कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय ७ जना लाभान्वित

राप्ती पारीमा १९ गाउँका सर्वसाधारणले स्वास्थ्य परिक्षण गराए

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ ६, शनिबार १३:१४
0
9
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज/ राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ सिधनवामा आयोजना गरिएको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरमा ३ सय ७ सय जना लाभान्वित भएका छन् । शनिवार स्थानीय सिद्धेश्वर माध्यमिक विद्यालयको परिसरमा सञ्चालन गरिएको उक्त शिविरबाट वडा नम्बर ६ र ७ अन्तर्गतका १९ वटा गाउँका .३ सय ७ सय जना सर्वसाधारण स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवाबाट लाभान्वित भएका हुन् ।


ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रको आयोजना तथा नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाको सहकार्यमा सम्पन्न उक्त शिविरमा ४६ जना पुरुष र १ सय ११ जना महिला सहित १ सय ५७ जनाको जनरल तर्फ स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा आँखा परिक्षण तर्फ महिला सय १ जना र ४९ जना पुरुष समेत १ यस ५० जनाले आँखा परिक्षण गराएर औषधि समेत निःशुल्क प्राप्त गरेका थिए ।


उक्त शिविरमा सबभन्दा बढी उमेर ८५ वर्षका पुरुष जिउलाल थारु र महिला तर्फ ८० वर्षकी सुकुमराजी थारुले पनि स्वास्थ्य परिक्षण र आँखा परिक्षण गराएका थिए । शिविरमा सबभन्दा कम उमेर ९ महिनाकी टिका थापा र ११ वर्षको संयोग पुनले स्वास्थ्य परिक्षण गराएका थिए ।
उक्त शिविरमा राप्तीसोनारी गाउँपालिका वार्ड नं.-६ र ७ को लालपुर, जोरइया, हापुरा, मोहनपुर, सर्री, छटकपुर, कमईडाँडा, निबुवाटार, पनेरिया, बिशम्भरपुर, छपरतल्ली, पदनहा, हबरहवा, बमलहवा, सिधनवा, ढलैइया, गुलरी, भलगडिया, टेपरी लगायतका बासिन्दाहरुले सेवा लिएका थिए ।
नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाको १२ औं वार्षिकोत्सव पारेर आयोजना गरिएको उक्त शिविरका प्रमुख अतिथि राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष तथा नेपाल स्वयम्सेवी रक्तदाता समाज राप्तीसोनारी उपशाखाका सल्लाहकार लवराज खरेलले ७३ वर्षिया टिका घर्ति र ७० वर्षिय नन्दु राम थारुलाई विरामी जाँच्ने पर्चा हस्तान्तरण गरेर शिविरको शुभारम्भ गर्नु भएको थियो ।
सो अवसरमा प्रमुख अतिथि खरेलले वडा नं. ६ र ७ अन्तर्गतका ग्रामीण समुदायका विरामीहरुले निःशुल्क स्वास्थ्य परीक्षण र औषधी उपलब्ध गराएकोमा आयोजक संस्था प्रति आभार व्यक्त गर्नुहुँदै हरेक वर्ष एक पटक शिविर सञ्चालन गर्न आग्रह गर्नु भयो ।
ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्रकी अध्यक्ष लता शर्माले विद्यार्थीहरुको आकस्मिक स्वास्थ्य समस्याको तत्काल उपचारका लागि केन्द्रको तर्फबाट राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ सिधनवा स्थित सिद्धेश्वर माध्यमिक विद्यालयका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बजारु थारुलाई प्राथमिक उपचार बक्स हस्तान्तरण गर्नु भयो । उक्त बक्स भित्र आकस्मिक स्वास्थ्य समस्याका लागि आवश्यक पर्ने करीब २० थरी आौषधिहरु उपलब्ध गरिएको छ ।
कार्यक्रमको अध्यक्षता सहकार्य गर्ने नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष कमला चौधरीले गर्नुभएको थियो शिविर शुभारम्भ कार्यक्रम सञ्चालन नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी सचिव बम कुमारी थापाले गर्नु भएको थियो ।
शिविर अवधिभर उक्त सहकारी संस्थाका पदाधिकारी, नेपाल स्वयम्सेवी रक्तदाता समाज राप्तीसोनारी उपशाखाकी अध्यक्ष तथा सहकारी संस्थाकी व्यवस्थापक दिव्या गुरुङ लगायतको सक्रिय सहयोग र सहभागिता रहेको थियो ।
शिविरमा नेपालगन्ज मेडिकल कलेज, कोहलपुरका डा. हर्षित पाठक, डा. आशिष न्यौपाने र नेत्ररोग विशेषज्ञ जीतेन्द्र कुमार वर्माले स्वास्थ्य परिक्षण गर्नु भएको थियो भने स्टाफ नर्सहरु सुश्री दिपा थापा र सुश्री सञ्जु लामाले स्वास्थ्य परिक्षणमा सहयोग गर्नु भएको थियो ।
डा. हर्षित पाठकका अनुसार स्वास्थ्य परिक्षण गरिएका छाला सम्बन्धि रोगबाट बढी पीडित भएको पाइएको बताउनु भयो ।
त्यसैगरि पूणर्िमा बहुउद्देश्यीय सहकारी संस्था बाँकेका व्यवस्थापक बामदेव भट्टराई, आयोजक संस्थाका कार्यक्रम संयोजक महेश श्रेष्ठ, सामुदायिक स्वास्थ्य केन्द्रका इञ्चार्ज रमण कुमार शर्मा, स्वास्थ्य सहायक राजेन्द्र कुमार वर्मा, निखिल जायसवाल, अञ्जना गुरुङ, दिलमाया वि.क. लगायतले सहयोग गर्नु भएको थियो ।

Previous Post

डिजिटल सुशासन सबल पार्न डिजिटल ई-पालिका र गल्लीम्याप्सबीच सहकार्य

Next Post

नेपाल–भारत सीमा सुरक्षा अधिकारीहरुको संयुक्त बैठक भारतको बहराइचमा सम्पन्न ।

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ ६, शनिबार १३:१४
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ ६, शनिबार १३:१४
134
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ ६, शनिबार १३:१४
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ ६, शनिबार १३:१४
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० माघ ६, शनिबार १३:१४
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० माघ ६, शनिबार १३:१४
21
Next Post

नेपाल–भारत सीमा सुरक्षा अधिकारीहरुको संयुक्त बैठक भारतको बहराइचमा सम्पन्न ।

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र बलियो बनाउन कांग्रेस सुदृढ हुनुपर्ने मा जोड ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ ६, शनिबार १३:१४
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ ६, शनिबार १३:१४
134

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ ६, शनिबार १३:१४
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ ६, शनिबार १३:१४
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.