कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

डिजिटल सुशासन सबल पार्न डिजिटल ई-पालिका र गल्लीम्याप्सबीच सहकार्य

कस्तुरी खबर by कस्तुरी खबर
२०८० माघ ४, बिहीबार १४:४९
0
13
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, माघ ४– स्थानीय सरकारहरूलाई प्रविधिमैत्री हुन सघाउनेदेखि  पालिकाभित्रसार्वजनिक सेवा प्रवाहलाई थप सुलभ र सहज बनाउने उद्देश्यले सुरुभएका डिजिटल ई–पालिका र गल्ली म्याप्सबीच साझेदारी हुने भएको छ। यी दुई स्टार्टअपबीचको सहकार्यका लागि विहीबार कम्पनी प्रमुखहरूलेसम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै सम्बन्धित पालिकामाभएका ऐतिहासिक, पर्यटकीय र अन्य महत्वपूर्ण स्थानहरू, तिनको दूरी, अवस्थिति लगायत अन्य अत्यावश्यक जानकारीसहित ई–पालिका एपमाउपलब्ध हुनेछन् ।

निन्जा इन्फोसिसले निर्माण गरेको ई–पालिका एपमा गल्ली म्पाप्सलेनिर्माण गरेको वेब नक्सा सेवा थप गरिएको हो । यसका लागि निन्जाइन्फोसिसका प्रमुख कार्यकारी निर्देशक रमेश क्षेत्री र गल्ली म्याप्सकाप्रमुख कार्यकारी अधिकृत एवं सह–संस्थापक राज विक्रम महर्जनलेसम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ई–पालिका एपमा गल्ली म्याप्ससमावेश भएसँगै अब पालिकाबासीहरूले उल्लेख्य भौतिक संरचना, कृषिक्षेत्रहरूसमेत सो स्थानका अन्य विवरण सजिलै थाहा पाउने व्यवस्थागरिएको छ ।

‘पालिकाभित्र भएका सार्वजनिक क्षेत्र, भौतिक संरचना र पर्यटकीयक्षेत्रहरूलाई गल्ली म्यापमार्फत हामीले पहिचान दिन खोजेका हौं, पालिकाभित्र कहाँ छ के छ, कुन बाटो हुँदै त्यहाँ पुग्ने भन्ने खालकाजानकारी डिजिटल ई–पालिका एपबाट थाहा पाउन सकिन्छ,’ ई–पालिकाका क्षेत्रीले भने, ‘यो हरेक पालिकाले उपयोग गर्नुपर्ने एप हो रयसबाट पालिकाहरूले आफ्नो क्षेत्रलाई पहिचान दिन र चिनाउन सक्छन्।’ नेपाली कम्पनीले नेपाली भाषामै स्पष्ट बुझिनेगरी बनाएको सोएप्लिकेसनलाई सम्बन्धित पालिकाको सहयोगीको भूमिका निर्वाह गर्नेगरीतयार पारिएको उनले बताए । सामान्य लेखपढ गर्न सक्ने व्यक्तिले पनियो एप सजिलै र नि:शुल्क प्रयोग गर्ने गरी उपलब्ध रहेको निन्जाइन्फोसिसले जानकारी दिएको छ ।

त्यस्तै, गल्ली म्याप्सका सीईओ महर्जनले नेपालमा डिजिटल प्लाटफर्ममाइन्नोभेटिभ सोच र आत्मनिर्भरता बढाउने दुई स्टार्टअप कम्पनीबीचकोसाझेदारीमा खुशी व्यक्त्त गरे । ‘नागरिकका रूपमा धेरैलाई आफ्नोपालिकाले दिने सेवा र त्यसका प्रक्रियाबारे जानकारी हुँदैन, त्यस्तो सेवाडिजिटल रूपमै प्रदान गर्न मिल्ने प्लाटफर्म अत्यावश्यक रहेको सोचेरहामीले साझेदारी गरेका हौं,’ उनले भने, ‘गुगल म्यापमा सहजै उपलब्धनहुने हाम्रा सांस्कृतिक सम्पदा, स्थानीय निकायका कार्यालय, सार्वजनिकसंरचनासमेत गल्ली–गल्लीको जानकारी दिएर प्रयोगकर्तालाई सजिलोबनाउन सकियोस् भनेर गल्ली म्याप शुरु गरिएको थियो । दुई कम्पनीकोउदेश्य सार्वजनिक सेवाको स्थानीयकरणमा मिल्न गएकोले सहकार्यसम्भव भयो ।’

नेपालमा स्टार्टअपहरूबीच कमै मात्र सहकार्य हुने गरेकोमा गल्ली म्याप्स रडिजिटल ई–पालिकाको साझेदारी उदहारणीय भएको कम्प्युटर एसोसिएननेपाल महासंघ (क्यान महासंघ) का महासचिव चिरञ्जिवि अधिकारीकोबुझाइ छ । साझेदारीबारे जानकारी दिन आयोजित कार्यक्रममा उपस्थितअधिकारीले स्टार्टअपहरूबीचको सहकार्यले प्लाटफर्म र रिसोर्स सेयरिङसम्भव हुने र त्यसले लागत कटौतीमा सघाउने बताए । ‘नेपालमास्टार्टअपको संस्कृति, यस्ता कम्पनीको गतिविधि र आइडिया शेयरिङ गर्नयस्ता सहकार्य महत्वपूर्ण हुन्छन्,’ उनले भने, ‘रिसोर्सहरूको दोहोरोपनरोक्न शेयरिङ गर्ने माहोल बनाउँदा हाम्रो स्टार्टअप ईकोसिस्टम अझै स्वस्थर परिष्कृत हुँदै जान्छ भन्ने क्यान महासंघको  बुझाइ छ ।’

