कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

जसले हाँक्छ हात्ती !

कस्तुरी खबर by कस्तुरी खबर
२०८० श्रावण २९, सोमबार ०५:२५
0
8
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज -बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा ‘माउते’का रुपमा महिलाहरुले हात्तीसफारी र उनीहरुको पालनपोषण गरेर उदाहरणीय काम गरिरहेका छन् । माउते भन्ने बित्तिकै पुरुष मात्र हुन्छन् भन्ने सोंचलाई बदल्दै महिलाहरुले सबैभन्दा ठुलो प्राणीभित्र पर्ने अजङ्गको हात्ती हाँकिरहेका भेटिन्छन् ।

यसरी हात्ती हाँक्नेमा पर्छिन बाँकेको राप्तीसोनारी गाउँपालिका–९ की ३२ वर्षिया रिता सुवेदी । उनले माउते भएर काम गर्न लागेको पाँच बर्ष पुरा भएको छ । घरमा चुल्होचौको गर्ने रिताले बाँके राष्ट्रिय निकुञ्जले महिलालाई माउतेका रुपमा काम गर्ने अवसर सहित आवेदन आह्वान गरेपछि आवेदन दिएकी थिइन । आवेदन पछि परिक्षामा उत्तिर्ण भएकी उनले बर्दियामा तालिम लिइन ।

‘त्यहाँ तालिम सकेपछि हामीलाई बाँके निकुञ्जमा काममा लगाइयो । शुरु शुरुमा हात्तीसफारी पनि गथ्र्यौ तर अहिले मैले हेरचाह गर्ने हात्ती बुढो भएको हुँदा हात्ती सफारी हुँदैन ।’– रिताले भनिन् । अहिले उनले हात्तीलाई पालनपोषण र हेरचाह गरिरहेकी छन् । ‘पहिला त डर लाग्थ्यो । अग्रजहरुले सिकाउँदै जानुभयो,मैले पनि सिके । अहिले त माया लाग्छ डर लाग्दैन ।’ उनले भनिन्–‘घरकै जनावार जस्तो गरी पालनपोषण गर्दै आएकी छु ।’

उनका अनुसार, बाँके र बर्दियाका निकुञ्जमा तीन जना महिला माउतेका रुपमा कार्यरत छन् । बाँकेमा रितासंगै निनु खड्का र बर्दियामा हिमानी चौधरी कार्यरत रहेका छन् । हात्तीको हेरचाह गर्न कम्ता चुनौती नभएको रिता बताउँछिन् । उनी भन्छिन्–‘चुनौती भएपनि काम शुरु गरिसकेपछि छाड्न सकिएन । अब त यसैबाट आम्दानीको स्रोत समेत बनिसकेकाले छाड्न सकिदैन होला ।’

माउतेका रुपमा काम शुरु गरेर अन्य पदमा पदोन्ती हुने लक्ष्य छ , रिताको । त्यही भएर पनि उनले शुरुमा जोखिमपूर्ण काम शुरु गरेकी हुन । गत वर्ष खरिदार तहमा आन्तरिक परिक्षा दिइन तर नाम निस्किएन । उनी भन्छिन्–‘नाम ननस्किए पनि जागिर छाड्न मन लागेन ।’

बाँकेमा नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ आषाढ २८ गते बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग कि ।मि । क्षेत्र समेटी नेपालको दशौं राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको छ । यस निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्ग रहेको छ ।

यो निकुञ्ज पाटेबाघ र हात्तीको महत्वपूर्ण वासस्थानको रूपमा रहेको छ । यहाँ हात्ती तथा जिप सफारीका लागि आन्तरिक पर्यटकको संख्या बढे पनि बाह्य पर्यटकको संख्या उल्लेखिय बढ्न सकेको छैन । महिला माउते रिताको घर पनि निकुञ्ज छेउ ढकेरीमै पर्छ । गाउँ छेउमै निकुञ्ज स्थापना भएपछि बन्यजन्तुको त्रास त बढेको छ नै साथै रोजगारी समेत सिर्जना भएको छ । रिता सहित महिला माउतेको काम देखेर जोकोहीले स्यावासी दिन्छन् । रिता भन्छिन्–‘अवसर र इच्छा शक्ति भए महिलाले गर्न नसक्ने केही छैन

Previous Post

जलमग्न पश्चिम, कस्ताे हाेला आजको मौसम ?

Next Post

कपास विकास समितिबारे देउवाको ध्यानार्कषण

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० श्रावण २९, सोमबार ०५:२५
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० श्रावण २९, सोमबार ०५:२५
134
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० श्रावण २९, सोमबार ०५:२५
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० श्रावण २९, सोमबार ०५:२५
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० श्रावण २९, सोमबार ०५:२५
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० श्रावण २९, सोमबार ०५:२५
21
Next Post

कपास विकास समितिबारे देउवाको ध्यानार्कषण

अबोध बालिकालाई यौन दुव्र्यवहार गर्ने हुम्लाका बुढा समातिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० श्रावण २९, सोमबार ०५:२५
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० श्रावण २९, सोमबार ०५:२५
134

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० श्रावण २९, सोमबार ०५:२५
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० श्रावण २९, सोमबार ०५:२५
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.