कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अर्थ वाणिज्य अर्थतन्त्र

शंकर पोखरेल अघि सारेको मानसरोवर योजना कहिले बन्छ ?

कस्तुरी खबर by कस्तुरी खबर
२०८० श्रावण २५, बिहीबार ०७:४५
0
9
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज– नेपालगन्ज हुँदै पवित्र धार्मिकस्थल कैलाश मानसरोवर दर्शन गर्न जाने नेपाली तथा भारतीय पर्यटकको आकर्षण बढेको बेला लुम्बिनी प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले पाँच बर्षअघि बैजनाथ गाउँपालिका–६ मा मनसरोवरको प्रतीकात्मक प्रतिमूर्तीसहित बोटानिकल गार्डेन स्थापनाको योजना अघि सारे ।

योजना कार्यान्वयनका लागि बजेट बिनियोजन गरेका तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले पार्कको शिलान्यास पनि गरे । तर योजना अघि बढ्न सकेको छैन । योजना अघि बढाउन आगामी आर्थिक वर्षका लागि फेरी प्रदेश सरकारले बजेट बिनियोजन गरेको छ । सोहीक्षेत्रका प्रदेश सांसद रत्न खत्रीका अनुसार उक्त पार्कका लागि आगामी आर्थिक वर्षमा २० लाख बिनियोजन गरिएको बताए । अब उक्त योजना कार्यान्वयन हुने उनको भनाई छ ।

खासगरी भारतीय पर्यटक मानसरोवर दर्शन गर्न जाने गरेका छन् । त्यहाँ जाने पर्यटकको मन बहलाउन तथा मानसरोबर जान नसक्नेलाई मानसरोवरको प्रतीकात्मकका रूपमा बाँकेको वैजनाथ गाउँपालिका–६ मा मानसरोवरको प्रतीकात्मक उद्यानस्थल निर्माणको योजना अघि सारिएको थियो । करिब पाँच हेक्टर क्षेत्रफलमा प्रतिमूर्तिसहित बोटानिकल गार्डेन निर्माण प्रक्रिया अगाडि बढेको तर कार्यान्वयनमा सरोकारवाला निकायले उदासिनता प्रकट गरेका छन् ।
प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट विनियोजित रकममध्येबाट वनस्पति उद्यानको योजना अगाडि बढेको हो । न्यु हरियाली सामुदायिक वन उपभोक्ता समूहको जंगल हाताभित्र निर्माण हुने प्रतिकात्मकस्थल अन्तर्गत बोटानिकल गार्डेनसमेत निर्माण गरिने भनिएको छ । निर्माणको ठेक्का राज निर्माण सेवा नेपालगन्जसँग एक करोड ६ लाख आठ हजार २९१ मा भएको थियो भने २०७६ पुस २४ गते सम्झौता भएको निर्माण कार्यको २०७७ असार २५ गतेसम्म सम्पन्न हुने गरी काम सुरु गर्ने लक्ष्य थियो । जुन लक्ष्य पुरा भएको छैन । भौगोलिक विकटता र खर्च धेरै लाग्ने भएकाले अधिकांश मानसरोवर पुग्न नसक्ने पर्यटकलाई लक्षित गरेर निर्माण हुन थालेको हो ।

Previous Post

हुम्लाका आदिवासी युवासंग केपि शर्मा ओली !

Next Post

एउटै वडामा सिंचाईका लागि ६४ वटा बोरिङ्ग जडान

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० श्रावण २५, बिहीबार ०७:४५
50
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० श्रावण २५, बिहीबार ०७:४५
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० श्रावण २५, बिहीबार ०७:४५
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० श्रावण २५, बिहीबार ०७:४५
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८० श्रावण २५, बिहीबार ०७:४५
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८० श्रावण २५, बिहीबार ०७:४५
19
Next Post

एउटै वडामा सिंचाईका लागि ६४ वटा बोरिङ्ग जडान

सुर्खेतमा शीत भण्डार निर्माणमा भ्रष्टाचार ( हेर्नुस् काे-काे परे)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० श्रावण २५, बिहीबार ०७:४५
50

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० श्रावण २५, बिहीबार ०७:४५
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० श्रावण २५, बिहीबार ०७:४५
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० श्रावण २५, बिहीबार ०७:४५
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.