कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

अन्तर्राष्ट्रिय नारी दिवसमा ११ महिला सहित ६० जनाले रक्तदान गरे।

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ फाल्गुन २४, शनिबार १६:०४
0
26
SHARES
58
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज/ गोपाल–नीना फाउण्डेशन, नेपाल र जनमत अद्र्ध साप्ताहिकद्वारा “वृहद् रक्तदान कार्यक्रम’ को आयोजना गरिएकोछ ।


बाँके जिल्लामा अहिले रगतको अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै “रक्तदान गरौं : जीवन उपहार दिउँ” भन्ने नाराका साथ जनमत रक्तदान अभियानको ६४ औं श्रृङ्खलामा सम्पन्न उक्त कार्यक्रम ११ जना महिला सहित ६० जनाले रक्तदान गरेको गोपाल–नीना फाउण्डेशनका सहनिर्देशक डा. तृप्ती पाल रमणले जानकारी दिनु भयो ।

११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर शनिवार गरिएको सो अवसरमा “रक्तदान जीवन दान”को महान उद्देश्यका साथ जनमत अद्र्ध साप्ताहिकको रजत उत्सवको अवसरमा वि.सं. २०६३ साल वैशाख २९ गतेदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको “त्रैमासिक जनमत रक्तदान कार्यक्रमको ६४ औं श्रृङ्खला” मा रक्तदान अभियानको शुभारम्भदेखि नै निरन्तर रक्तदान गरेर मानवीय कार्यमा अतुलनीय योगदान गरेकोमा उच्च कदर गर्दै स्वयम्‌सेवी रक्तदाताहरुलाई सम्मान गरिएको थियो ।


यसरी सम्मानित हुने स्वयम्‌सेवी रक्तदाताहरुमा लक्ष्मण प्रसाद वैश्य, निरज मान श्रेष्ठ, अशफाक संघर्ष जसगढ, पवन कुमार प्रसाद वैश्य, विनोद कुमार गुप्ता र गौतम प्रसाद पौडेल हुनुहुन्छ । सम्मानितहरुलाई फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गौरव श्रेष्ठ र नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाहले खादा ओढाएर सम्मान पत्र हस्तान्तरण गर्नु भएको थियो ।


फाउण्डेसनका संस्थापक अध्यक्ष डा. गौरव श्रेष्ठ, सहनिर्देशक डा.तृप्तीपाल, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, जनमत अद्र्ध साप्ताहिक पत्रिकाका सम्पादक पूर्णलाल चुकेले प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, होमराज गिरी, महेश राना क्षेत्री र पवित्रा जैसीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।
स्थानीय गणेशमान चोक स्थित गोपाल–नीना फाउण्डेशन, नेपालगन्जको कार्यालयमा आयोजित उक्त रक्तदान गर्नेहरुमा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारीकी उपाध्यक्ष अमृता केसी, उर्दू साहित्यकार असफाक संघर्ष जसगढ, लक्ष्मण कुमार वैश्य, निरजमान श्रेष्ठ, महेश श्रेष्ठ, पंकज आले, टिकाराम खनाल, नितिन चक्रवती, राप्ती सोनारी गाउँपालिका वार्ड नं.६ का वडाध्यक्ष लवराज खरेल, अनिल खनाल, सबिन खनाल, दिगम्बर पाण्डे, विनय कुमार शाह, कमल महत, लोकनाथ शर्मा, सिकेन्द्र दास, रबिन थापा, रोशन रावत, डा.चन्दन सिंह, अनिता श्रेष्ठ, अनुराज पाण्डे, दिलिप गिरी, पत्रकार खम्ब प्रसाद पुन, ओम प्रकाश साउद, दिनेश वर्मा, अकरम मनिहार हुनुहुन्थ्यो ।
त्यसैगरि एसओएस युवालय नेपालगन्जकी सहनिर्देशक मीना तुलाधर, सपना सिजापति, तुलसी सार्की, सम्झना खडका, सबिना नेपाल समेत पाँच जना, जानकी गाउँपालिका वार्ड नं.५ गुरुवा गाउँका पूर्व वडाध्यक्ष रमेश कुमार वर्मा, उपेन्द्र बम, युवराज मगर, पंकज कनौजिया, बिर्जन रजाली, बसन्त अधिकारी, सुभाष गुप्ता, मीना तुलाधर, सपना सिजापति, तुलसी सार्की, सम्झना खडका, सबिना नेपाली, धमेन्द्र कुमार वर्मा, पवन कुमार गुप्ता, गौतम प्रसाद पौडेल, गौरव शाक्य, लोकेन्द्र प्रसाद भट्ट, डा.जयकृष्ण वर्मा, प्रकाश चौधरी, हेमन्त थापा, पुष्पा सिंह, राजेन्द्र थारु, पवन कुमार वैश्य, प्रकाश शाही, एकता युवा क्लब पुरैनीका अध्यक्ष राजेश कुमार यादव, नेपाल स्वयंसेवी रक्तदाता समााज बाँकेका सदस्य होमराज गिरी, भागवती गौतम, मुना केसी, सुनिल रसाइली, विजय केसी, सचिन पाण्डे, माया ज्ञवाली, कमलेश कुमार कर्ण लगायतले रक्तदान गरेका थिए ।
प्mाउण्डेसनका कार्यालय प्रमुख दिलिप गिरीका अनुसार उक्त रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, होमराज गिरी, सुनिल थापामगर, महेश राना क्षेत्री पबित्रा जैसी, सञ्जय बढही, वीरेन्द्र योगी प्राविधिक सहयोग र अन्यमा निखिल जायसवाल, प्रतिभा पौडेल, रोशनी रानामगर, सबनम बुढा, मदन शर्मा, युवराज सिंह, नितेष पौडेल, दिलिप गिरी, अनूप आर्या लगायतले सहयो गरेका थिए ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारीकी अध्यक्ष दिब्या गुरुङ्ग, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार तथा कार्यक्रम संयोजक पवन जायसवाल, भारतीय सञ्चारकर्मी रुपईडिहा पत्रकार संघका अध्यक्ष शेर सिंह कशौंधन, इरशाद हुसैन लगायतको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमका लागि विगत १९ वर्षदेखि निरन्तर त्रैमासिक रुपमा रक्तदान कार्यक्रम गर्दै आएको जनमत अद्र्ध साप्ताहिक, अन्नपूर्ण ग्याष्ट्रो केयर अस्पताल, नेपाल स्वयम्‌सेवी रक्तदाता समाज, बाँके, हेल्थ याद आयो (मोवाइल हेल्थ एप)ले समन्वय र सहकार्य गरेको थियो ।

