कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

बाँकेमा कति छन् पशुचाैपाय ?

कस्तुरी खबर by कस्तुरी खबर
२०८० भाद्र २९, शुक्रबार ०३:०६
0
12
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज । तथ्यांक विभागले कृषि जनगणना–२०७८ सार्वजनिक गरेको छ । जसमा देशभरको कृषक र उनीहरुले पाल्ने पशुचौपायको तथ्यांक उल्लेख छ । बाँके जिल्लाकोको अवस्था कस्तो छ,भन्ने बिषयमा पालिकाको अनुसार त्यसको लेखाजोखा गरेको छ ।

तथ्यांक विभागका अनुसार,बाँकेमा राँगाभैसी पाल्ने धेरै छन् भने गाईगोरु पाल्ने कम देखिएका छन् । बाँकेमा ४८ हजार ८ सय १८ पशुचौपाय पाल्ने कृषक छन् । ती कृषकले ३१ हजार ९ सय ४१ वटा गाईगोरु पालेका छन् भने अन्य कृषकहरले ५३ हजार ६ सय ४७ राँगाभैसी पालेका छन् ।

पालिकामा राप्तीसोनारीमा सबैभन्दा धेरै कृषकहरु रहेको तथ्यांक सार्वजनिक भएको छ । उक्त पालिकामा ९ हजार ४ सय ९० कृषकले पशुचौपाय पाल्ने गरेको भेटिएको छ जहाँका कृषकले ७ हजार एक सय गाईगोरु पालेका छन् । तर सोही पालिकामा गाईभैसी पाल्ने कृषकको संख्या न्यून देखिएको छ । त्यहाँका कृषकले १० हजार ६ सय ६५ वटा भैसी पालेका छन् ।

त्यस्तै कोहलपुर नगरपालिकामा २७६५ वटा गाईगोरु पालन गरिएको छ भने भने राँगाभैसीको तथ्यांक ४६३० रहेको छ । त्यहाँ कृषक परिवारको संख्या ५ हजार २ सय ३ रहेको छ । बैजनाथ गाउँपालिकामा ६२९९ गाईगोरु पालेकोमा राँगाभैसीको संख्या ६२१७ रहेको छ ।

खजुरा गाउँपालिकामा गाईगोरुको संख्या ४१४३,राँगाभैसी ४४६४ पुगेको छ । जानकी गाउँपालिकामा गाईगोरु पालनको संख्या ३६९७ र राँगाभैसीको संख्या ७३३२ रहेको छ । त्यस्तै नेपालगन्ज उपमहानगरपालिकामा गाईगोरुको संख्या २९०५ र राँगाभैसीको तथ्यांक ६ हजार ५ सय ६९ रहेको छ । डुडुवा गाउँपालिकाका कृषकहरुले २२०७ वटा गाईगोरु पाल्ने गरेकोमा राँगाभैसी भने त्यो भन्दा बढि ८४५७ वटा पालेको देखिएको छ । नरैनापुर गाउँपालिकामा २९१६ वटा गाईगोरु रहेका छन् भने त्यहाँका कृषकहरुले ५२२० वटा राँगा र भैसी पालेका छन् ।

दुग्ध कृषक संघ बाँकेका अध्यक्ष दिपक भण्डारीका अनुसार, व्यवसायीक दृष्टिकोण र दुध उत्पादनका कारण पनि भैसीपालन बढेको हुन सक्ने बताए । उनले भने,–‘मैले नै दशवर्ष अघि ६० वटा गाईपालन गरे तर त्यसमा खासै प्रगति भएन । धेरै कृषकले दुधका लागि गाईनै पाल्न थाल्नुभएको छ ।’ बजारको माग अनुसार भैसीको दूध धेरै विक्री हुने भएका कारण भैसीपालन बढेको पाइन्छ ।

Previous Post

आज राष्ट्रिय बाल दिवस मनाइदै

Next Post

मान्छे बाेक्ने रिक्सामा निर्माण सामाग्रीको ढुवानी

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० भाद्र २९, शुक्रबार ०३:०६
66
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० भाद्र २९, शुक्रबार ०३:०६
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० भाद्र २९, शुक्रबार ०३:०६
371
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८० भाद्र २९, शुक्रबार ०३:०६
144
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८० भाद्र २९, शुक्रबार ०३:०६
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० भाद्र २९, शुक्रबार ०३:०६
62
Next Post

मान्छे बाेक्ने रिक्सामा निर्माण सामाग्रीको ढुवानी

हात्तीपाइले विरुद्धको खाेप अभियान कहिले हाेला प्रभावकारी ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० भाद्र २९, शुक्रबार ०३:०६
66

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० भाद्र २९, शुक्रबार ०३:०६
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८० भाद्र २९, शुक्रबार ०३:०६
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० भाद्र २९, शुक्रबार ०३:०६
371

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.