कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको चौथो त्रैमासिक तथा बार्षिक समिक्षा गोष्ठी” सम्पन्न ।

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ श्रावण १५, मंगलवार १२:५५
0
18
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

बाँके – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगंज, बाँकेले कार्यालयको आ.व. २०८०/८१ को “चौथो त्रैमासिक तथा बार्षिक समिक्षा गोष्ठी” सम्पन्न गरेको छ।

यस कार्यालयले आ.व. २०८०/८१ कोर १ वर्षअवधिमा ३६६ पटक विभिन्न प्रकारका खाद्य व्यवसाय अनुगमन गरेको र उपभोग्य मिति सकिएको, लेवल विवरण नभएको तथा अन्य कैफियत देखिएका खाद्य वस्तुहरु लगभग रु. ३,१२,७७० बराबरको जफत नष्ट गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङले कार्यक्रम सफलताको शुभकामना दिनुहुदै यस कार्यालयको जिम्मेवारी गहन रहेकोले यस कार्यालयले गरेका काम अझ प्रभावकारी रुपमा जनतामाझ पुर्याउनुपर्ने बताउनुभयो।

यस आवधिमा कार्यालयले २८४ पटक व्यवसाय अनुगमन गरेको

कार्यक्रमको अन्त्यमा कार्यालयका निमित्त कार्यालय प्रमुख अमित भूषण सुमनले कार्यालयले यस क्षेत्रको खाद्य स्वच्छता कायम गर्न नियमित काम गरिरहेको बताउनुभयो।

खाद्य स्वच्छता एउटा निकायको प्रयासले मात्र सम्भव नहुने हुँदा सबै सरोकारवालालाई साथ सहयोगको लागि आवान गर्नुभयो।

यस कार्यालय अन्तर्गत प्रयोगशालामा १८९५ वटा खाद्य तथा दाना नमुनाहरु विश्लेषण भएकोमा १४४ वटा नमुनाहरुमा कैफियत देखिएको थियो।

उक्त कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजको वार्षिक प्रगति प्रतिवेदन खाद्य अनुसन्धान अधिकृत रामहरी लामिछानेले प्रस्तुत गर्दै कार्यालयको वित्तीय प्रगति ७३प्रतिशत, भारित प्रगति ८५.२७ प्रतिशत र राजश्व संकलन रु. १८,१३,८८०रहेको जानकारी गराउनुभयो।

उहाँले प्रगति कम हुनुको कारण भाद्र अन्तिममा मात्र बजेट प्राप्त भएको र दरबन्दी अनुसार कर्मचारी नभएको बताउनुभयो।

यसै गरि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दाङको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कार्यालयका प्राविधिक सहायक सुदर्शन गोसाईले लक्ष्य अनुसार प्रगति भएको बताउनुभयो।

खाद्य अनुसन्धान अधिकृत रामहरी लामिछानेले संचालन गरेको कार्यक्रममा खाद्यअनुसन्धान अधिकृत एकराज बुढाथोकी ले स्वागत मन्तव्य राख्नु भएको थियो।

कार्यक्रममा विभिन्न सरकारी निकायका कार्यालय प्रमुख/प्रतिनिधि, उद्योग बाणिज्य संघका प्रतिनिधि, उपभोक्ता कर्मी, विभिन्न संघ/संस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता थियो।

Previous Post

राष्ट्रिय महिला किसान महासंघ द्दारा विद्यालय पोशाक वितरण ।

Next Post

पेडारी नालाको पुल निर्माणको लागि सांसद शर्माको निरन्तर पहल

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८१ श्रावण १५, मंगलवार १२:५५
42
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८१ श्रावण १५, मंगलवार १२:५५
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८१ श्रावण १५, मंगलवार १२:५५
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८१ श्रावण १५, मंगलवार १२:५५
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८१ श्रावण १५, मंगलवार १२:५५
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८१ श्रावण १५, मंगलवार १२:५५
19
Next Post

पेडारी नालाको पुल निर्माणको लागि सांसद शर्माको निरन्तर पहल

राष्ट्रिय कर दिवस तथा कर सप्‍ताह विभिन्‍न कार्यक्रमको आयोजना गरी सम्पन्न ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८१ श्रावण १५, मंगलवार १२:५५
42

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८१ श्रावण १५, मंगलवार १२:५५
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८१ श्रावण १५, मंगलवार १२:५५
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८१ श्रावण १५, मंगलवार १२:५५
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.