कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home प्रदेश न्युज कर्णाली प्रदेश

राष्ट्रिय महिला किसान महासंघ द्दारा विद्यालय पोशाक वितरण ।

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ श्रावण १५, मंगलवार १२:३१
0
21
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

ताँजाकोट हुम्ला- हुम्ला जिल्लाको दक्षिणी भेगमा पर्ने ताँजाकोट गाँउपालीका वार्ड नंः १ काँडागाउँमा रहेको श्री जनप्रकाश मा. वि. लाई प्राथमिक तहमा अध्यायरत छात्र छात्रालाई पोशाक वितरण गरिएको छ ।

राष्ट्रिय महिला किसान महासंघ द्वारा  आर्थिक सहयोग रहेको पोशाक वितरण कार्यक्रमले शिक्षामा अझै जनचेतनाको कमि भएका विद्यार्थीहरु लाई विद्यालयमा अनियमित हुने र धेरै जसो विधार्थी गरिब तथा विपन्न परिवारका भएकाले विद्यालय आउँदा लगाउने पोसाक जोहो गर्न पनि समस्या भएको हुदाँ बिधालयका  पुर्व प्र अ दलपति खड्काको अथक प्रयास पछि आज सबै प्राथमिक तहमा अध्यारत छात्र छात्राको अनुहार मा थोरै खुसि थपिएको छ

बाबु नानिहरु फोहोरी देखिने भएकाले विद्यालयमा विधार्थी नियमित शिक्षा प्रति चासो चिन्तन भई पठनपाठनमा सहज र सुधार होस् भन्ने उदेश्यले यस श्री जनप्रकाश माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक दलपति खड्‌का को विशेष पहलमा राष्ट्रिय महिला किसान महासंघ कि केन्द्रीय अध्यक्ष एवम् रोटरी क्लब अफ भक्तपुरकी समाजसेवि अध्यक्ष गंगा लक्ष्मी अवाल को आर्थिक सहयोगमा यस विद्यालयमा अध्ययनरत कक्षा बालविकास देखि कक्षा पाँच सम्मका १०० (एक सय विधार्थीहरुलाई एक सय सेट (टाउजर, जाकेट, भेष्ट) बितरण भएको उपस्थित अभिभावकले बताए ।

यस विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष बाँचे खड्का, वि. व्य. स. सदस्य पदम बहादूर खड्‌का र नि. प्र. अ. विरेन्द्र बहादूर शाही लाई पूर्व प्र. अ. दलपति खड्‌काले हस्तान्तरण गरि शि. अ. संघ अध्यक्ष खडका र नि. प्र. शाहीले विधार्थी पोसाक वितरण गरेको पूर्व प्रधानाध्यापक दलपति खड्‌काले बताउनु भयो ।

विधार्थी पोसाक मात्र नभई आवश्यक शैक्षिक समाग्री समेत बेलाबेला सहयोगि दाता मार्फत सहयोग पाईएको र वितरण गरिदै आएको कुरा पनि पूर्व प्र. अ. खड्‌काले बताउनु भयो ।

विद्यालय परिवारको तर्फ बाट पहल गर्नु हुने पूर्व प्र. अ. खड्‌का र सहयोगि दातालाई स-धन्यवाद दिदै आउदा दिनको को अपेक्षा राख्दै सहयोगि दाताको उज्वल भविष्यको कामना छ भनेर शि. अ. संघ अध्यक्ष खड्‌काले बताउनु भएको छ ।

~ श्री जनप्रकाश माध्यामिक विद्यालय ताँजाकोट १ काँडागाँउ हुम्लाकापुर्व प्रधानाध्यापक दलपति खड्का कसरि शिक्षालाई गुणस्तरिय र उकृष्ट कार्यसम्पादन गर्न सकिन्छ भनेर अहोरात्र विद्यालय को विकास विधार्थी को आकर्षण गर्ने भन्ने बिषयमा चिन्तन र मनन गरिरहनु भएको छ ।

Previous Post

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि बोक्सी प्रथा ठुलो चुनौती हो’

Next Post

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको चौथो त्रैमासिक तथा बार्षिक समिक्षा गोष्ठी” सम्पन्न ।

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ श्रावण १५, मंगलवार १२:३१
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ श्रावण १५, मंगलवार १२:३१
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ श्रावण १५, मंगलवार १२:३१
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८१ श्रावण १५, मंगलवार १२:३१
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८१ श्रावण १५, मंगलवार १२:३१
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८१ श्रावण १५, मंगलवार १२:३१
21
Next Post

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको चौथो त्रैमासिक तथा बार्षिक समिक्षा गोष्ठी” सम्पन्न ।

पेडारी नालाको पुल निर्माणको लागि सांसद शर्माको निरन्तर पहल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ श्रावण १५, मंगलवार १२:३१
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ श्रावण १५, मंगलवार १२:३१
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ श्रावण १५, मंगलवार १२:३१
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८१ श्रावण १५, मंगलवार १२:३१
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.