कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अर्थ वाणिज्य

कागजमा सिमित औद्योगिक ग्राम

कस्तुरी खबर by कस्तुरी खबर
२०८० भाद्र २१, बिहीबार ०२:५४
0
8
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारले औद्योगिक लगानी भित्र्याउन भन्दै २०७५ सालमा औद्योगिक व्यवसाय सम्बन्धी ऐन ल्यायो । उद्योग दर्ता, नवीकरण, स्थानान्तरण, उद्योगमा भएको क्षतिको क्षेतिपूर्ति लगायतका कुरा समेट्दै ऐन ल्याइएको थियो । तर उक्त ऐन आएपछि पनि न त प्रयाप्त औद्योगिक लगानी भित्रियो, न त यसबाट उद्योगी व्यवसायीले प्रयाप्त सुविधा लिए । ऐनको प्रभावकारी कार्यान्वयन नहुँदा अहिलेसम्म औद्योगिक व्यवसाय ऐन कागजमै सीमित भएको छ ।

त्यस्तै लुम्बिनी प्रदेश सरकारले २०७६ साल भदौमा “प्राइभेट फर्म दर्ता ऐन २०७६” ल्यायो । यो ऐनले व्यापार र उद्योग व्यवसाय गर्ने प्राइभेट फर्महरुको दर्ता, नियमन, सहजीकरण र अन्य व्यवस्थाहरु गरी प्रदेशको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको थियो । तर यो ऐन आएपछि पनि प्रदेशमा लघु, घरेल तथा साना उद्योगहरुको दर्ता त भयो, तर प्रदेश सरकारले यसको नियमन भने गरेन । ऐन ल्याउने र कागजमै थन्काउने परिपाटीले प्रदेश सरकारले ऐन मार्फत उद्योग क्षेत्र सुधार गर्न ल्याएको यो योजना पनि कमजोर रह्यो ।

उद्योग क्षेत्रका लागि एकातर्फ ऐन नियम कार्यान्वयन नगर्नु र अर्कोतर्फ आवश्यक ऐन नियम नबन्दा प्रदेशका १२ वटा जिल्लामा दर्ता भएका उद्योगलाई हेरेर प्रदेश सरकारले उपलव्धिको रुपमा व्याख्या गर्दै आएको छ । तीन वर्षयता प्रदेशमा २५ हजार ५८९ वटा साना, लघु तथा घरेलु उद्योगहरु दर्ता भएका छन् । यिनै दर्ता भएका उद्योगलाई प्रदेश सरकारले उपलव्धि मानिरहेको छ । तर ती उद्योगको अवस्था के छ भन्नेबारे भने प्रदेश सरकारसँग जवाफ छैन । त्यस्तै विभिन्न उद्यम विकास तालिमबाट १४ हजार ५६८ नयाँ लघु उद्यमीहरु तयार भएको प्रदेश सरकारको दावी छ । विभिन्न उद्योगमा गरी प्रदेश सरकार स्थापना भएयता ४३ हजार ९४६ जनालाई रोजगारी उपलव्ध गराएको तथ्यांक छ ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा १० वटा औद्योगिक ग्रामको डिपिआर तयार गरेको भएपनि औद्योगिक ग्राम स्थापनाका लागि प्रभावकारी काम भएको छैन । ती औद्योगिक ग्राम स्थापना नहुँदै प्रदेश सरकारले फेरि आर्थिक वर्ष २०७७/७८ मा १५ वटा औद्योगिक ग्रामको डिपिआर तयार ग¥यो । तर डिपिआर त बन्यो, त्यसपछिका प्रक्रिया तीव्ररुपमा अगाडि नबढ्दा औद्योगिक ग्राम स्थापनाको काम पनि लामो समयसम्म कागजमै सीमित भएको छ ।
कुनै सरकारी निकायबाट अनुदान प्राप्त नगरेका नयाँ उद्यमीलाई घरेलु तथा साना उद्योग कार्यालयको सिफारिसमा नेपाल बैंक लिमिटेडको शाखा कार्यालयमार्फत ऋण रकम लिन सकिने व्यवस्था गरेको थियो तर अधिकाँश उद्यमी बैंकिङ प्रक्रिया झन्झटिलो हुँदा अनुदान लिन नसकेको बताउँछन् ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशमा १३ हजार ५७५ उद्योग छन् । जसमा रु ९७ अर्ब ६९ करोड कुल पुँजी लगानी छ । यी यद्योगको वार्षिक उत्पादन क्षमता रु ३४ अर्ब ४० करोड छ । प्रदेशमा १४ हजार ६४३ उद्यमीको संख्या रहेको मन्त्रालयको तथ्याङ्क छ । ती उद्योगमा ४९ हजार ९४ जनाले रोजगारी पाएका छन् । मन्त्रालयका सचिव रामहरि ज्ञवाली जनशक्ति अभाव, आवश्यक ऐन, नियम कार्यविधीहरु नबन्दा पनि उद्योग क्षेत्रमा अपेक्षित सुधार हुन नसकेको बताए ।

Previous Post

बाँकेमा यसरी मनाइयाे अष्टिम्कि पर्व

Next Post

उन्नत जातमा ध्यान, संकटमा रैथाने पशुपन्छी

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० भाद्र २१, बिहीबार ०२:५४
51
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० भाद्र २१, बिहीबार ०२:५४
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० भाद्र २१, बिहीबार ०२:५४
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० भाद्र २१, बिहीबार ०२:५४
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८० भाद्र २१, बिहीबार ०२:५४
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८० भाद्र २१, बिहीबार ०२:५४
19
Next Post

उन्नत जातमा ध्यान, संकटमा रैथाने पशुपन्छी

कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चले के देला आदेश ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० भाद्र २१, बिहीबार ०२:५४
51

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० भाद्र २१, बिहीबार ०२:५४
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० भाद्र २१, बिहीबार ०२:५४
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० भाद्र २१, बिहीबार ०२:५४
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.