डिजिटल ई–पालिका

नेपालमा २०७४ सालदेखि डिजिटल ई–पालिका शुरू भएको थियो ।सरकारको डिजिटल नेपाल अभियानलाई अझै सबल बनाउने उद्देश्यलेनिर्मित सो ई–पालिकाले सबै पालिकाहरूलाई पुर्ण रूपमा डिजिटल सेवाप्रवाह गर्न सघाउने आफ्नो विश्वास रहेको पनि क्षेत्रीको धारणा छ ।

स्थानीय निकाय, कर्मचारी, प्रतिनिधि र जनतासमेतलाई प्रविधिमैत्रीबनाउनु पर्ने आजको आवश्यकतालाई पूरा गर्नु पर्ने सबैको जिम्मेवारी हो ।यहिँ जिम्मेवारीलाई बहन गर्दै निन्जा इन्फोसिसले सबै पालिकालाईडिजिटल बनाउन एकिकृत मोबाइल एपसहितको प्रणाली सुरु गरिसकेकोछ ।

यस अभियानले पालिकालाई पूर्ण प्रविधिमैत्री बनाउन डिजिटल नागरिकवडापत्र, दर्ता चलानी प्रणाली, कार्य व्यवस्थापन प्रणाली, गुनासोव्यवस्थापन प्रणाली जस्ता कार्यहरुलाई दैनिक डिजिटलमाध्यमबाटकार्यसम्पादन गर्न सहयोग गर्छ ।

‘डिजिटल पालिका’अभियानअन्तर्गत हामीले पालिकाका हरेक गतिविधिजनताको हात हातमा पु¥याउन अथवा सिंहदरबार घर–घरमा पुगेकोअनुभुति जनतालाई दिलाउन पालिकाका बैठक व्यवस्थापन प्रणाली, घर/नक्सा पास प्रमाणीकरण, व्यवसाय दर्ता तथा नविकरण प्रणाली, सिफरिस प्रणाली, योजना व्यवस्थापन प्रणालीलगायतलाई पारदर्शीतरिकाले सक्षम बनाउन सक्नेछौं ।

यसका अलवा ‘डिजिटल पालिका’को माध्यमबाट राजस्व संकलनप्रणाली, अनुदान व्यवस्थापन प्रणाली, न्यायिक समिति प्रणाली, तालिमव्यवस्थापन प्रणाली, अपांगता तथा ज्येष्ठ नागरिक परिचयपत्रलगातयकाकामहरुलाई पनि प्रविधिमैत्री बनाउँदै पालिका र जनतालाई सिधैं जोड्नेकाम गर्न सकिन्छ । उक्त प्रणालीबाट प्रवाह हुने सेवाहरू पनि डिजिटलरूपमै कार्यसम्पादन हुनसक्ने व्यवस्था मिलाएको उनले बताए ।

गल्ली म्याप्स

यो नेपालको स्थानीय मोबाइल म्याप एप हो । गुगल वा एप्पलम्यापहरूमा नदेखिने साँघुरा गल्लीदेखि कतिपय वडाहरूका  सम्पूर्ण घरनम्बर यसमा म्यापिङ गरिएको छ । विशेषगरी अनलाइन डेलिभरी तथाराइड शेयरिङ सेवामा यो एप बढी प्रभावकारी हुने गल्ली म्याप्सकामहर्जन बताउँछन् । विदेशी कम्पनीले बनाएको म्यापमाथिको निर्भरताहटाउनुका साथै नेपाली कम्पनीहरूले विदेशी म्याप एप प्रयोग गरेबापतविदेशिने ठूलो रकम जोगाउने उदेश्यले यो एप विकास गरिएको उनकोभनाइ छ । सन् २०२० मा शुरु भएको यो स्टार्टअपले २०२२ मा आईसीटीअवार्ड जितेको थियो । गल्ली म्याप्समा नेपालभरीकै नक्सा समावेशभएको छ । तथापी, हाल काठमाडौं र ललितपुर महानगरपालिकासँगैकीतिपूर, चाँगुनारायण, कागेश्वरी र बनेपा नगरपालिकाको भने हाउसनम्बरसमेत उपलब्ध छ । एपबाट प्रयोगकर्ताले आफ्नो घर नम्बर पिन गरेरअरूलाई लोकेसन लिंक शेयर गर्न सक्छन् । रिङ्ग रोडभित्रका धेरै ठाउँहरू३६० डिग्रीमा पनि हेर्न सकिन्छ।

 

Previous Post

राप्ति सोनारिमा राष्ट्रिय युवा संघको ४१ सदस्यीय गाउँ कमिटी गठन

Next Post

निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय ७ जना लाभान्वित

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ ४, बिहीबार १४:४९
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ ४, बिहीबार १४:४९
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ ४, बिहीबार १४:४९
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ ४, बिहीबार १४:४९
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० माघ ४, बिहीबार १४:४९
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० माघ ४, बिहीबार १४:४९
21
Next Post

निःशुल्क स्वास्थ्य शिविरबाट ३ सय ७ जना लाभान्वित

नेपाल–भारत सीमा सुरक्षा अधिकारीहरुको संयुक्त बैठक भारतको बहराइचमा सम्पन्न ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० माघ ४, बिहीबार १४:४९
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० माघ ४, बिहीबार १४:४९
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० माघ ४, बिहीबार १४:४९
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० माघ ४, बिहीबार १४:४९
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.