कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

बाँकेका साहित्यकारहरुद्वारा खप्तडमा साहित्यिक यात्रा

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ बैशाख ३, सोमबार ०६:२५
0
9
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

“साहित्यको सिर्जना समाजमा भद्रता पर्यटन प्रवद्र्धनमा हाम्रो ऐक्यबद्धता’’ भन्ने मूल मर्मका साथ कल्पना फाउन्डेसन नेपालले पश्चिम नेपालको पर्यटकीय स्थल खप्तडमा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको छ ।

नयाँ वर्ष २०८१ को पूर्व सन्ध्यामा आयोजित उक्त पाँच दिने भ्रमणमा समुद्री सतहदेखि ३०८४ मिटर अग्लो स्थानमा रहेको खप्तड बाबाको आश्रम अगाडि फाउन्डेसनको विभाग विस्तार र रचनावाचन कार्यक्रम समेत सम्पन्न गरिएको छ ।


बाँकेको खजुरा गाउँपालिका स्थित मानवीय सेवा र समाज सेवाका विभिन्न क्रियाकलापहरु सञ्चालन गर्ने र भाषा साहित्यको विकास तथा साहित्यिक उन्नयनका लागि २०७० सालमा स्थापित कल्पना फाउन्डेसन नेपालकीे अध्यक्ष कल्पना पौडेल जिज्ञासुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा फाउन्डेसनका सचिव लेकप्रसाद प्याकुरेलको संयोजकत्वमा साहित्य विभाग गठन गरियो । उक्त विभागका अन्य सदस्यहरूमा साहित्यकारहरु चरित्रा शाह, गीता अर्याल, बोधराज प्याकुरेल र इन्दिरा गौतम रहेका छन् ।
फाउन्डेसनका उपाध्यक्ष ऋषिराम सापकोटाद्वारा सम्पूणर् उपस्थित साहित्यिक एवं योगकर्मी साधकहरूलाई शब्दगुच्छा सहित स्वागत गर्नुका साथै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो । उपाध्यक्ष ऋषिराम सापकोटाले फाउन्डेसनले आगामी दिनहरूमा कला र संस्कृति विभाग समेत गठन गर्ने योजना बनाएको जानकारी दिनु भयो ।
साहित्य विभागका संयोजक चयन भए पश्चात् लेकप्रसाद प्याकुरेलले फाउन्डेसनले २०८१ को वैशाख महिनाभित्रै साहित्य सम्बन्धि प्रशिक्षण कार्यक्रमाके आयोजना गर्ने बताउनु भयो ।
भ्रमण टोलीमा सहभागी व्यक्तित्वहरूलाई सम्बोधन गर्दै विश्व नेपाली साहित्य महासंघ नेपालकी अध्यक्ष समेत रहनु भएकी फाउन्डेसनकी अध्यक्ष पौडेलले छिट्टै नै फाउन्डेसनमा रु.५ लाख अक्षय कोष जम्मा गर्ने र उक्त अक्षय कोषबाट साहित्य र समाजसेवामा लागेका व्यक्तित्वहरुलाई पुरस्कृत गर्दै जाने भावी योजना रहेको बताउनु भयो ।
सोही कार्यक्रमको दोस्रो चरणमा सुप्रसिद्ध सन्त तपश्वी खप्तड बाबाको अद्र्ध कदको शालिक अगाडि रचनावाचन कार्यक्रमको आयोजना गरिएको थियो ।
भेरी साहित्य समाज केन्द्रीय समितिका सदस्य समेत रहेका बोधराज प्याकुरेलले लघुकथा वाचन गरेपश्चात् निरन्तरता पाएको उक्त रचनावाचन कार्यक्रममा साहित्यकारहरु इन्दिरा गौतम, गीता अर्याल लगायत बाँकेका भ्रमण टोलीका स्रष्टाहरुले रचनावाचन गरेका थिए ।
सोही कार्यक्रममा उपस्थित सबैले नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान गर्नुका साथै केहीबेर नृत्य सहितको मनोरञ्जनात्मक सांगीतिक प्रस्तुति समेत गरिएको थियो ।
बाँकेका साहित्यकारहरुको उक्त भ्रमण टोलीमा ज्ञान योग केन्द्र खजुराका उपाध्यक्ष रविन शर्मा, सचिव रत्ना कार्की, कोषाध्यक्ष पद्मा शर्मा, सदस्यहरू निलम कुँवर, मन्दिरा निरौला, निशा शर्मा, हेमलता पौडेल, समाजसेवी परशुराम शर्मा, शिक्षक शरणहरि सापकोटा, सरस्वती सापकोटा लगायत करीब दुई दर्जन साहित्यकार एवं योग साधकहरूको सहभागितामा सम्पन्न भएको उक्त कार्यक्रमको सहजीकरण कल्पना फाउन्डेसनका सचिव लेक प्रसाद प्याकुरेलले गर्नु भएको थियो ।
उल्लेखनीय छ, उक्त फाउन्डेसनले यस अघि चितवन चेपाङ वस्तिका वालवालिकाहरुका लागि खाध्यान्न वितरण तथा छात्रवृत्ति प्रदान गरेको, जाजरकोटका भूकम्प पीडितहरुलाई खाध्यान्न तथा लत्ताकपडा सहयोग गरेको थियो ।
त्यसैगरि नवलपरासी, बाग्लुङ र बाँकेमा एक दर्जन भन्दा बढी असहाय र अनाथ बालिकाहरुलाई छात्रवृत्ति तथा स्टेसनरी सहयोग गरेको, अक्षय कोषको स्थापना गरि समाजिक क्षेत्रमा काम गर्ने क्रममा गत वर्ष निलसागर सेवा आश्रम र मानव सेवा आश्रमलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।्
त्यस्तै भाषा साहित्यको क्षेत्रमा महत्वपुणर् योगदान दिने डा. ईन्द्र बहादुर भण्डारी र वरिष्ठ कथाकार सनत रेग्मीलाई पुरस्कार तथा सम्मान गरिएको थियो भने पुस्तक प्रकाशन, कृति विमोचन, रचना वाचन तथा प्रशिक्षण कार्यक्रमहरु संचालन गर्दै आएको कल्पना फाउन्डेसन नेपालकी अध्यक्ष कल्पना पौडेल “जिज्ञासु”ले जानकारी दिनुभयो ।

Previous Post

एमाले हुम्लामा केन्द्रिय सदस्य दल रावल निकट बुमी बिजयी

Next Post

बालापन भन्ने बित्तिकै अबिस्मरणीय क्षण हो भन्ने थाहा हुन्छ।

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ बैशाख ३, सोमबार ०६:२५
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ बैशाख ३, सोमबार ०६:२५
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ बैशाख ३, सोमबार ०६:२५
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८१ बैशाख ३, सोमबार ०६:२५
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८१ बैशाख ३, सोमबार ०६:२५
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८१ बैशाख ३, सोमबार ०६:२५
21
Next Post

बालापन भन्ने बित्तिकै अबिस्मरणीय क्षण हो भन्ने थाहा हुन्छ।

कालिकोट पढाइ कुना युक्त वडा घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८१ बैशाख ३, सोमबार ०६:२५
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८१ बैशाख ३, सोमबार ०६:२५
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८१ बैशाख ३, सोमबार ०६:२५
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८१ बैशाख ३, सोमबार ०६:२५
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.