कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ जेष्ठ १९, शनिबार ०५:१९
0

विश्व बुबाआमा दिवसको अवसरमा हेटौँडा सञ्चालनमा आएको ज्येष्ठ नागरिक सेवा केन्द्र । तस्बिर : अनिल पराजुली

8
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

अनिल पराजुली
हेटौँडा, जेठ १९ गते । 
विश्व बुबा आमा दिवसको अवसरमा हेटौँडा उपमहानगरपालिका वडा नं. २ मा शनिबारदेखि ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालनमा आएको छ ।

विश्व बुबाआमा दिवसको अवसरमा हेटौँडा सञ्चालनमा आएको ज्येष्ठ नागरिक सेवा केन्द्र । तस्बिर : अनिल पराजुली

हेटौँडा उपमहानगरपालिका वडा नं. २ को आयोजना एवम् जलेश्वर मन्दिर व्यवस्थापन समितिको सहयोगमा सेवा केन्द्रको शुभारम्भ सँगै ज्येष्ठ नागरिक सम्मान तथा निमोनियाविरुद्धको खोप लगाइएको छ ।

५४ जना ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप तथा दुई सय जनालाई थर्मस वितरण गरिएको हो । १०३ वर्षदेखि ८४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई पहिलो चरणमा निमोनियाविरुद्धको खोप लगाइएको हेटौँडा उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष बिष्णु गोपाल महर्जनले जानकारी दिनुभयो ।

‘‘पहिलो चरणमा सीमित बजेट भएकाले सबै ज्येष्ठ नागरिकलाई खोप लगाउन सकेनौँ, आगामी वर्षको बजेटमा बाँकी ज्येष्ठ नागरिकलाई समेट्छौ,’’ वडा अध्यक्ष महर्जनले भन्नुभयो । ज्येष्ठ नागरिकको सुगर, प्रेसर र अन्य स्वास्थ्य अवस्थाको जानकारी लिएर खोप लगाइएको थियो । वडाले निमोनियाविरुद्धको खोप प्रति डोज पाँच हजारका दरले खरिद गरेको हो ।

त्यस्तै ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र पनि उद्घाटन गरिएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मुक्तानले दिवा सेवा केन्द्रको उद्घाट गर्दै ज्येष्ठ नागरिकका लागि सेवा केन्द्र भेटघाट गर्ने र सुख दुःख साटासाट गर्ने थलो बन्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले बागमती प्रदेश सरकारले नीतिगत रूपमै ज्येष्ठ नागरिकका लागि सहयोग गर्न प्रतिवद्ध रहेको बताउँदै दिवा सेवा केन्द्रका लागि स्वयम् सेवकको पनि व्यवस्था गरिरहेको जानकारी दिनुभयो ।

हेटौँडा उपमहानगरपालिका उपप्रमुख राजेश कुमार बनियाले ज्येष्ठ नागरिकको अनुभव, ज्ञान, सीप युवा पुस्ताले ग्रहण गर्नुपर्ने बताउँदै उहाँहरु इतिहासको जानकार भएको बताउनुभयो । पछिल्लो समय युवाहरू विदेशिने क्रमसँगै ज्येष्ठ नागरिकसँग बोल्ने, कुराकानी गर्नेहरू पनि नहुँदा अहिले सञ्चालनमा आएको दिवा सेवा केन्द्रले सबै ज्येष्ठ नागरिक भेटघाट गर्ने, भजन कीर्तन, नाचगान गर्ने थलो हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र उपमहानगरको १९ वटै वडामा आवश्यक रहेको बताउँदै उपमहानगरको तर्फबाट आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

ज्येष्ठ नागरिक परिवारका संरक्षक र समाजका पथप्रदर्शक भएकाले लामो जीवन भोगाइका अनुभवले खारिएका ज्ञान, सीपलाई सम्मान गर्नुपर्ने हेटौँडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखा निर्देशक विष्णुकुमारी लामिछानेले बताउनुभयो । उहाँले सूचना र प्रविधिको विकासले समाजमा परम्परागत ज्ञान, सीप, धारणा र कला ओझेलमा पर्दै गएको र पारिवारिक वातावरणमा मात्र समय व्यतीत गर्न कठिनाइ भएकाले ज्येष्ठ नागरिकका लागि दिनभर भलाकुसारी तथा विविध कार्य गर्न ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको महत्व हुने बताउनुभयो ।

हेटौँडा–२ मा छ सय १३ जना ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता लिइरहनुभएको वडा सचिव आरपी गुरागाईले जानकारी दिनुभयो । हेटौँडा उपमहानगरभित्र पहिलो पटक ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा आएको हो । ज्येष्ठ नागरिकसम्बन्धी ऐन–२०६३ अनुसार, ज्येष्ठ नागरिक भन्नाले ६० वर्ष उमेर पूरा गरेका नेपाली नागरिक हुन् । राष्ट्रिय जनगणना–२०७८ अनुसार ज्येष्ठ नागरिकको जनसङ्ख्या २९ लाख ७७ हजार ३ सय १८ अर्थात् कुल जनसङ्ख्याको १०.२१ प्रतिशत छ

Previous Post

सिमकोटमा सार्वजनिक बस सेवा सुचारु

Next Post

मनाङ घुम्न आएका ललितपुरका प्रकाश चार दिनदेखि सम्पर्कविहीन

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८१ जेष्ठ १९, शनिबार ०५:१९
46
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८१ जेष्ठ १९, शनिबार ०५:१९
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८१ जेष्ठ १९, शनिबार ०५:१९
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८१ जेष्ठ १९, शनिबार ०५:१९
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८१ जेष्ठ १९, शनिबार ०५:१९
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८१ जेष्ठ १९, शनिबार ०५:१९
19
Next Post

मनाङ घुम्न आएका ललितपुरका प्रकाश चार दिनदेखि सम्पर्कविहीन

नेपाल घर बहाल उपभोक्ता मञ्च बाँकेले स्थानीय सरकारको सहकार्यमा शनिबार नेपालगन्ज उपमहानगरपालिकामा सरसफाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८१ जेष्ठ १९, शनिबार ०५:१९
46

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८१ जेष्ठ १९, शनिबार ०५:१९
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८१ जेष्ठ १९, शनिबार ०५:१९
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८१ जेष्ठ १९, शनिबार ०५:१९
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.