कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

आयोजना प्रक्रियागत रुपमा छनौट हुनुपर्छ : मुख्यमन्त्री शाह

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ १८, बिहीबार १४:५५
0
7
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

धनगढी, माघ १८ गते । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सङ्घ र प्रदेशका जनप्रतिनिधिको सम्मानलाई ध्यान दिएर पालिकामार्फत हुने विभिन्न विकासका गतिविधिमा जोड्ने विकल्प खोजिरहेको बताउनुभएको छ ।

बिहीबार धनगढीमा आयोजित प्रदेश तथा स्थानीय तहबीच कानून निर्माण, समीक्षा तथा विधायकी प्रक्रियासम्बन्धी संयुक्त कार्यशाला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “स्थानीय तह, सङ्घ र प्रदेशका हामी सबै जनप्रतिनिधि निर्वाचित हौं, सबैले जनताकै लागि काम गर्ने हो त्यसैले सबैको सम्मान हुने गरेर काम गर्न जरुरी छ ।”

उहाँले विगतमा प्रदेश सरकारले विकास निर्माणका आयोजना माग्यो, तर योजना दिएन भन्ने गुनासो गरेको आफूलाई थाहा छ भन्दै कमी कमजोरी सुधारेर सन्तुलन मिलाउने गरेर बहस गर्न आफू तयार रहेको बताउनुभयो । मुख्यमन्त्री शाहले प्रक्रियागत रुपमा कसरी आगामी बजेट बिनियोजन गर्ने भन्ने बारेमा पनि आफूले ध्यान दिइरहेको बताउनुभयो ।

उहाँले प्रदेशलाई एउटा दिशा दिनेखालको योजना बनाउन सबैको सल्लाह, सुझाव आवश्यक भएको पनि बताउनुभयो । मुख्यमन्त्री शाहले भन्नुभयो, “तीनवटै सरकारबिच सुमधुर सम्बन्ध कायम गरेर अघि बढ्नुको विकल्प छैन्, त्यसैले प्रदेश सरकारले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई बोलाएर पटक–पटक छलफल र बहस गरिएको छ ।”

उहाँले संघ, प्रदेश र स्थानीय तहले एक अर्कामा नबाँझिने गरी कानुन निर्माणको काम गर्नुपर्ने आवश्यक्ता औल्याउनुभयो । मुख्यमन्त्री शाहले सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्षदेखि फुटकर योजना कटौती गरेको दावी गर्दै स्थानीय तहले नसक्ने योजनामा मात्र प्रदेश सरकारले बजेट विनियोजन गरेको बताउनुभयो ।

प्रदेशसभा सदस्य प्रकाशबहादुर बमले कानुन बनाउने प्रक्रिया झन्झटिलो भएकाले तीनवटै तहका सरकारसँग एक अर्कामा नबाझिने किसिमले बनाउनुपर्ने बताउनुभयो ।

उहाँले प्रदेश सरकार आवश्यक कानुन बनाउने प्रक्रियामा रहेको बताउनुभयो । उहाँले स्थानीय निकायमा कार्यरत कर्मचारीमाथि विभेद भएकाले एकरुपता ल्याउनुपर्ने बताउनुभयो ।

नगरपालिका महासंघका अध्यक्ष एवं गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले स्थानीय तहमा कानुन निर्माण गर्न अप्ठ्यारो भएको बताउनुभयो । उहाँले कर्मचारी र स्थानीय जनप्रतिनिधि कानुनप्रति जानकार नभएकाले कानुन निर्माण गर्न नसिकएको धारणा व्यक्त गर्नुभयो ।

गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टलेले कानुन निर्माणसँगै विकास निर्माणमा प्रदेश सरकार र स्थानीय तहबिच समन्वय हुनुपर्ने बताउनुभयो । उहाँले कर्मचारीमा दक्षता र क्षमता नभएका कारण कार्यविधिबाट कानुन बनाउनुपर्ने अवस्था आएको बताउनुभयो ।

गौरीगंगा नगरपालिकाका कानुन अधिकृत प्रेम ठकुल्लाले प्रदेशले कानुन अधिकृतलाई नचिनेको बताउदै, हरेक काममा मुद्धा खेप्नु पर्दा काम गर्न कठिनाइ भएको गुनासो गर्नुभयो ।

कार्यक्रममा प्रदेश सरकारका मुख्य सचिव डा. हरिप्रसाद लम्सालले पनि प्रदेश सरकार नियमित रुपमा स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा मुख्यमन्त्री कार्यालयका कानून सचिव गंगाबहादुर खरेलले प्रदेश तथा स्थानीय कानून तर्जुमा प्रक्रिया तथा कार्यान्वयनको अवस्था समस्या र समाधानका उपायहरु र अर्का सचिव शिवराम पोख्रेलले प्रदेश तथा स्थानीय तहबिच अन्तरसम्बन्ध, समन्वय, सहकार्य र सहयोग प्रवद्र्धन विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

Previous Post

उपत्यकामा वर्षा, उच्च हिमाली क्षेत्रमा हिमपात

Next Post

गोबरसँगै खेल्ने कृषक भन्नुहुन्छ, ‘वर्षमा एक करोडको दुध बेच्छु’

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ १८, बिहीबार १४:५५
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ १८, बिहीबार १४:५५
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ १८, बिहीबार १४:५५
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ १८, बिहीबार १४:५५
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० माघ १८, बिहीबार १४:५५
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० माघ १८, बिहीबार १४:५५
21
Next Post

गोबरसँगै खेल्ने कृषक भन्नुहुन्छ, ‘वर्षमा एक करोडको दुध बेच्छु’

२५ वर्षदेखि हिलो र धुलो भोगेका स्थानीय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ १८, बिहीबार १४:५५
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ १८, बिहीबार १४:५५
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ १८, बिहीबार १४:५५
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ १८, बिहीबार १४:५५
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.