कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मनोरञ्जन

यी हुन् संसारकै हट मेकानिकः ग्यारेजमा हुन्छ सवारी बनाउनेको घुँइचो ! हेराैँ ११ हट तस्बिरहरू

by
२०७९ जेष्ठ ११, बुधबार ०६:१४
0
7
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

टेन्टिन लेगास्पी मेनेसिस कार मेकानिक हुन् । उनले आफू संसारकै सबैभन्दा हट मेकानिक भएको दावी गर्छिन् ।

गाडी मर्मत गर्न आउने कैयौं मानिसहरु उनीसँग बाहिर भेट्ने प्रस्ताव पनि राख्छन् । उनले यस्ता मानिसहरुको प्रस्ताव पटक पटक अस्वीकार गर्नु परिरहन्छ । टेन्टिन मोडलिङ पनि गर्छिन् र मोडलिङमा पनि उनी निकै चर्चित भएकी छिन् ।

उनी फिलिपिन्सकी हुन् र आफूलाई ‘प्राउड फिलिपिना ब्युटी’ भन्छिन् ।

टेन्टिनले विगत १० वर्षदेखि मेकानिकको काम गरिरहेकी छिन् । उनले १५ वर्षको उमेरमै मेकानिकको काम सुरु गरेकी थिइन् । अहिले उनी २६ वर्षकी भइन् । पुरुषहरुको ‘से क्सिस्ट कमेन्ट’ले उनलाई कुनै फरक पर्दैन । उनको ध्यान काममा हुन्छ । द सन अखबारसँग कुरा गर्दै उनले भनिन् ‘म एक्लै काम गर्न मन पराउँछु किनकि पुरुषहरुले घुरेर हेर्दा असहज महसुस गर्छु ।’

मानिसहरु उनलाई ग्यारेजमा काम गरिरहेको देखेपछि प्रश्न सोध्छन् त्यसपछि कुरा बढाउँदै जान्छन् । उनको ध्यान भने छिटोभन्दा छिटो काम पूरा गर्नु हुन्छ र उनले अहिले यसप्रकारका मानिसहरुलाई बेवास्ता गर्न पनि सिकिसकेकी छिन् । टेन्टिन भन्छिन् ‘पुरुषहरुलाई आकर्षित गर्नको लागि मैले यो पेसा रोजेको होइन । मैले यो काम आफ्नो लागि गर्छु । कसैले मेरो बारेमा के सोच्छ भन्ने कुराले मलाई फरक पर्दैन ।’

उनलाई हाइस्कुलमा छँदा नै मेकानिक बन्ने इच्छा जागेको थियो । तर, यो पेशाका पुरुषहरुको वर्चश्व छ त्यसैले उनका शिक्षक उनले यो काम गरुन् भन्ने चाहँदैनथे । तैपनि टेन्टिन अटोमोटिभ कोर्समा भर्ना भइन् । अहिले उनी आफ्नै पसलमा काम गर्छिन् । टेन्टिनका अनुसार उनी बाल्यकालदेखि नै कारका पुर्जाहरुसँग खेल्दै आइरहेकी छिन् ।

टेन्टिनले भनिन्- ‘म मोडलिङ पनि गर्छु त्यसैले ग्ल्यामरस मेकअप गर्छु । मैले मेकानिकको काम पनि गर्नुपर्छ जसका कारण मेरो हात फोहर हुन्छ । तैपनि मलाई कारको काम गर्न निकै मन पर्छ ।’

Previous Post

बिन्दास मुडमा पुर्व मिस नेपाल अनुष्का श्रेष्ठ, हेराैँ ११ तस्बिर

Next Post

क्यान्सर अस्पतालको बिकासमा सबैपक्षको भूमिका र हाम्रो अपेक्षा

सम्बन्धितसमाचार

गित संगीत

मध्यपश्चिमको मौलिक “छिर्लिङ” भाका सहित तीज गीत सार्वजनिक, उदय के.सी.को सांगीतिक योगदानको प्रशंसा

२०७९ जेष्ठ ११, बुधबार ०६:१४
198
ईभेंट

“हलाल गर्‍या छयौ” बोलको गजल गीत सार्वजनिक ।

२०७९ जेष्ठ ११, बुधबार ०६:१४
90
गतिविधि

‘इट्स माइ शो’ विवाद: सुरज भन्छन्- ‘मैले निर्वाह गरेको इमान्दारिता र ब्रान्ड ध्वस्त भयो’

२०७९ जेष्ठ ११, बुधबार ०६:१४
19
अन्तर्राष्ट्रिय

भारतको १८औँ लोकसभाको पहिलो सत्र जुन २४ मा सुरू हुने

२०७९ जेष्ठ ११, बुधबार ०६:१४
22
अन्तर्राष्ट्रिय

नेपाल र श्रीलंकाबीचको खेल रद्द

२०७९ जेष्ठ ११, बुधबार ०६:१४
24
अन्तर्राष्ट्रिय

नेपाल र श्रीलंकाबीचको खेल रद्द

२०७९ जेष्ठ ११, बुधबार ०६:१४
21
Next Post

क्यान्सर अस्पतालको बिकासमा सबैपक्षको भूमिका र हाम्रो अपेक्षा

बालबालिकालाई टाइफाइड विरुद्धको खोप नलगाए के हुन्छ ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

मुगुमा प्रतिनिधिसभा निर्वाचनः ७ दलका उम्मेदवार दर्ता, चुनावी सरगर्मी बढ्दै

२०७९ जेष्ठ ११, बुधबार ०६:१४
45

पहिलो सहभागितामै मुगुको ऐतिहासिक उपाधि, कालिकोट ४२ रनले पराजित

२०७९ जेष्ठ ११, बुधबार ०६:१४
44

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीसँग ‘फेरि भेटौँला’

२०७९ जेष्ठ ११, बुधबार ०६:१४
109

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई हस्तान्तरण

२०७९ जेष्ठ ११, बुधबार ०६:१४
15

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.