कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home प्रदेश न्युज कर्णाली प्रदेश

सिमकोटमा सार्वजनिक बस सेवा सुचारु

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ जेष्ठ १९, शनिबार ०४:४३
0

सिमकोटबाट हिल्साका यात्रा गर्ने तयारीमा बस । तस्बिर : राजन रावत

8
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

राजन रावत
हुम्ला, जेठ १९ गते । 
हिल्सा सिमकोट सडकखण्डमा सार्वजनिक बस सेवा सञ्चालनमा आएको छ । च्याछरामा सडकको स्तरोन्नती कार्य पूरा भएपछि व्यावसायीक रुपमा बस सेवा सञ्चालनमा आएको हो ।

सिमकोटबाट हिल्साका यात्रा गर्ने तयारीमा बस । तस्बिर : राजन रावत

सिमकोट गाउँपालिका–६ का राज रावतले पहिलो पटक सिमकोटबाट हिल्सासम्म सार्वजनिक बस सेवा सुचारु भएको बताउनुभयो । उहाँले आफुले पनि पहिलो पटक सिमकोटबाट हिल्सासम्म बसमा यात्रा गरेको बताउनुहुँदै सात घण्टामा हिल्सा पुगेको जानकारी दिनुभयो ।

उहाँले सिमकोटबाट हिल्सा बस सेवा सञ्चालनमा आएसँगै यात्रुहरुलाई भाडा पनि सस्तो परेको बताउनुभयो । यसअघि यात्रुहरुले सिमकोटबाट हिल्सासम्म यात्रा गर्न बोलेरो जीपमा सात हजार रुपियाँ भाडा तिर्नु पर्ने वा ३५ हजारमा रिजर्भ गर्नुपर्ने अवस्था रहेको थियो ।

हिल्सा यातायात प्रालिका सञ्चालन गोर्खबहादुर लामाले औपचारिक रुपमा सिमकोटबाट हिल्साका लागि सार्वजनिक बस सञ्चालनमा आएको बताउनुभयो । उहाँले यसअघि काठमाडौँबाट केरुङ नाका भएर तिब्बती मार्गबाट हिल्सा पुगेका दुई वटा मिनी बस च्याछरामा सडक राम्रोसँग निर्माण नभएको कारण हिल्सा मै रोकिएका थिए । उहाँले च्याछराको सडकको स्तरोन्नती गर्ने कार्य भएपछि बस सिमकोट आई पुगेको र हिल्साका लागि बसमा व्यावसायीक यात्रा सुरु गरिएको बताउनुभयो ।

हाल एउटा मात्र बस सिमकोट पुगेको छ । सिमकोट हिल्सा ९५ किलो मिटर दूरी रहेको छ । बिहान ८ बजे छुटेको बस हिल्सामा दिउँसो चार बजे पुग्ने गरेको छ । उहाँले एकीन भाडा दर निर्धारण नगरिएको र अब चाँडै सबै खर्च जुटाएर सिमकोट हिल्साको भाडा दर निर्धारण गरिने बताउनुभयो । यी बसहरु गत भदौ अन्तिमतिर हिल्सा आइपुगेका थिए । बस हिल्सा आएसँग रुटपरमिट समेत लिइएको थियो । शुक्रबार बिहान उक्त बसले सिमकोट खार्पुका लागि पनि यात्रा सुरु गरेको छ । सिमकोटबाट खार्पु खण्डका १२ किलोमिटर दूरीमा बसले चालीस मिनेट समय लगाउने गरेको हो

Previous Post

सुर्खेतको वीरेन्द्रनगर–९ लाटिकोइलीमा रहेको एतिहासिक काँक्रेबिहार मन्दिर र आसपासमा रहेको संरक्षित क्षेत्र

Next Post

ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८१ जेष्ठ १९, शनिबार ०४:४३
46
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८१ जेष्ठ १९, शनिबार ०४:४३
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८१ जेष्ठ १९, शनिबार ०४:४३
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८१ जेष्ठ १९, शनिबार ०४:४३
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८१ जेष्ठ १९, शनिबार ०४:४३
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८१ जेष्ठ १९, शनिबार ०४:४३
19
Next Post

ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन

मनाङ घुम्न आएका ललितपुरका प्रकाश चार दिनदेखि सम्पर्कविहीन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८१ जेष्ठ १९, शनिबार ०४:४३
46

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८१ जेष्ठ १९, शनिबार ०४:४३
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८१ जेष्ठ १९, शनिबार ०४:४३
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८१ जेष्ठ १९, शनिबार ०४:४३
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.