कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home प्रदेश न्युज कर्णाली प्रदेश

कालिकोट पढाइ कुना युक्त वडा घोषणा

कस्तुरी खबर by कस्तुरी खबर
२०८१ बैशाख १४, शुक्रबार १४:२४
0
14
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

कालिकोट ।
जिल्लाको नरहरिनाथ गाउँपालिकाको वडा नम्बर— ३ लाई पढाइ कुना युक्त वडा घोषणा गरिएको छ । वडा नम्बर—३ का सबै टोलमा पढाइ कुना निर्माण, सुपरिवेक्षण तथा अनुगमन,समुदायसंग पढाइ कुनाबारे ज्ञान सुदृढ पढाइ कुनाको तथ्यांङ विश्लेषणलगाएतका सुचक पुरा भएपछि पढाई कुना युक्त वडा घोषणा गरीएको हो ।


सबै बालबालिकालाई आ आफ्नो घरमा बिहान बेलुका अध्यानका लागि उपयुक्त वातावरण अभिभावकले उपलब्ध गराउन र पढाइमा सहयोग गनुपर्ने शिक्षा शाख प्रमुख दुर्गलाल न्यौपालेले बताए । उनले वडा नम्बर ३ मा ३ सय ५४ वटा पढाइ कुना तयार भएको जानकारी दिए ।


उनले वडामा ९२ प्रतिसत पढाइ कुना तयार भएको बताउदै अरु अविभावकले पनी घरमा पढाइ कुना बनाउनुपर्ने बताए । उनले गाउँपालिकालाई पढाइ कुना युक्त पलिका घोषणा गर्न सबैले घरमा पढाई कुना बनाउन सुझाव दिए ।


विद्याथी सन्तोसी बुढाका अनुसार आफ्नो वडामा पढाइ कुना बनाउदा अफुलाई धेरै खुसी लागेको बताइन् उनले भनिन् बालवालिकालाई पढाइमा सहजता ल्याउन घरमा पढाइ कुना आवश्यक रहेछ बुढाले भनिन् । उनले आफ्नो टोलका सबैलाइ पढाइ कुना तयार गर्न सुझाव दिइन् ।


घोषणा कार्यक्रममा विद्यार्थी अन्जु विष्टले पढाई कुनाले विद्यालयको वातावरणमा पनि परिवर्तन भएको बताईन् । उनले पढाई कुनाले विद्यार्थीलाई पढ्ने वातावरणको सिर्जनामा थप बल पुगेको बताईन् । उनीहरुमात्र होइनन् पढाई कुनाले नरहरिनाथ गाउँपालिका ३ की लक्ष्मी विकलाई पनि खुसी दिलाएको छ ।

परियोजना संयोजक पदम हमालका अनुसार विगत एक वर्षदेखि वडाको सबै वडामा पढाइ कुना तयार गरी कार्याक्रम सुरु गरेको बताए । शिक्षाको स्तर सुधारमा धेरै प्रभाव पर्ने उनले बताए । उनले शिक्षाको सुधारको लागि वडा सरकारले पनी सहयो गरेको बताए ।

एक घर एक पढाई कुना नरहरिनाथ बालबालिकाको शिक्षमा सुधार दुई गुणा भन्ने नाराका साथ प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग किर्डाक नेपालको सहजिकरण तथा नहरिनाथ गाउँपालिकाका वडा नं ३ को आयोजना र नरहरिनाथ गाउँपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको थियो ।

Previous Post

बालापन भन्ने बित्तिकै अबिस्मरणीय क्षण हो भन्ने थाहा हुन्छ।

Next Post

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८१ बैशाख १४, शुक्रबार १४:२४
64
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८१ बैशाख १४, शुक्रबार १४:२४
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८१ बैशाख १४, शुक्रबार १४:२४
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८१ बैशाख १४, शुक्रबार १४:२४
144
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८१ बैशाख १४, शुक्रबार १४:२४
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८१ बैशाख १४, शुक्रबार १४:२४
61
Next Post

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

मधेसी, जनजातिको अधिकार स्थापितका लागि जसपा गठन : महासचिव मोहम्म इस्तियाक राई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८१ बैशाख १४, शुक्रबार १४:२४
64

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८१ बैशाख १४, शुक्रबार १४:२४
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८१ बैशाख १४, शुक्रबार १४:२४
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८१ बैशाख १४, शुक्रबार १४:२४
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.