कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

फेकन लुम्बिनी प्रदेशको अध्यक्षमा कुवँर

कस्तुरी खबर by कस्तुरी खबर
२०८० भाद्र २५, सोमबार ०२:४५
0
10
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज, २४ भदौ ।स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) को लुम्बिनी प्रदेश स्तरीय प्रथम साधारण सभा सम्पन्न भएको छ । नेपालगन्जमा सम्पन्न भएको प्रथम साधारण सभाबाट दीपेन्द्र कुँवरको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति चयन भएको हो ।

नेपालगन्जस्थित स्नेहा होटलमा सम्पन्न भएको साधारण सभाबाट अध्यक्ष दीपेन्द्र कुँवर, आईटिपी कुलदिप शर्मा, उपाध्यक्ष ओमप्रकाश रिजाल, सचिब छवी गिरी, कोषाध्यक्ष सुमन शर्मा र सदस्यहरुमा बिनोज वास्तोला, अभिशेष क्षेत्री, रोमित गौचन, मानसिंह ओली चयन भएका छन् ।

साधारण सभालाई सम्बोधन गर्दै फेकन केन्द्रीय अध्यक्ष राजु निरौलाले शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) हरुले उच्च शिक्षा पढ्न सँधै बिद्यार्थीहरु बिदेश पठाएर ठूलो रकम बिदेशीयो भनेर आरोप लागिरहेका बेला बिश्वसामु नेपाललाई शैक्षिक हबको रुपमा बिकास गर्न नेपाल सरकारलाई बारम्बार झकझक्याउदै आएकोे बताए ।

उनले बुद्धीज्म कोर्ष, हस्पीटालिटी, मेडिसिन, आयुर्वेदीक, कल्चर हव लगायतका बिषयमा बिकास गर्न सके नेपालमा ठूलो संभावना रहेकाले बिदेशी बिद्यार्थी भित्र्याएर नेपाललाई समृद्ध गर्न सकिने बताए । गत आर्थिक बर्षमा मात्र ३२ हजार नेपाली बिद्यार्थीहरु बिदेशमा शिक्षा आर्जन गर्न गएको र ९ प्रतिशत नेपाली बिद्यार्थी अष्ट्रेलियामा गएको फेकनका केन्द्रिय सचिव इन्द्रजित गौतमले जनाए । नेपालबाट अष्ट्रेलिया, क्यानडा र जापानमा नेपाली बिद्यार्थीहरु अध्ययन अनुसन्धनामा जाने गरेको फेकनले जनाएको छ ।

फेकनका प्रदेश सभा तदर्थ समितिका संयोजक शौरभ शर्मा र केन्द्रिय अध्यक्ष राजु निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको लुम्बिनी प्रदेश स्तरीय प्रथम साधारण सभामा केन्द्रिय उपाध्यक्ष दीपक सिलवाल, सचिब इन्द्रजीत गौतम, कोषध्याक्ष दीपेन्द्र पोखे्रल, केन्द्रिय सदस्य संजय बस्नेत, सह कोषध्याक्ष गौतम पुडासैनी, वेष्ट डेस्टीनेशनका प्रबन्धक संजय कुँवर र मार्केटिङ म्यानेजर अर्पण पौडेल, र फेकन गण्डकी प्रदेशका अध्यक्ष संजय सुबेदीको उपस्थिति रहेको थियो ।

Previous Post

खजुरामा पनि शुरु भयो महाआरती

Next Post

२६ लाख सहित समातिए कर अधिकृत

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० भाद्र २५, सोमबार ०२:४५
51
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० भाद्र २५, सोमबार ०२:४५
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० भाद्र २५, सोमबार ०२:४५
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० भाद्र २५, सोमबार ०२:४५
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८० भाद्र २५, सोमबार ०२:४५
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८० भाद्र २५, सोमबार ०२:४५
19
Next Post

२६ लाख सहित समातिए कर अधिकृत

मन्त्रीलाई कृषकले हान्छु भनेपछि.....

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० भाद्र २५, सोमबार ०२:४५
51

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० भाद्र २५, सोमबार ०२:४५
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० भाद्र २५, सोमबार ०२:४५
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० भाद्र २५, सोमबार ०२:४५
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.