नेपालगन्ज -‘चिकित्सा शिक्षा सरोकार तथा संघर्ष समिति, नेपाल’ले नेपालगन्जमा आईतवार प्रदर्शन गरेको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ बमोजिमको चिकित्सा शिक्षा आयोग गठन भएयता देशका २२८ वटा शिक्षण संस्थाहरू बन्द भएको दाबी गर्दै ‘चिकित्सा शिक्षा सरोकार तथा संघर्ष समिति, नेपाल’ले सान २७ गतेबाट चरणबद्ध आन्दोलन अन्र्तगत नेपालगन्जमा प्रदर्शन गरिएको हो ।