कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

नेपालगन्जमा किन टिकेन गुड्ने प्लेन ?

कस्तुरी खबर by कस्तुरी खबर
२०८० भाद्र १७, आईतवार ०२:१८
0
15
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

बाँके – गुड्ने प्लेन ? झट्ट सुन्दा अचम्म लाग्न सक्छ । तर क्याप्टेन वेद उप्रेतीको सपनाका रुपमा रहेको ‘एभिएसन म्युजियम’ मा प्लेन राखिएको छ । नउडे पनि चढेर हेर्न सकिने यो प्लेनप्रति सर्बसाधारणको आर्कषण भएको पाइन्छ ।

तर म्युजियम राख्ने ठाउँ नपाउँदा ट्रकमा गुडाउँदै गुडाउँदै पहिले धनगढी देखि नेपालगन्ज ल्याइयो । नेपालगन्ज ल्याएको छोटो समयमै फेरी अहिले महेन्द्रनगर पुर्याइएको छ । हवाई जहाजको संग्रहालय मार्फत नेपालमा पर्यटन प्रर्बद्धनको सपना देखेका क्याप्टेन बेद उप्रेती त्यसलाई स्थापित गर्न संर्घषरत
छन् । ठाउँ नपाएकै कारण प्लेन कहिले कता त कहिले कता गर्दा पैसा त खर्च भइरहेको छ साथै दुख पनि पाइरहेका छन् ।

‘तर पनि म संघर्षरत छु, अहिले महेन्द्रनगरका जनतासम्म पुगेको छ ।’– उप्रेतीले भने । नेपालगन्जबाट लगिएको उक्त प्लेन कञ्चनपुरको भीमदत्तनगरपालिका– ३ भाँसीमा शनिवारदेखिसञ्चालनमा आएको छ । उप्रेतीले काठमाण्डौंबाट
ल्याएको कस्मिक एयरको फोकर १०० विमानलाई एभियसन म्युजियम बनाएका हुन ।

करिब सात कठ्ठा जग्गामा फैलिएको म्युजियम सञ्चालनका लागि डेढ करोड रुपैयाँ लगानी गरिएको उप्रेतीले बताए । ‘यही कञ्चनपुरमा म हुर्किए । यहीको सिद्धनाथ विज्ञान क्याम्पसबाट आईएस्सीको पढाई पुरा गरे,’ उनले भने, ‘त्यही भावनात्मक सम्बन्धका कारण मुनाफा भन्दा पनि कञ्चनपुरको पर्यटनको विकासका लागि म्युजियम स्थापना गरेको हु ।’

क्याप्टेन उप्रेतीले एभियसन म्युजियमलाई आकर्षणको केन्द्र बनाउन भारतबाट दुई वटा ऊट पनि ल्याउन लागिएको सुनाए । भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीले कञ्चनपुरमा एभियसन म्युजियम स्थापना गरेकोमा क्याप्टेन उप्रेतीप्रति
आभार व्यक्त गरे । उनले एभियसन म्युजियमको सञ्चालनले कञ्चनपुरको पर्यटन प्रबद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

नेपालगन्जका तत्कालिन मेयर धवल शमसेर राणा सकारात्मक भएपछि वडा नम्बर १२ मा म्युजियम राखिएको थियो । तर अहिले असहमझारी बढेपछि म्युजियम महेन्द्रनगर
लगिएको छ । नेपालगन्जमा म्युजियम ल्याउन प्रयत्न गरेका तेजबिक्रम शाह भन्छन्–‘यसले पर्यटन प्रर्बद्धन गर्न सहयोग गथ्र्यो तर खै कसको कारणले हो फिर्ता हुँदा दुख लाग्यो । हामीले यही राख्न सक्नुपथ्र्यो ।’

Previous Post

सरकारलाई चोर भन्दै सिहदरवारमा आगो लगाइदिने बालेनको धम्की

Next Post

एकैबर्षमा सल्यानबाट ७० करोडको खसीबोका बिक्री

सम्बन्धितसमाचार

मुख्य समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०८० भाद्र १७, आईतवार ०२:१८
75
गतिविधि

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८० भाद्र १७, आईतवार ०२:१८
59
मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० भाद्र १७, आईतवार ०२:१८
28
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० भाद्र १७, आईतवार ०२:१८
161
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० भाद्र १७, आईतवार ०२:१८
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० भाद्र १७, आईतवार ०२:१८
25
Next Post

एकैबर्षमा सल्यानबाट ७० करोडको खसीबोका बिक्री

बिरेन्द्रको शालिक राख्न सकारात्मक वातावरण बन्दैछ - शाह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०८० भाद्र १७, आईतवार ०२:१८
75

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८० भाद्र १७, आईतवार ०२:१८
59

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० भाद्र १७, आईतवार ०२:१८
28

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० भाद्र १७, आईतवार ०२:१८
161

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.