कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि तीन दिवसीय जिल्ला स्तरीय खेलकुद

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ २८, आईतवार १३:५७
0
18
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज÷ मन्टेश्वरी एसोसिएसन बाँकेको आयोजनामा बाँके जिल्ला स्तरिय खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।
बाँकेको कोहलपुर १३ बिगाहा खेल मैदानमा माघ २५ गतेदेखि शुरु भएको उक्त खेलकुद कार्यक्रम माघ २७ गते शनिवार सम्पन्न भएको हो ।
बाँके जिल्लाका ७ वटा मण्टेश्वरी स्कुलका विद्यार्थीहरु सहभागी भएको सो कार्यक्रममा १६ वटा खेलहरु खेलाइएको थियो ।
हरेब विद्यालयबाट २५ जना गरि १७५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । लिटिल होराईजन मण्टेश्वरी, क्रियटिभ चिल्ड्रेन होम, मोडर्न क्रियटिभ चिल्ड्रेन जोन नेपालगन्ज, नोबेल प्री–मण्टेश्वरी, स्माल ह्याभेन मण्टेश्वरी, दोश्रो पाईला मण्टेश्वरी कोहलपुर र ग्रेस प्री मण्टेश्वरी वैजनाथका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।


मन्टेश्वरी एसोसिएसन बाँकेका सचिव खिमा थापाले बालबालिकाहरुको मानसिक, शारीरिक तथा सर्वाङ्गिण विकासका लागि टेवा पुर्याउने उद्देश्यले आयोजित खेलकुद कार्यक्रममा प्रतिष्पर्धात्मक नभई सहभागितात्मक भएको जानकारी दिंदै शनिवार सम्पन्न कार्यक्रममा सहभागी ७ वटै मण्टेश्वरी स्कुलका बालबालिकाहरुले एकल र सामूहिक नृत्य पनि प्रस्तुत गरेको बताउनु भएको थियो ।


कार्यक्रमका सहभागी बालबालिकाहरुलाई प्रमाण–पत्र तथा पदक नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा शाखाका अधिकृत लोकेन्द्र बहादुर शाही, कोहलपुर नगरपालिका नगर शिक्षा अधिकृत रबिलाल मिजार, गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य नमस्कार शाह लगायतले प्रदान गरेका थिए ।
मन्टेश्वरी एसोसिएसन बाँकेका सचिव खिमा थापाले सञ्चालन गरेको समापन कार्यक्रममा स्वागत मन्तव्य संयोजक तथा मण्टेश्वरी एसोसिएसन बाँकेकी कोषाध्यक्ष सीता पौडेलले व्यक्त गर्नु भएको थियो ।
मन्टेश्वरी एसोसिएसन बाँकेका अध्यक्ष दुर्गा बजगाईंको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कार्यक्रममा संस्थापक अध्यक्ष लुना बुढाथोकी, नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखा अधिकृत लोकेन्द्र बहादुर शाही र कोहलपुर नगरपालिका शिक्षा शाखाका अधिकृत रबिलाल मिजारले मण्टेश्वरी एसोसिएसन, बाँकेले बालबालिकाहरुको मानसिक, शारीरिक तथा सर्वाङ्गिण विकासका लागि टेवा पुर्याउने उद्देश्यले आयोजना गर्दै आएको कार्यक्रमको सराहना गर्नु भएको थियो ।

Previous Post

सिद्धार्थ हस्पिटालिटी ग्रुपको यात्रा २६ औं वर्षमा

Next Post

पालिका स्तरीय वृहत् पढाइ मेला सम्पन्न

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० माघ २८, आईतवार १३:५७
65
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० माघ २८, आईतवार १३:५७
122
लुम्बिनी प्रदेश

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८० माघ २८, आईतवार १३:५७
80
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० माघ २८, आईतवार १३:५७
369
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८० माघ २८, आईतवार १३:५७
144
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८० माघ २८, आईतवार १३:५७
28
Next Post

पालिका स्तरीय वृहत् पढाइ मेला सम्पन्न

शताव्दी प्राचीन ऐतिहासिक कालीथान मन्दिरका पुजारी आचार्य प्रति श्रद्धान्जलि गरियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० माघ २८, आईतवार १३:५७
65

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० माघ २८, आईतवार १३:५७
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८० माघ २८, आईतवार १३:५७
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० माघ २८, आईतवार १३:५७
369

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.