कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

हुलाकी सडक अनुगमन

कस्तुरी खबर by कस्तुरी खबर
२०८० मंसिर २, शनिबार १०:५३
0
29
SHARES
66
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य दीपा शर्माले शनिवार बाँके क्षेत्रमा पर्ने हुलाकी सडकको अनुगमन गरेकी छिन् । पुष्पलाल चौकबाट पूर्व राप्ती पुल हुँदै नयाँ बन्दै गरेको फत्तेपुर कुण्डादेखि बैजापुरको नारायणपुरसम्म र पश्चिमतर्फ नन्दनी मिलदेखि मान खोलासम्मको फोरलेनको अनुगमन गरेकी हुन् ।

दुबैतर्फ काम तीव्र गतिमा संचालनमा रहे पनि निर्माण कम्पनीको माग बमोजिम भुक्तानीमा समस्या रहेको, मुआब्जाको समस्या र विद्युत पोलको चुनौती रहेको हुलाकी राजमार्ग नेपालगन्जका प्रमुख लिला भण्डारीले सो अवसरमा जानकारी गराएका थिए । हुलाकीले पुष्पलालचौकदेखि पूर्व १० किलोमिटर क्षेत्रको विस्तार गर्नका लागि ज्ञानिश शारदा जेभिले १२ करोडमा विस्तारको काम गरिरहेको छ । फत्तेपुरको कुण्डादेखि बैजापुरको नारायणपुरसम्म २१ किलो मिटर कालोपत्रे काम एपिक्स कन्काई खड्का जेभिले ७६ करोडको लागतमा गरिरहेको र नेपालगन्ज गुलरिया सडक खण्डको २८ किलोमिटर मध्ये ११ दशमलव ६ किलोमिटर फोरलेन र बाँकी दुईलेनको कामे २ अर्ब ७८ करोडमा शर्मा एण्ड कम्पनीले तीव्र गतिमा गरिरहेको हुलाकी राजमार्ग नेपालगन्जका इन्जिनियर कृष्ण पाण्डेले बताए ।

ती तीनवटै हुलाकी खण्डको अनुगमनपछि सांसद शर्मामाले देखिएका समस्या र चुनौती नीतिगत तहमा उठाउने बताइन । अनुगमनमा प्रगतिशील इन्जिनियर एशोसिएशनका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज इन्जिनियर विवेक लामिछानेको समेत सहभागिता रहेको थियो ।

Previous Post

पच्चिसघरमा हाम्रो नेपाली मिठो अचार

Next Post

नेपालगन्जमा कर सप्ताह सम्पन्न (फोटो फिचर)

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० मंसिर २, शनिबार १०:५३
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० मंसिर २, शनिबार १०:५३
135
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० मंसिर २, शनिबार १०:५३
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० मंसिर २, शनिबार १०:५३
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० मंसिर २, शनिबार १०:५३
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० मंसिर २, शनिबार १०:५३
21
Next Post

नेपालगन्जमा कर सप्ताह सम्पन्न (फोटो फिचर)

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजको पहिलो त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० मंसिर २, शनिबार १०:५३
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० मंसिर २, शनिबार १०:५३
135

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० मंसिर २, शनिबार १०:५३
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० मंसिर २, शनिबार १०:५३
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.