कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

स्ववियु चुनावको औचित्य र बुझाई म.प. वि.वि.

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ चैत्र २, शनिबार १५:११
0
56
SHARES
127
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत-२०६७ को ऐनबाट मध्यपश्चिम विश्वविद्यालय स्थापना भैइ २०६९ सालदेखी पठनपाठन सुरु भयको थियो । तत्कालीन मध्यपश्चिमाञ्चल बिकाश क्षेत्रमा स्थापित विश्वविद्यालय हाल कर्णाली प्रदेशमा अवस्थित छ ।

विश्वविद्यालय स्थापना देखि यता चार वटा स्ववियु कार्यतालिका सार्वजनिक मध्ये २०७३ साल भाद्र १२ गते निर्वाचन सफलतापुर्वक सम्पन्न भयको र ०७९ चैत्र ३ गते र ०८१ भाद्र ८ गते दुई पट्क चुनाव स्थगित भयको थियो । हाल उच्च अदालतको परमादेश अनुरुप ०८१ साल चैत्र १८ गते निर्वाचन सम्पन्न हुने गरि पुनः विश्वविद्यालयले निर्वाचन कार्यतालिका सार्वजानिक गरेको छ ।

मध्यपश्चिम विश्वविद्यालयमा करिब ८ वर्ष पछी स्ववियु सक्रिय हुने भयपछी आम विध्यार्थी र विध्यार्थी संगठनरुमा उत्साह सिर्जना हुनु पर्ने हो तर दुई दुई पटक निर्वाचन स्थगितले निर्वाचन हुन्छ नै भन्ने विश्वास नरहेको पाईन्छ ।

म.प. विश्वविद्यालयमा के यो कार्यतालिका बमोजिम चुनाव हुन सक्ला ? स्ववियु निर्वाचन पुनः रुपमा हुन सक्छ वा ०७९ र ०८१ भाद्र २८ जस्तै स्थगित हुन्छ ? के चुनावका लागि बिध्यार्थी र विध्यार्थी संगठन हरु उत्साहित छ्न ? यस्ता तमाम प्रश्नहतु विश्वविद्यालय परिसरमा सुनिने गरेका छ्न जस्बाट चुनाव हुने वा नहुने आदि बिषयमा आ-आफ्नै अड्कलबाजि लगाईयका छ्न ।

बिगतको ईतिहास पल्टाउदा नेपालको राजनीतिमा बिध्यार्थी आन्दोलन र स्ववियुको भुमिका आफैमा स्मरणयोग्य र प्रेरणादायी छ। पन्चायतकालिन अवस्थामा “जयतु संस्कृतम´´ आन्दोलन होस् या पन्चायतका बिरुद्ध स्ववियुले निर्वाह गरेको भुमिका होस् यो सचिकै स्मरणयोग्य छ। अझ भनौ विश्वविद्यालयको विध्यार्थी राजनितिबाटै राजनितीमा युवाहरुको व्यापक सहभागिता र विभिन्न कालखण्डमामा भयका राजनैतिक परिवर्तनमा विध्यार्थी आन्दोलनको प्रत्यक्ष भुमिका गर्व गर्न लायक छ्न । २०३६,२०४६, २०६२/२०६३ को राजनैतिक परिवर्तनमा विध्यार्थी आन्दोलनको महत्वपूर्ण भुमिका रह्यो ।

अत:

मध्यपश्चिम विश्वविद्यालयमा २०७३ सालदेखी स्ववियु निर्वाचन हुन सकिरहेको छैन हालसम्म निरन्तर निर्वाचन भयको भय सम्भवत: तीन वटा स्ववियु समुहले स्ववियुको प्रतिनिधित्व गरिसकेका हुन्थे । विडम्बना ८ वर्ष देखि विध्यार्थीको बैधानिक साझा एवं विध्यार्थीको प्रतिनिधि संस्था नेतृत्व बिहिन छ ।

स्ववियु प्रति बुझाई :

स्वतन्त्र विध्यार्थी युनियनको निर्वाचन विश्वविद्यालयमा निरन्तर गर्ने गरि अगाडि बढाउनु पर्ने हाल निर्वाचित स्ववियु समुहले जिम्मेवारी काधमा बोक्नुपर्ने छ र स्थगित गर्ने नजिर सधैका लागि अन्त्य गर्नु पर्ने छ। ०६५ साल देखि उमेरको हदबन्दीका कारण के २८ वर्ष भित्रका विध्यार्थीहरुले स्ववियु लाई गति प्रदान गर्न सक्लान ? के यो समुहका विध्यार्थी बाट स्ववियुको औचित्य पुष्टि होला भन्ने वर्तमान समयका तमाम प्रश्नहरुलाई ब्यबहारत चिर्नुपर्ने छ र उमेरले हैन क्षमता र कृयाशिलताबाट सबै सम्भव छ भन्ने कुरा स्थापित गर्नु पर्ने छ ।  स्ववियुमा दलिय राजनितिको हावी हुँदै जाने स्ववियु संस्थाको नेतृत्वमा पुगेका हरुले स्ववियु कार्यलयलाई संगठनको कार्यालय तथा संगठनको स्वार्थ अनुरुप स्ववियुको गतिविधि गर्ने प्रबिधिको अन्त्य गर्दै स्ववियु संस्थालाई समग्र विध्यार्थीको निष्पक्ष, स्वतन्त्र, र साझा संस्थाको रुपमा पुष्टि गर्नु पर्ने छ।

