नेपालगन्ज – पाेखरामा पृथ्वीनारायण शाहकाे तस्विर हटाएको बिराेधमा राप्रपाका युवाले नेपालगन्जमा शक्ति प्रदर्शन गरेका छन् । बिरेन्द्रचाेकमा उनिहरुले प्रदर्शन गर्दै घटनामा सहभागी भएकालाई कारवाहि गर्न माग गरे ।

© 2022 Kasturi khabar All right reserved
© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.