कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य धर्म-संस्कृति

शताव्दी प्राचीन ऐतिहासिक कालीथान मन्दिरका पुजारी आचार्य प्रति श्रद्धान्जलि गरियो

कस्तुरी खबर by कस्तुरी खबर
२०८० फाल्गुन १०, बिहीबार १४:४६
0
16
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज÷ विक्रम सम्वत् १९७९ मा स्थापित पश्चिम नेपालकै प्राचीन तथा ऐतिहासिक मन्दिर “श्री कालीथान मन्दिर” का पुजारी पण्डित मदन आचार्यको असामयिक स्वर्गारोहण भएको नवौं दिनको पुण्य तिथिको अवसरमा मन्दिर परिसरमा श्रद्धान्जलि कार्यक्रमको आयोजना गरिएको छ ।


नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ बेलासपुर स्थित उक्त मन्दिरका पुजारी पण्डित मदन आचार्यको मष्तिस्कघातका कारण उपचार गराउँदा गराउँदै फाल्गुन २ गते विहान निधन भएको हो । उहाँका धर्म पत्नि, दुई छोरा र एक छोरी हुनुहुन्छ ।


कालीथान मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको श्रद्धान्जलि कार्यक्रममा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण पनि गरिएको थियो भने स्वर्गीय आचार्यको तस्वीरमा सहभागीहरुले फूल प्रसाद चढाएका थिए ।


सो अवसरमा कालीथान मन्दिर व्यवस्थापन समितिका वरिष्ठ सल्लाहकार तथा नागरिक अगुवा कृष्णराज पन्त र स्थानीय मधेशी समुदायका अगुवा समाजसेवी हौसीलाल चिडिमारले जीर्ण अवस्थामा रहेको मन्दिरको बेलासपुर टोलका श्रीमती लता शर्मा, धना ज्ञवाली, उमा देवी शर्मा र जयन्ति शाही लगायतका महिला समाजसेवीहरुको अग्रसरतामा वैधानिक रुपमा व्यवस्थापन समितिलाई स्वर्गीय शंकर प्रसाद रिमालको अध्यक्षतामा दर्ता गरेर मन्दिरको जिर्णोद्धार, संरक्षण सम्वद्र्धन तथा निर्माण विकास गरेको चर्चा गर्नु भयो ।
कालीथान मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष श्रीमती लता शर्माले विक्रम सम्बत १९८९ सालमा स्थानीय नेपालगन्ज–२ घरवारी टोल निवासी भक्त स्वर्गीय राजमान श्रेष्ठद्वारा स्थापित पश्चिम नेपालकै प्राचीन मन्दिरको रुपमा परिचित कालीथान मन्दिरलाई वैधानिक र व्यवस्थित रुपमा सञ्चालन र संरक्षण गर्नका लागि २०५८÷०५९ सालमा जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता गरिएको बताउँदै मन्दिरले शुरुमा चर्चेको जग्गा र थप अरु केही जग्गादाता ऋषिकेश खनालबाट प्राप्त गरी मन्दिरको नाममा दर्ता गरिएको जानकारी दिनु भयो । मन्दिरको जिर्णोद्धार कार्यमा बेलाबेलामा तत्कालीन जिल्ला विकास समिति, नेपालगन्ज नगरपालिका, शान्ति मन्त्रालय तथा भक्तजनहरुको सहयोगमा हुँदै आएको जानकारी दिनु भयो ।
उहाँले भन्नुभयो– हिन्दू धर्म, संस्कृति तथा साँस्कृतिक परम्पराको जगेर्नाको लागि मन्दिर व्यवस्थापन समितिद्वारा विगतका दिनमा सप्ताह, पुराण महायज्ञ, धार्मिक तथा साँस्कृतिक पर्वहरुमा धार्मिक कार्यक्रम, नयाँ वर्षको दिन वैशाख १ गते शुभकामना आदान प्रदान कार्यक्रम, होलिका दहन, हरितालिका तिजको पञ्चमीमा व्रतालु महिलाहरुको सामूहिक पूजा आराधना तथा विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको थियो ।
उहाँले मन्दिरमा नित्य पूजा आजा गर्नको लागि २०६१÷२०६२ साल तिर पुजारी श्री मणिराम पौडेललाई मन्दिर परिसरमा आश्रय दिएर नित्य पूजाआजा गर्दै आएकोमा पछि उहाँले छोडेर गएपछि २०६३ साल कार्तिक २३ गते पुजारी स्व. श्री मदन आचार्यलाई नियुक्त गरी नित्य पूजाआजा र भक्तजनहरुको धार्मिक काममा योगदान दिनु भएको बताउनु भयो ।
सो अवसरमा पाल्पाली समाजका अध्यक्ष समाजसेवी माधव पोखरेल, कालीथान मन्दिर व्यवस्थापन समितिका सचिव तथा वरिष्ठ पत्रकार पूर्णलाल चुके, स्थानीय माधवश्याम रेग्मी, पूर्णिमा बहुउद्देश्यीय सहकारी संस्था लि.का व्यवस्थापक बामदेव भट्टराई, ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रका कार्यक्रम संयोजक महेश श्रेष्ठ, स्वर्गीय आचार्यका ८० वर्षिया आमा, स्थानीय हरिहर पन्त लगायत चार दर्जन भन्दा बढी महिला तथा पुरुष र स्व. आचार्यका आफन्तजनको सहभागिता रहेको थियो ।

Previous Post

पालिका स्तरीय वृहत् पढाइ मेला सम्पन्न

Next Post

गृहमन्त्रीसंग व्यवसायीद्वारा व्यवसायिक सुरक्षाको माग गरे पटक पटक ज्ञापन बुझाए, तर सुनुवाई भएन

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० फाल्गुन १०, बिहीबार १४:४६
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० फाल्गुन १०, बिहीबार १४:४६
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० फाल्गुन १०, बिहीबार १४:४६
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० फाल्गुन १०, बिहीबार १४:४६
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० फाल्गुन १०, बिहीबार १४:४६
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० फाल्गुन १०, बिहीबार १४:४६
21
Next Post

गृहमन्त्रीसंग व्यवसायीद्वारा व्यवसायिक सुरक्षाको माग गरे पटक पटक ज्ञापन बुझाए, तर सुनुवाई भएन

सोरु गाउँपालिका मुगुमा दादुरा रुबेला खोप संचालन सम्बन्धि १ दिने अभिमुखिकरण गोष्ठी सम्पन्न ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० फाल्गुन १०, बिहीबार १४:४६
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० फाल्गुन १०, बिहीबार १४:४६
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० फाल्गुन १०, बिहीबार १४:४६
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० फाल्गुन १०, बिहीबार १४:४६
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.