स्वतन्त्र विध्यार्थी युनियन संस्थाले तमाम बिध्यार्थीलाई राजनितिक चेतना सङ्गै देशको शैक्षिक, प्रशासनिक, सामाजिक र अर्थिक बिकासका बिषय सङ्ग सहभागिता र त्यस्ता मुद्दामा जोड्ने फोरोमका रुपमा कार्य गर्नु पर्दछ यस्तै विश्वविद्यालयमा अध्ययन अध्यापन सङ्गै विध्यार्थीहरुलाई रचनात्मक, सिर्जनात्मक तथा बैचारिक बहस एवं चिन्तन सङ्ग पनि जोड्ने फोरोम स्ववियु हो। स्ववियु समग्र बिध्यार्थी हरुबाट अनुमोदित भयर आउने स्थान, जस्ले विध्यार्थीका हकहितका लागि कार्य गर्ने, विश्वविद्यालयलाई रचनात्मक, सिर्जनात्मक ढंगले अगाडि बढाउदै बैचारिक एवं शैक्षिक गतिविधिमा सक्रिय बनाउदै विश्वविद्यालयलाई सुदृढ र सिस्टेमिक ढंगबाट अगाडि बढाउने मुलभुत सिदान्त बन्नु पर्दछ।

स्ववियु आफैमा उत्कृष्ट पद्धति हो । देशको सबै क्षेत्रमा कुशल नेतृत्व निर्माण गर्ने आधारशिला वा नर्सरी पनि हो । जुन संस्थाले निष्पक्ष, स्वतन्त्र रहदै गलत लाई गलत र सहि लाई सहि भन्ने सामार्थ्य राख्नु पर्दछ। बिध्यार्थीका हितका मुद्दा , पठनपाठन, परिक्षा, पढ्दै कमाउदै कार्यक्रम, रचनात्मक, सिर्जनात्मक गतिविधि, उत्पादन मुखी गुणस्तरीय शिक्षा, ब्यबहारिक र म.प. विश्वविद्यालयको हकमा कर्णाली माटो सुहाउदो सिप सिकाई, बैचारिक बहस आर्थिक, सामाजिक, राजनैतिक, कुटनैतिक समझदारीको बिकास आदि सबै कुरामा स्ववियुले आम बिध्यार्थीलाई दिशा प्रदान गर्नु पर्दछ।  

यस्ता तमाम विषयमा ध्यान दिँदै स्ववियुका कमजोर पक्षलाई सुधार गर्ने दिशामा अग्रसर हुन सक्ने हो भने मात्र स्ववियु आम विद्यार्थीहरूको नेतृत्वदायी निकाय बन्न सक्नेछ ।

नरेश जंग राना

अनेरास्ववियु म. प. विश्वविद्यालय केन्द्रिय क्याम्पस कमिटी अध्यक्ष

 

Previous Post

आर आरबाट उप-सभापति पदका लागि उपाध्याय: शिक्षामा सुधारका ठोस योजना सहित मेरो उम्मेद्बारी

Next Post

कृष्णसार एफएम १७ औं वर्षमा प्रवेश

सम्बन्धितसमाचार

मुख्य समाचार

मध्यपश्चिमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघको सातौँ साधारण सभा सम्पन्न

२०८१ चैत्र २, शनिबार १५:११
44
मुख्य समाचार

निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा १२ गाउँका ५ सय ४५ जना लाभान्वित

२०८१ चैत्र २, शनिबार १५:११
19
गतिविधि

गुरादेव मन्दिरको भव्य उद्घाटन, नमुना मन्दिरको रुपमा विकास

२०८१ चैत्र २, शनिबार १५:११
60
मुख्य समाचार

बिर्यानी र कवाफमा रंग प्रयोग गर्ने होटल सञ्चालकलाई ६ महिना कैद र १ लाख जरिवाना

२०८१ चैत्र २, शनिबार १५:११
34
गतिविधि

प्रहरी हाकिम होइन, जनताको सेवक हो: प्रधानमन्त्री ओली

२०८१ चैत्र २, शनिबार १५:११
20
गतिविधि

श्रीमतीलाई पोलिटब्युरबनाएका बामदेवले पाए तेस्रो बरियताक्रम

२०८१ चैत्र २, शनिबार १५:११
21
Next Post

कृष्णसार एफएम १७ औं वर्षमा प्रवेश

रवीन्द्र मिश्र, धवल शमशेर र स्वागत नेपालसहित ५ जना पक्राउ दुर्गा प्रसाईं भने सम्पर्कबिहिन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दन्त उपचारमा नयाँ गन्तव्य — नेपालगञ्जमा पहिलो आरसीटी सेन्टर ‘मेट्रो डेन्टल’ सञ्चालनमा

२०८१ चैत्र २, शनिबार १५:११
27

मध्यपश्चिमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघको सातौँ साधारण सभा सम्पन्न

२०८१ चैत्र २, शनिबार १५:११
44

निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा १२ गाउँका ५ सय ४५ जना लाभान्वित

२०८१ चैत्र २, शनिबार १५:११
19

गुरादेव मन्दिरको भव्य उद्घाटन, नमुना मन्दिरको रुपमा विकास

२०८१ चैत्र २, शनिबार १५:११
60

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.