Previous Post

तेस्रो मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि राईजिङ स्टार फुटबल क्लब नवलपरासीलाई

Next Post

आर आरबाट उप-सभापति पदका लागि उपाध्याय: शिक्षामा सुधारका ठोस योजना सहित मेरो उम्मेद्बारी

सम्बन्धितसमाचार

लुम्बिनी प्रदेश

दन्त उपचारमा नयाँ गन्तव्य — नेपालगञ्जमा पहिलो आरसीटी सेन्टर ‘मेट्रो डेन्टल’ सञ्चालनमा

२०८१ फाल्गुन २४, शनिबार १६:०४
27
मुख्य समाचार

मध्यपश्चिमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघको सातौँ साधारण सभा सम्पन्न

२०८१ फाल्गुन २४, शनिबार १६:०४
44
मुख्य समाचार

निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा १२ गाउँका ५ सय ४५ जना लाभान्वित

२०८१ फाल्गुन २४, शनिबार १६:०४
19
गतिविधि

गुरादेव मन्दिरको भव्य उद्घाटन, नमुना मन्दिरको रुपमा विकास

२०८१ फाल्गुन २४, शनिबार १६:०४
60
मुख्य समाचार

बिर्यानी र कवाफमा रंग प्रयोग गर्ने होटल सञ्चालकलाई ६ महिना कैद र १ लाख जरिवाना

२०८१ फाल्गुन २४, शनिबार १६:०४
34
गतिविधि

प्रहरी हाकिम होइन, जनताको सेवक हो: प्रधानमन्त्री ओली

२०८१ फाल्गुन २४, शनिबार १६:०४
20
Next Post

आर आरबाट उप-सभापति पदका लागि उपाध्याय: शिक्षामा सुधारका ठोस योजना सहित मेरो उम्मेद्बारी

स्ववियु चुनावको औचित्य र बुझाई म.प. वि.वि.

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दन्त उपचारमा नयाँ गन्तव्य — नेपालगञ्जमा पहिलो आरसीटी सेन्टर ‘मेट्रो डेन्टल’ सञ्चालनमा

२०८१ फाल्गुन २४, शनिबार १६:०४
27

मध्यपश्चिमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघको सातौँ साधारण सभा सम्पन्न

२०८१ फाल्गुन २४, शनिबार १६:०४
44

निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा १२ गाउँका ५ सय ४५ जना लाभान्वित

२०८१ फाल्गुन २४, शनिबार १६:०४
19

गुरादेव मन्दिरको भव्य उद्घाटन, नमुना मन्दिरको रुपमा विकास

२०८१ फाल्गुन २४, शनिबार १६:०४
60

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.