कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अर्थ वाणिज्य

ऋण नतिर्दा कालोसूचीमा पर्न थाले बोर्डिङ्ग स्कुल

कस्तुरी खबर by कस्तुरी खबर
२०८० श्रावण २६, शुक्रबार ०९:०२
0

Cabinet in office with Black List folders. 3D rendered illustration.

10
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज– बैंकमा उपलब्ध गराएको ऋण समयमै नतिरेका बोर्डिङ्ग स्कुललाई बैंकले कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएका छन् । बाँकेका करिब आधा दर्जन त्यस्ता झण्डै आधा दर्जन बोर्डिङ्ग स्कुल बिरुद्ध इनभेष्टमेन्ट मेघा बैंकले प्रक्रिया अघि बढाएको छ ।

Cabinet in office with Black List folders. 3D rendered illustration.

बैंकले ती स्कुलका धनी बिरुद्ध ३५ दिने सूचना सार्वजनिक गर्दै कर्जा भुक्तानी गर्न अन्यथा कालोसूचिमा राख्ने चेतावनी दिएको छ । बैंकले साउनको पहिलो साता ३५ दिने सूचना जारी गर्दै कर्जा भुक्तानी गर्न आउन हुन निर्देशन दिएको थियो । अन्यथा धितोमा रहने सम्पत्ति लिलामीमा राख्ने तथा कर्जा सुचना केन्द्रको कालोसूचिमा नाम समावेश गर्ने भनिएको छ ।

मेगा बैंकले कोभिड महामारीपछि समस्यामा परेका स्कुललाई ऋण उपलब्ध गराएको थियो । एकवर्षमा ऋण दिने सम्झौता कार्यान्वयन भएपछि थप एकवर्षको म्याद थपिएको थियो । उक्त अवधिमा पनि ऋण नतिरे पनि बैंकले थप प्रक्रिया चलाएको हो ।

बैंकले कालोसूचिमा नाम समावेश गर्ने भएपछि बिद्यालय संचालकहरु तनावमा छन् । आर्थिक संकटका कारण बिद्यालय चलाउनै मुस्किल भएको बताउँदै उनीहरुले केही समय पर्खिनुपर्ने बताउँछन् । एक बिद्यालय संचालकले भने,–‘सर्त बमोजिम ऋण तिर्नुपर्नेमा कुनै शंका छैन । तर अहिलेको आर्थिक संकटलाई पनि हेरिदिए हुने ।’

प्याब्सन बाँकेका अध्यक्ष यम रावतले ऋण लिदा भएको सम्झौता कार्यान्वयनका बारेमा आफुले कुनै फरक मत राख्न नसक्ने बताउँदै भने,–‘तर त्यसबाहेक कतै अन्याय भएको छ भने हामीले बोल्नुपर्छ ।’ उनले अहिले सबैक्षेत्रजस्तै बिद्यालय संकटमा रहेको बताए ।

Previous Post

एमालेद्वारा लुम्बिनी प्रदेश अधिवेशनमा प्रतिनिधि छनौट मापदण्ड निर्धारण ।

Next Post

हिरासतका थुनुवाकाे आँखा उपचार

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० श्रावण २६, शुक्रबार ०९:०२
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० श्रावण २६, शुक्रबार ०९:०२
134
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० श्रावण २६, शुक्रबार ०९:०२
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० श्रावण २६, शुक्रबार ०९:०२
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० श्रावण २६, शुक्रबार ०९:०२
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० श्रावण २६, शुक्रबार ०९:०२
21
Next Post

हिरासतका थुनुवाकाे आँखा उपचार

टमाटरको भाउ महंगिएपछि....

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० श्रावण २६, शुक्रबार ०९:०२
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० श्रावण २६, शुक्रबार ०९:०२
134

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० श्रावण २६, शुक्रबार ०९:०२
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० श्रावण २६, शुक्रबार ०९:०२
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.