कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

मन्त्रीलाई कृषकले हान्छु भनेपछि…..

कस्तुरी खबर by कस्तुरी खबर
२०८० भाद्र २५, सोमबार ०६:३१
0
14
SHARES
32
VIEWS
Share on FacebookShare on Twitter

बुटवल : व्यावसायिक बाख्रापालन गर्ने किसान प्रेमसागर पौडेलले सार्वजनिक कार्यक्रममै लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरलाई ‘मैले खुकुरी बोकेको छैन, चप्पल खोलेर भर्खर हान्न सक्छु’ भनेर थर्काएका छन्।

आइतबार लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालय अन्तर्गतको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा आर्थिक वर्ष २०८०/८१ को बजेट तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम थियो।

कार्यक्रमका प्रमुख अतिथि थिए, कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिर। कार्यक्रमको सुरुमा निर्देशनालयका निमित्त निर्देशक डा. प्रवेश सिह कुँवरले ४ करोड ९८ लाख, ६१ हजार रूपैयाँ बराबरको कार्यक्रम र बजेट प्रस्तुत गरे।

देशमा अति भयो। मैले खुकुरी बोकेको छैन। चप्पल खोलेर भर्खर हान्न सक्छु। तपाईंले रोक्न सक्नुहुन्छ?

त्यसपछि केही समस्या राख्न किसानलाई समय दिइयो। बोल्न अगाडि पुगे बाख्रापालक कृषक, महासंघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष प्रेमसागर पौडेल।

पौडेलले सैनामैनामा व्यावसायिक बाख्रापालन गर्छन्। मन्त्रीका अगाडि समस्या राख्न भन्दै पुगेका पौडेलले कसैले पनि किसानको हितमा नीति र कार्यक्रम ल्याउन नसकेको भन्दै गुनासो गरे।

एउटा किसानले १८ घण्टा काम गर्दा १ रूपैयाँ पनि पाउन नसकेको भन्दै उनले राज्यका नीति निर्माताबाट पनि किसानमाथि शोषण भएको बताए।

त्यत्तिकैमा उनले आक्रोशित हुँदै मन्त्रीतर्फ फर्केर भने, ‘देशमा अति भयो। मैले खुकुरी बोकेको छैन। चप्पल खोलेर भर्खर हान्न सक्छु,’ मन्त्रीलाई ईंकित गर्दै उनले थपे, ‘तपाईंले रोक्न सक्नुहुन्छ?’

तपाईंको जति तलब म दिन्छु। तपाईं भेटनरीको मान्छे हो मलाई डाक्टर चाहिएको छ। आउनुस् काम गर्न। तपाईंलाई जे मन लाग्यो त्यो गर्न मिल्छ?

यसो भनिरहँदा मन्त्री अहिरले मोबाइलमा ध्यान दिएका थिए। उनी नाजवाफ थिए। उनको आक्रोस त्यतिमै रोकिएन।

‘वर्गीय समाजमा राज्य सत्ता बलियो हुन्छ। सबैभन्दा शोषण राजनीतिज्ञले गर्छ। पीडित किसान हुन्छ। सबैभन्दा ठूलो शोषकको प्रतिनिधि मन्त्री हो। हतियार नबोके पनि यो युद्ध हो, मन्त्रीज्यू। तपाईं जुन पार्टीको हुनुहोस्। जति पटक मन्त्री फेरिंदै खानुस्। हामीलाई कुनै गर्व लाग्दैन,’ पौडेलले थपे।

उनले किसानमाथि पटक–पटक धोका भएको भन्दै जायजेथा बिक्री सकेर व्यवसायमा लाग्दा प्रतिफल शून्य भएको बताए।

कार्यक्रममा आक्रोशित मुद्रामा प्रस्तुत भएका पौडेलले मन्त्री अहिरलाई ‘तपाईंलाई म पालिदिन्छु’ भन्न समेत भ्याए।

उनले भने, ‘मन्त्रीज्यू, यो तरिकाले मन्त्री नहुनु। जिउ पाल्न अरू तरिकाले सकिन्छ। मैले ५ सय बाख्रा पालेको छु। आउनु म तपाईंलाई पालिदिन्छु। तर नीति निर्णय गर्ने ठाउँमा बसेर अरुमाथि अन्याय गर्नु भएन।’

पौडेलले मन्त्री गाडीमा किन चढेको होला भनेर आफैंलाई लाज लागेको पनि बताए। उनले राष्ट्रको स्वाधीनता, आत्मनिर्भरता सबै सिद्धाउने पछिल्लो पुस्ता नेता भएको समेत बताए। साथै आफू जस्ता किसानलाई बारम्बार झुक्काएकै कारण मञ्च अगाडि राखेर गीत सुनाउन ल्याएका मन्त्रीलाई झ्याँक्नुपर्ने अवस्था आएको बताए।

Previous Post

२६ लाख सहित समातिए कर अधिकृत

Next Post

अमेरिका पठाइदिने भन्दै प्रलोभनमा पारी मानब वेचविखन गर्ने गिरोहका नाइके पक्राउ

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० भाद्र २५, सोमबार ०६:३१
51
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० भाद्र २५, सोमबार ०६:३१
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० भाद्र २५, सोमबार ०६:३१
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० भाद्र २५, सोमबार ०६:३१
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८० भाद्र २५, सोमबार ०६:३१
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८० भाद्र २५, सोमबार ०६:३१
19
Next Post

अमेरिका पठाइदिने भन्दै प्रलोभनमा पारी मानब वेचविखन गर्ने गिरोहका नाइके पक्राउ

कोहलपुरमा प्रमुख प्रशासकीय अधिकृत ढकाललाई स्वागत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० भाद्र २५, सोमबार ०६:३१
51

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० भाद्र २५, सोमबार ०६:३१
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० भाद्र २५, सोमबार ०६:३१
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० भाद्र २५, सोमबार ०६:३१
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.