नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिकाले यहाँ स्थापना भएका अस्पताललाई आफ्नै फार्मेसी संचालन गर्न निर्देशन दिएको छ ।
एक महिना भित्र आवश्यक प्रक्रिया पुरा गरि आफ्नै स्वामित्वमा अस्पताल फार्मेसी चलाउन भनिएको हो ।

© 2022 Kasturi khabar All right reserved
© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.