कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अर्थ वाणिज्य

आइक्यानद्वारा संचालित तीन दिने सदस्य क्षमता अभिवृद्धि तालिम सम्पन्न

कस्तुरी खबर by कस्तुरी खबर
२०८० श्रावण २८, आईतवार १५:५२
0
19
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

बाँके– इन्स्टिट्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आइक्यान) नेपालगञ्ज शाखाले आफ्ना सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले साना तथा मझौला निकायहरुमा लागू हुने नेपाल वित्तीय प्रतिवेदन मान सम्बन्धी तालिम सम्पन्न गरेको छ । २०८० साल साउन २६ देखि २८ गते सम्म संचालित तालिममा यस क्षेत्रका लेखा व्यवसायमा संलग्न रहेका सदस्यहरु सहभागी रहेका थिए ।


सो तालिमको उद्घाटन कार्यक्रमको सभापतित्व नेपालगञ्ज शाखा समन्वय समितिका संयोजक सिए. तेज प्रकाश दीक्षितले गरेका थिए भने प्रमुख अतिथिमा यस संस्थाका अध्यक्ष सिए. सुजन कुमार काफ्ले तथा विशेष अतिथिमा उपाध्यक्ष सिए. प्रविन कुमार झा र पार्षद आरए. पोषराज नेपाल तथा अतिथिमा पूर्व पार्षद आरए. अब्दुल करिम खान तथा अडान बाँकेका अध्यक्ष आरए. भुवन प्रसाद गैरे रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि सिए. सुजन कुमार काफ्लेले विशेष मन्तव्य राख्दै यस संस्थाका सदस्यहरुको राष्ट्र तथा सर्वसाधारण जनता प्रतिको जिम्मेवारी बोध गराउनुका साथै यस तालिम प्रतिको महत्व दर्शाएका थिए । नेपालगञ्ज शाखाका शाखा प्रमुख देवराज अधिकारीले यस्ता किसिमका कार्यक्रमहरु सदस्यहरुको आवश्यकता तथा मागका आधारमा आउँदा दिनहरुमा पनि हुँदै जाने बताउदै सक्रिय सहभागिताका लागि आग्रह गरेका थिए । यस संगै नेपालगञ्ज शाखाका संयोजक सिए. तेज प्रकाश दीक्षितले संख्यात्मक भन्दा गुणात्मक पक्षलाई जोड दिदै गएको तथा सोही अनुरुप कार्यक्रमहरु हुदै जाने कुरा जानकारी गराएका थिए ।
कार्यक्रमका प्रशिक्षक सिए. संजिव ढकालद्वारा प्रभावकारी तवरले तिन दिने तालिम संचालन भई आज २०८० श्रावण २८ मा सम्पूर्ण उपस्थित सहभागीहरुलाई नेपालगञ्ज शाखाका संयोजक सिए. तेज प्रकाश दीक्षित तथा प्रशिक्षक सिए. संजिव ढकालद्वारा प्रमाणपत्र हस्तान्तरण गरी कार्यक्रम समापन भएको थियो ।

के हो नेपाल वित्तीय प्रतिवेदन मान

नेपाल चार्टर्ड एकाउन्टेन्ट््स संस्था नेपालमा लेखा व्यवसायको विकास, संरक्षण, संवर्धन र नियमन गर्नका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ द्वारा स्थापित नियमनकारी निकाय हो ।

अन्तराष्ट्रिय लेखा मानकहरूमा एकरुपता कायम गर्न अन्तराष्ट्रिय लेखामान बोर्डले अन्तराष्ट्रिय वित्तीय प्रतिवेदन मान जारी गरेको छ जस अनुरुप विभिन्न देशहरुले आफ्नो देशको लेखामान तयार गर्ने गरेका छन ।

आधुनिक अर्थतन्त्रहरू सीमापार लेनदेन तथा व्यापार र अन्तर्राष्ट्रिय पुँजीको स्वतन्त्र प्रवाहमा भर पर्छन ्।

सबै वित्तीय लेनदेन मध्ये एक तिहाइ भन्दा बढी सीमापार व्यापार हुन्छ र त्यो संख्या बढ्ने अपेक्षा गरिएको छ । विगतमा, त्यस्ता सीमापार व्यापारका गतिविधिहरू विभिन्न देशहरूले आफ्नो आवश्यकता अनुसार छुट्टा छुट्टै राष्ट्रिय लेखा मापदण्डहरूको आफ्नै सेटहरू कायम राखेका थिए । अन्तराष्ट्रिय रुपमा नै लेखाविधि र वित्तीय प्रतिवेदनमा एकरुपता ल्याउन अन्तराष्ट्रिय लेखामान बोर्डले अन्तराष्ट्रिय वित्तीय प्रतिवेदन मान जारी गर्दछ ।

नेपाल लेखामान बोर्डले अन्तराष्ट्रिय वित्तीय प्रतिवेदन मान बमोजिम नेपाल वित्तीय प्रतिवेदन मान तयार गरि लागु गरेको छ । पहिलो चरणमा बैंक, बीमा, सुचीकृत कम्पनी तथा अन्य ठुला निकायमा पहिले नै नेपाल वित्तीय प्रतिवेदन मान लागु भइसकेको छ । दोस्रो चरणमा २०८० साउन १ गते देखि साना तथा मझौला निकायहरुको लागि नेपाल वित्तीय प्रतिवेदन मान लागु भएको छ जस अनुरुप अब तयार गरिने सम्पूर्ण वित्तीय प्रतिवेदन नेपाल वित्तीय प्रतिवेदन मान बमोजिम तयार गर्नुपर्ने बाध्यकारी ब्यवस्था रहेको छ ।

Previous Post

उपकार लघु बित्तकी ओली २५ हजारकाे पुरस्कारबाट पुरस्कृत

Next Post

किन डुब्छ सुर्खेत ?

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० श्रावण २८, आईतवार १५:५२
50
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० श्रावण २८, आईतवार १५:५२
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० श्रावण २८, आईतवार १५:५२
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० श्रावण २८, आईतवार १५:५२
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८० श्रावण २८, आईतवार १५:५२
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८० श्रावण २८, आईतवार १५:५२
19
Next Post

किन डुब्छ सुर्खेत ?

जलमग्न पश्चिम, कस्ताे हाेला आजको मौसम ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० श्रावण २८, आईतवार १५:५२
50

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० श्रावण २८, आईतवार १५:५२
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० श्रावण २८, आईतवार १५:५२
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० श्रावण २८, आईतवार १५:५२
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.