कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

पालिका स्तरीय वृहत् पढाइ मेला सम्पन्न

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ २९, सोमबार ०२:३२
0
8
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

कालिकोट -पठन संस्कृतिको विकासका लागि पहिलो पटक नरहिरनाथ गाउपालिका स्तरीय वृहत् पढाइ मेला सम्पन्न भएको छ । शनिवार नरहरिनाथ गाउँपलिकाको केन्द्र कुमालगाउमा पढाइ मेला सम्पन्न भएको हो ।


मेलामा गाउँपालिकाका १३ अधारभूत र ६ माध्यामिक विद्यालयका एक हजार बढी शिक्षक, विद्यार्थी, अभिभावकलगायत शैक्षिक सरोकारवालाले अवलोकन गरेका छन् । पालिकाले बालबालिकामा पठनपाठन गर्ने बानीको विकास गर्न गाउँपालिमामा पहिलो पटक वृहत् पढाइ मेला तथा शैक्षिक सामाग्री पर्दशनीको आयोजना गरिएको हो । मेलामा बालबालिकाले निर्माण गरेका डोजर, गाडी, पठन तथा खेलका समाग्री, पाठ्य पुस्तक, अक्षर पत्ती खेल जस्ता विभिन्न विद्यालयले निर्माण गरेको शैक्षिक सामाग्री प्रर्दशनी गरिएको थियो ।


पढाइ मेलामा स्थानीय स्रोत साधन प्रयोग गरेर शैक्षिक सामाग्री तयार गरिएको र धेरै विद्यालयहरू एकै ठाउँमा शैक्षिक सामाग्री रहँदा निकै उपयोगी हुँने कुरा अभिभावक गणेश बिष्टले जनाकारी दिए । नेपाली, अङ्ग्रेजी, विज्ञान र प्रविधि, सामाजिक ,खेल, चित्र कला, चित्र कथा, गणित, पेपरक्राफ्ट विधाका सामग्री मेलामा प्रस्तुत गरिएको बिष्टले थपे ।

रमा माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा निकिता भण्डाराले शैक्षिक मेलामा आउँदा शैक्षिक सामाग्री पनि यति धेरै हुँदा रहेछन् भन्ने ज्ञान भएको बताउनुभयो । उहाँका अनुसार आफूले जाने र बुझेसम्मका शैक्षिक सामाग्री लिएर मेलामा सहभागी भएको र धेरै विद्यालयले फरकफरक सामाग्री ल्याउँदा अनुभव साटासाट गर्ने राम्रो अवसर मिलेको भनिन् ।

नन्दादेबी माध्यमिक विद्यालयका शिक्षक हिरामणी सिम्खाडाले बालबालिकामा पढाइप्रति रुचि बढाउन पढाइ मेला निकै प्रभावकारी देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, मेलाले शैक्षिक सामाग्रीको प्रयोग, पठन संस्कृतिको विकास गर्न पनि मद्दत गरेको छ । विद्यार्थीलाई विषयगत विषयमा उत्प्रेरणा दिन, पढाइलाई प्रतिस्पर्धात्मक बनाउन र बालबालबालिकालाई पढाइप्रति रुचि बढाउने काम गरेको जनाएका छन् ।

पालिकाका उपाध्यक्ष कमल कुमार शाहले पालिकाभित्र रहेका सामुदायिक विद्यालय लाइ शिक्षा क्षेत्रको नयाँ अनुभव भएको, बाल केन्द्रित, नविनतम् र आकर्षक पठन सामाग्रीका स्टल निर्माण र यसलाइ निरन्तरतामा सबैले लाग्नु पर्ने बताउनुभयो ।

नरहरिनाथ नगरपालिकाको आयोजनामा पालिक स्तरीय पढाइ मेला भएको हो । किर्डाक, नेपालका जिल्ला संयोजक ले गुणस्तरिय शिक्षाका लागि पढाइ मेला महत्व पुर्ण रहेको र अगामि दिनमा सबै मिलि निरन्तरता दिनु पर्ने भन्नु भयो ।

बालबालिकामा पुस्तक तथा बालमैत्री शैक्षिक सामाग्रीको पहुँच बढाउँदै पठन संस्कृति विकास गर्ने उद्देश्यले पढाइ मेला गरिएको शिक्षा प्रमुख दुर्गलाल न्यैपाने जानकारी दिनुभयो । उहाँले पढाइ मेलालाइ गाउँपालिकले अगामि वर्षामा वार्षिक शैक्षिक पात्रोमा पहिलो प्रथामिकता हुने प्रर्तिवद्धता जनाए । यो कर्णालीकै पहिलो गाउँपालिका स्तरीय पढाइ मेला रहेको जसले अन्तर विद्यालय पढाइ मा प्रयोग हुने सामाग्री अनुभव साँटासाँट भएको जनाउनु भयो ।
मेलामा भएका प्रस्तुतीमा माध्यामिक तह उत्कृष्ठ नन्दादेवी माध्यामिक र अधारभुत तह चैथिकोट अधाभुत बिद्यालय भएका छन् ।

Previous Post

बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि तीन दिवसीय जिल्ला स्तरीय खेलकुद

Next Post

शताव्दी प्राचीन ऐतिहासिक कालीथान मन्दिरका पुजारी आचार्य प्रति श्रद्धान्जलि गरियो

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० माघ २९, सोमबार ०२:३२
44
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० माघ २९, सोमबार ०२:३२
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० माघ २९, सोमबार ०२:३२
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० माघ २९, सोमबार ०२:३२
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८० माघ २९, सोमबार ०२:३२
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८० माघ २९, सोमबार ०२:३२
19
Next Post

शताव्दी प्राचीन ऐतिहासिक कालीथान मन्दिरका पुजारी आचार्य प्रति श्रद्धान्जलि गरियो

गृहमन्त्रीसंग व्यवसायीद्वारा व्यवसायिक सुरक्षाको माग गरे पटक पटक ज्ञापन बुझाए, तर सुनुवाई भएन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० माघ २९, सोमबार ०२:३२
44

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० माघ २९, सोमबार ०२:३२
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० माघ २९, सोमबार ०२:३२
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० माघ २९, सोमबार ०२:३२
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.