कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

पेडारी नालाको पुल निर्माणको लागि सांसद शर्माको निरन्तर पहल

एक वर्षभित्र निर्माण गराएरै छोड्ने अठोट

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ मंसिर ६, बिहीबार १५:५६
0
50
SHARES
113
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, ६ मंसिर
नेपालगन्ज-गुलरिया फोरलेन हुलाकी राजमार्ग अन्तरगत बाँकेको खजुरा स्थिति पेडारी नालामा पुल निर्माणका लागि नेकपा एमालेकी संघीय सांसद दीपा शर्माले निरन्तर पहल गर्दै आएकी छिन् । लामो समयसम्म पुल नबन्दा खजुराबासी र सो पुल भएर आवतजावत गर्ने सवारी साधनले ठूलो सास्ती खेप्दै आएका छन् ।


पेडारी नालामा पुल निर्माणको विषयलाई लिएर केही दिन पहिले मात्र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, मन्त्रालयका सचिव केदार शर्मा र डिजी रामहरि पोख्रेललाई भेट गरेर तत्काल उक्त ठाउँमा पुल निर्माण कार्य अगाडि बढाउन पहल गरेपछि मन्त्री दाहालले एक वर्षभित्र काम सक्ने गरि अगाडि बढाउन निर्देश दिएको सांसद शर्माले जानकारी दिइन । उनले बाँकेका विभिन्न विकास निर्माणका कामको अवलोकन गर्ने क्रममा गतवर्ष हुलाकी राजमार्ग अन्तरगत उक्त पुलको नाजुक अवस्था हेरेपछि पहल थालेको बताइन् ।


हुलाकी राजमार्ग योजना कार्यालय नेपालगन्जले ११ करोडको लागत ३३ मिटर लम्बाई र २२ मिटर चौडाई रहने गरि डिजाइन स्टमेट गरि बहुवर्षीय योजना अन्तरगत स्वीकृतिको लागि विभागमा पठाईएको कार्यालय प्रमुख लिलाराज भण्डारीले जानकारी दिए । उनले यो पुल बक्स पुल हुने र लागत स्टमेट सबै विभागमा पेश भएकोले स्वीकृत भएर आवश्यक बजेट आएको खण्डमा ७ महिनामा काम सकिने बताए । हालसम्म स्वीकृत भएको छैन प्रमुख भण्डारीले भने दीपा माननीयले विशेष चासोका साथ पुलको लागि पहल गर्नु भएको छ ।


नेकपा एमालेकी केन्द्रीय सदस्य तथा बाँके ३ की इन्चार्ज शर्माले विकास निर्माणका योजना विशेषगरि अधुरा योजना आफ्नो नजरमा पर्ने गरेको बताइन् । उनले परसपुर-गैघाट सडक खण्डको निर्माण तत्काल अगाडि नबढाए ठेक्का रध्द गरेर भए पनि अर्को निर्माण कम्पनीमार्फत गर्नु पर्ने सुझाव सम्बद्ध निकायलाई दिएकी छिन् । खजुरा क्षेत्रका यी २ योजना वर्षौदेखि अलपत्र छन् ।

Previous Post

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको चौथो त्रैमासिक तथा बार्षिक समिक्षा गोष्ठी” सम्पन्न ।

Next Post

राष्ट्रिय कर दिवस तथा कर सप्‍ताह विभिन्‍न कार्यक्रमको आयोजना गरी सम्पन्न ।

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८१ मंसिर ६, बिहीबार १५:५६
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८१ मंसिर ६, बिहीबार १५:५६
122
लुम्बिनी प्रदेश

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८१ मंसिर ६, बिहीबार १५:५६
80
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८१ मंसिर ६, बिहीबार १५:५६
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८१ मंसिर ६, बिहीबार १५:५६
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८१ मंसिर ६, बिहीबार १५:५६
28
Next Post

राष्ट्रिय कर दिवस तथा कर सप्‍ताह विभिन्‍न कार्यक्रमको आयोजना गरी सम्पन्न ।

देशभरका साइक्याट्रिष्ट को राष्ट्रिय भेला नेपालगन्जमा ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८१ मंसिर ६, बिहीबार १५:५६
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८१ मंसिर ६, बिहीबार १५:५६
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८१ मंसिर ६, बिहीबार १५:५६
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८१ मंसिर ६, बिहीबार १५:५६
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.