कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

कहिले बन्छ आँकाशेपुल ?

कस्तुरी खबर by कस्तुरी खबर
२०८० श्रावण ३०, मंगलवार ०३:२४
0
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज – तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद
इश्तियाक राईले राँझा चोकमा २०७९ साल भदौ ४ गते ‘आकाशे पुल’को शिलान्यास
गर्दै राखेको एउटा स्तम्भ अहिले पनि देख्न सकिन्छ । तर शिलान्यास अनुसार
बन्नुपर्ने आकाशे पुल भने अहिलेसम्म बन्न सकेको छैन ।

हतारमा शिलान्यास गरेपछि माटो परीक्षणको काम समेत भयो । तर त्यसयता
निमार्णको कुनै काम अघि बढ्न सकेको छैन । बरु तत्कालिन अवस्थाको
डिजाइनलाई सच्याउन सडक डिभिजन कार्यालय नेपालगन्जले सडक बिभागमा पत्र
लेखेको छ । ‘रिभ्यु’ का लागि पठाएको पत्र स्वीकृत वा अस्वीकृत भयो भन्ने
एकिन नहुँदासम्म काम शुरु नहने निश्चितप्राय छ ।

आकाशेपुलको तत्कालिन डिजाइन ‘रिभ्यु’ गर्नुपर्ने अबस्था आउनु भनेकै
शिलान्यास हतारका भरमा गरिएको थियो भन्ने पुष्टि हुन्छ । कुनै परिपक्क
डिजाइन बिनानै निर्वाचन पूर्व (२०७९ मंसिरमा निर्वाचन) निर्वाचन प्रभावित
गर्ने उदेश्यले आकाशे पुलको शिलान्यास गरिएको आरोप लागेको छ ।

डायनामिक कन्सट्रक्सन नामक निर्माण कम्पनीसँग २०७९ कात्तिक २८ सम्झौता
भएपश्चात कम्पनीले सबैभन्दा पहिले राँझा चोकमै आकाशे पुल निर्माणका लागि
काम शुरु गरेको थियो । जबकी शिलान्यास भदौ ४ गते नै गरिएको थियो । आकाशे
पुल निर्माण गर्नका लागि खनिएको खाल्डो राँझा चोकमा अहिले धराममा परिणत
भएको छ । सडकछेउमै खनिएको खाल्डोमा न काम शुरु भयो नत पुर्ने काम भएको छ
। त्यसले सवारी दुर्घटनाको जोखिम बढाएको छ ।

सडक डिभिजन कार्यालय नेपालगन्जका सूचना अधिकारी जनक धामीले डिजाईन रिभ्यु
स्वीकृत हुने बित्तिकै काम शुरु हुने बताएका छन् । काम शुरु हुनेमा ढुक्न
हुन अनुरोध गर्दै धामीले भने,–‘बजेट फ्रिज हुने समस्या छैन । डिजाईन
रिभ्यु स्वीकृत हुने बित्तिकै पाँचवटै आकाशेपुलको काम शुरु हुन्छ ।’

धामीले दिएको जानकारी अनुसार राँझामा हालकै अवस्थामा पुल बनाउँदा
पूर्वछेउमा सिक्टा सिँचाईको डुडुवा नालामा पर्छ । नाला, उचाई र लम्बाई
बढाउनुपर्ने आबश्यकताका आधारमा डिजाइन रिभ्यु गर्नुपर्ने आवश्यकता महसुस
गरेर पहिले नै बजेट माग गरिएको धामी बताउँछन् ।

 

अब नयाँ डिजाइन स्वीकृत भएर आएपछि धमाधम काम सुरु हुने र तोकिएको
समयभित्रै काम सम्पन्न हुने धामी दाबी गर्छन् । निर्माण कम्पनीसँग
पाँचवटा आकाशे पुल १५ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी कात्तिक २८
गते सम्झौता गरिएको छ । पुलहरु निर्माण गर्नका लागि करसहित आठ करोड २१
लाख ४५ हजार रुपैयाँमा लागतको सम्झौता भएको छ ।
आकाशेपुल निर्माणमा भइरहेको ढिलाईका बारेमा नेपालगन्ज उपमहानगरपालिकाका
प्रमुख प्रशान्त बिष्टले चासो राखेका छन् । उनले डिजाई परिवर्तनको काम
हुने बित्तिकै निर्माण सम्बन्धी काम शुरु हुने आशा गरिएको बताएका छन् ।

नेपालगन्जमा २०७६ सालदेखि नै आकाशेपुल निर्माणको चर्चा चलेको थियो ।
आकाशे पुल बने पछी पैदल यात्रीलाई धेरै सहज हुने र दुर्घटनामा कमि आउने
बिश्वास गरिएको छ ।

Previous Post

पैसा दियो,जग्गा प्राप्त भएन

Next Post

बागेश्वरीकाे महाआरतीमा मुख्यमन्त्री सहभागी

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० श्रावण ३०, मंगलवार ०३:२४
50
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० श्रावण ३०, मंगलवार ०३:२४
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० श्रावण ३०, मंगलवार ०३:२४
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० श्रावण ३०, मंगलवार ०३:२४
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८० श्रावण ३०, मंगलवार ०३:२४
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८० श्रावण ३०, मंगलवार ०३:२४
19
Next Post

बागेश्वरीकाे महाआरतीमा मुख्यमन्त्री सहभागी

नेपालगन्ज मेडिकल कलेजमा नसा सम्बन्धी जटिल शल्यक्रिया सफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० श्रावण ३०, मंगलवार ०३:२४
50

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० श्रावण ३०, मंगलवार ०३:२४
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० श्रावण ३०, मंगलवार ०३:२४
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० श्रावण ३०, मंगलवार ०३:२४
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.