कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अर्थ वाणिज्य अर्थतन्त्र

एकैबर्षमा सल्यानबाट ७० करोडको खसीबोका बिक्री

कस्तुरी खबर by कस्तुरी खबर
२०८० भाद्र १७, आईतवार ०२:२२
0
8
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

सल्यान,। सल्यान जिल्ला बाख्रा पालनका लागि उपयुक्त ठाउँ हो । यहाँका किसानहरूको घर घरमा बाख्रा पालन गर्ने गरेका छन् । पशु अस्पताल तथा पशुसेवा कार्यालय सल्यानका अनुसार जिल्लामा चार लाख भन्दा बढी संख्यामा बाख्रा पालन हुदै आइरहेको छ । र यहाँबाट एक वर्षको अवधिमा ७० करोड भन्दा बढिको खसीबोका जिल्ला बाहिर निकासी भएको तथ्यांक छ । गत आर्थिक वर्ष २०७९/०८० मा जिल्लाबाट ७० करोड भन्दा बढिको खसीबोका जिल्ला बाहिर निकासी भएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

कार्यलयका अनुसार ५७ करोडको खसी बोका निकासी भएको रेकर्ड भएपनि दुईवटा स्थानीय तहको डाटा आई नपुगेकाले ७० करोडको खसी बोका निकासी भएको अनुमान गरिएको हो । गत आर्थिक बर्ष २०७८/०७९ मा जिल्ला बाट ५३ करोड भन्दा बढिको खसी बोका जिल्ला बाहिर निकासी भएकोमा यस बर्ष बढेको पशु अस्पताल तथा पशुसेवा कार्यालय सल्यानका प्रमुख गोबिन्द महतले जनाए । ५७ करोड कार्यलयमा रेकर्ड भएपनि ७० करोड भन्दा बढिको निकासी भएको अनुमान गरिएको उनको भनाई छ ।

सल्यानको खसी बोका काठमाण्डौ, पोखरा, धनगढी लगायतका प्रमुख शहरहरूमा बढि माग हुने गर्दछ । सल्यानको खसी बोका भनेपछि अन्य जिल्लाको तुलनामा व्यापारीहरूले बढि मुल्य हाल्ने गरेको पाईएको छ । जंगलमा घाँससँग सँगै जडिबुटिहरू पनि खाने भएकाले निरोगी, स्वस्थ र खानका लागि राम्रो हुने भएकाले व्यापारीहरूले सल्यानको खसीबोका भनेपति अन्य जिल्लाको तुलनामा बढि मुल्य हाल्न कुनै कन्जुस्याई गर्दैनन् ।

बाख्रापालनलाई बढवा दिन प्रदेश सरकार र स्थानिय तहले एक पालिका एक पशु बस्तु कार्यक्रम मार्फत बाख्रा वितरण गर्दै आएका छन् । जिल्लामा व्यवसायिक बाख्रा पालन फस्टाउदै गएका कारण पनि खसीबोका निकासी हुने क्रम बढी रहेको छ । प्रत्येक घरले सामान्यया ३ देखि ५ ओटासम्म बाख्रा पालन गर्दै आइरहेको प्रमुख मतको भनाई रहेको छ ।

ब्यवसायिक वाख्रा पालनका लागि कृषकहरूलाई आकर्षित गर्न गत वर्षसम्म पशु, सेवा कार्यालयबाट विभिन्न कार्यक्रम सञ्चालन गरिएको थियो । बाख्रापालन प्रवद्र्यनका लागि बाखा्र वितरण, उन्नत जातका बोका खरिद, खोर निर्माण लगायतका कार्यक्रम सञ्चालन गरिएको पशु अस्पताल तथा पशुसेवा कार्यालयका सुचना अधिकारी बिरेन्द्र केसीले जानकारी दिए । साना किसान र व्यवसायिक किसानलाई वर्गिकृत गरी खोर सुधार अनुदान, वजारिकरणका लागि संकलन सहजिकरण, संक्रामक रोग विरुद्ध निशुल्क खोप सेवा लगाएत प्राविधिक सहयोग गर्ने गरेकोे उनको भनाई छ । जिल्लाबाट कपुरकोट, सल्लीबजार, कालिमाटी रामपुर लगायतका नाकाबाट खसीबोका निकासी हुने गरेको सुचना अधिकारी केसीले जानकारी दिए ।

Previous Post

नेपालगन्जमा किन टिकेन गुड्ने प्लेन ?

Next Post

बिरेन्द्रको शालिक राख्न सकारात्मक वातावरण बन्दैछ – शाह

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० भाद्र १७, आईतवार ०२:२२
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० भाद्र १७, आईतवार ०२:२२
132
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० भाद्र १७, आईतवार ०२:२२
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० भाद्र १७, आईतवार ०२:२२
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० भाद्र १७, आईतवार ०२:२२
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० भाद्र १७, आईतवार ०२:२२
21
Next Post

बिरेन्द्रको शालिक राख्न सकारात्मक वातावरण बन्दैछ - शाह

बर्दिया कारागारबाट ज्यान मुद्दाका कैदी फरार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० भाद्र १७, आईतवार ०२:२२
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० भाद्र १७, आईतवार ०२:२२
132

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० भाद्र १७, आईतवार ०२:२२
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० भाद्र १७, आईतवार ०२:२२
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.