा

ज्योति मगर, नामै चल्छ जन-जनको जिब्रोमा-कविता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

मुगुमा प्रतिनिधिसभा निर्वाचनः ७ दलका उम्मेदवार दर्ता, चुनावी सरगर्मी बढ्दै

२०८१ चैत्र १६, शनिबार १५:५३
47

पहिलो सहभागितामै मुगुको ऐतिहासिक उपाधि, कालिकोट ४२ रनले पराजित

२०८१ चैत्र १६, शनिबार १५:५३
44

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीसँग ‘फेरि भेटौँला’

२०८१ चैत्र १६, शनिबार १५:५३
109

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई हस्तान्तरण

२०८१ चैत्र १६, शनिबार १५:५३
15

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.