कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

किन डुब्छ सुर्खेत ?

कस्तुरी खबर by कस्तुरी खबर
२०८० श्रावण २९, सोमबार ०२:०७
0
8
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत उपत्यकाकाे तल्लाे तटिय क्षेत्र डुबानकाे समश्या हरेक वर्षायाममा विकराल बन्दै गएकाे छ । २०४३ सालमा म लाटिकाेईलिकाे प्रधानपंच रहंदा त्यस्तै समश्या भएर तल्लाे पर्सेनि गाउँ डुवानमा परेपछि उक्त गाउँका बासिन्दा लाई चाँदनिचाैकि भन्दा माथि स्थानान्तर गर्लगाएकाे थियँ जहाँ अहिले बस्ति बसेकाेछ तर पुरानाे गाउँकाे जग्गाकाे मायाले थारु वस्तिले पुरानाे गाउँ छाडेकाे देखिदैन ।
गत साल यस्तै अवस्था भएका बखत म स्वयं त्यहाँ उद्धारका लागि गएकाेथियँ । त्यस बखत समाधानकाे बारेमा मनमा साेच राखेकाले हालैकाे चुनाव पछिकाे पहिलाे सरकारगठनमा राप्रपा पनि सरकारमा समावेस भएर जलश्राेत मन्त्रालयमा राप्रपाका अध्यक्ष मा. राजेन्द्र लिङ्देन मन्त्रि भएकाबखत म लाई उक्त समश्या याद आयाे र त्यस क्षत्रकाे ज्वलन्त समश्या भनेर मैले मन्त्रलयमा निवेदन दियँ । फलस्वरुप मन्त्रि जिले तत्काल भेरिबबै डाईभर्सनका आयाेजना प्रमुख लाई फाेन गरेर म संग समन्वय गर्न निर्देशन दिनुभाे । त्यसकाे केहिदिनमै आयाेजना प्रमुखले समन्वय गरेर सुर्खेतमा वहाँकाे कार्यालयमा अन्य विज्ञ प्राविधिक टाेलि समेत मिटिङ भयाे त्यस बखत मैले कर्णालिकाे राजधानी मात्र नभएर याे एैतिहासिक र राजा विरेन्द्रले निर्माण गरेकाे सुन्दर सहरकाे समश्या मध्य उपत्यकाकाे निकास ब्यवस्थित नहुंदा बर्षेनि दुख झेलि राखेकाे बारेमा अवगत गरायँ । त्यतिमात्र नभएर उपत्यकाकाे बिचभाग बाट बग्ने खाेर्के, ईत्राम, नेवारे र गाग्रेताल खहरे खाेलाहरुले वितण्डा मचाउने भएकाेले ति चारवटै खाेला लाई व्यवस्थित गर्न तटवन्ध गर्नुपर्ने र तल्लाे तटिय क्षेत्र जहाँ यी खाेलाहरुबाट बग्ने पानी निकास हुने हुंदा त्यसलाई ब्यवस्थित गर्दा दीर्घकालिन याेजना बनाउनु पर्ने भनेपछि वहाँहरुले याे ठूलाे याेजना हाे यसलाई ठूलै बजेटकाे व्यवस्थापन गर्नुपर्ने भएकाेले भेरिबबै डाईभर्सनकाे करिडाेर भित्र राख्दा राम्राे हुन्छ भनेपछि मैले त्यहिं बाट मन्त्रि लाई फाेन गरेर सहमतिका लागि कुरा गरें ! साथै मन्त्रिले पनि सहमति जनाउनु भयाे साथै आयाेजना प्रमुखलेे अब ढुक्क हुनु हामी यस लाई करिडाेर भित्र राख्छाैं साथै याे ईन्ट्रेस्टिङ याेजना हाे भन्ने आस्वासन दिएका थिए । त्यसकाे केहिसमय पश्चात रापप्रपा सरकार बाट बाहिरियाे ।
मलाई लाग्छ त्यस बारे सम्वद्ध पक्ष सहमत छ । अब त्यहाँ बाट प्रतिनिधित्व गर्ने जन प्रतिनिधिहरुले फलाे गर्न जरुर छ । वहाँहरुकाे कामपनि त हाे नि । त्यसैले म लाई लाग्छ त्यस तर्फ सम्वन्धित निकायले साेचेकाे र याेजना मा राखेकाे हुनुपर्छ ।
नभएकाेभए अब जनदवाप श्रृजना गरि काम गराउनु पर्छ ।याे कुनै जस लिन लाई उल्लेख गरेकाे हैन । समश्या हामी सबैकाे हाे जसले गरे पनि हुन्छ भन्ने हेतुले कुरा अघि बढाएकाे थियँ । धन्यवाद ।

Previous Post

आइक्यानद्वारा संचालित तीन दिने सदस्य क्षमता अभिवृद्धि तालिम सम्पन्न

Next Post

जलमग्न पश्चिम, कस्ताे हाेला आजको मौसम ?

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० श्रावण २९, सोमबार ०२:०७
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० श्रावण २९, सोमबार ०२:०७
135
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० श्रावण २९, सोमबार ०२:०७
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० श्रावण २९, सोमबार ०२:०७
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० श्रावण २९, सोमबार ०२:०७
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० श्रावण २९, सोमबार ०२:०७
21
Next Post

जलमग्न पश्चिम, कस्ताे हाेला आजको मौसम ?

जसले हाँक्छ हात्ती !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० श्रावण २९, सोमबार ०२:०७
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० श्रावण २९, सोमबार ०२:०७
135

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० श्रावण २९, सोमबार ०२:०७
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० श्रावण २९, सोमबार ०२:०७
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.